label,text 0,जबर्जस्ति माफी माग माफी माग रे के घन्टा को माफी माग्ने माग्नु पर्दैन । 0,भ्रष्टाचारी लाई फुलमाला ले स्वागत गरेकाे भऐ यति चर्चाक मा अाउने थिऐन के गर्ने थारूकाे छाेराे सिधा कुरा गर्न मात्र जाने काे हुन्छ राम्रो गर्नु भाे मेयर जिउ भ्रष्टाचारी लाई भाटे कर्बाही गर्नुपर्नेछ धन्यवाद मेयरजिउ । 0,मेयर साब सहि छन । 0,"ऋषि धमल को घाटि मा टाई देख्दा , टाइ को अर्थ केलाग्छ भनेर सोदनु पर्यो पत्रकार ज्यु ।" 0,यो साले कुकुर हो प्रचण्ड यो लाई यो भासण गर्दा अलि कति पनि लाज लाग्दैन हुनु त बेस्यालय को मालिक भए के को लाज हुन्छ र । 0,चोर नेता हरू लाई जेल कोचेर तिनी हरु को पैसा ले देश विकास गर्नु पर्छ । 1,ज्योति वानियाँ र कुलमन लाई हेर अनि ती 2 तालु लाई हेर अनि तिनि हरु का कुरा सुनेर रगत उम्लन्छ यार तिर्दैनै रे सर्ब साधारन जनता को लाइन काटेर मज्जा ले ऊध्योग सन्चालन गरेर नाफा लिन आज आएर तिर्दैनै भन्ने खाए पछि फाल्न नजान्ने मुला लाई के भन्ने चोर दलाल ठग । 0,सेर बहादुर को जिब्रो मा लागे को करेन्ट बिधा भण्डारी को जिब्रो मा लगाइदिये को भय के हुन्थ्यो ? 0,दिपक दाई फिलिम को मात्र राजा हैन साचि कै राजा को बोलिछ । 0,हाम्रो देश मा सबै दलाल र भर्स्त हरु को मात्र राज हुने भयो देश कहिले बिकास नहुने भयो नालायक चोर हरु । 1,नेपालि को इज्जत फाक्यो कुकुर कुकुर्नी हरु ले पाहुनालाइ राम्रो सङ स्वागत गरेन कम्सेकम २ हात जोदि नमस्ते त गर्नु पर्छ नि । 1,राणि को वान हरु ले ढाड भाँच्चिने गरि कर लादे को छ । 0,कसै को अपाङ्ग ता लाई उडाउनु भने को आपमान हो रास्ट्रपति लाई पनि आफ्नो पद् को हेक् का हुनुपर्छ । 1,"एउ टा प्रहरी को प्रबकता ले घरि घरि झुट बोल्नु ठिक हुदैन , , यो घटना मा पनि 100% प्रहरी को गलत छ , ।" 1,भाइरल हुने रहर यो रन्डी लाई कुन पार्टी को झोले ले उक्साए को दुओ चार सय खाएर छि । 0,जहाँ सम्म रबि सर लगायत सबै जना स-सम्मान भोलि रिहाई हुनुहुनेछ । 0,खाते युटुबे हरु युटुबेनै हुन किन की भित्र न्युज भिन्दैर शीर्षक भिन्दै किन राख्छौ आफ्नो भुउज बराउन खाते मुलाहो सहिर सत्तेकुरा को प्रसारण गर्न तिमि हरु लाई पनि जनता ले सरसम्मान गर्छ गाली गर्दैनन धन्यवाद । 0,मेयर सयेब को काठमाडौं मा खाचो छ. काठमाडौं सम्हाल्नु आउनु पार्‍यो । 1,यो लुट्तन्त्र हो यस को बिरोध गर्ने लुटतन्त्र मा अटाउन्नन । 0,बर्दिवाला गुन्डा मुर्दाबाद ज्ञनेन्द्र साही जिलाइ यातना दिने गुन्डा प्रहरिहरुलाइ बर्खास्त गरि कारबाहिगर ज्ञनेन्द्र साहि माथि लगाय को झुठा मुद्धा खारेज गर । 1,सबैभन्दा दोषी नेपाली जनता हुन किन तेस्तो खाते नेता हरू लाई जिताउने काम गर्छन् ! 0,साला दिलनिसानी मगर त चुपलाग साला खाते यो सब त जस्तो भस्ट्चार र घुस खोर र दालाल हरु को काम हो रबि सर लाई फसाउन लाई । 0,"अब तपाई पनी सडक मा आएर भ्रष्टाचार , हिंसा , हत्या र अराजकता को बिरोध गर्नु पर्ने समय आयो ।" 0,प्रस्न को उतर दिन नसक्ने कुकुर पोखरेल को नाक म उ लगाइस dig । 0,रातो कोट लाउने कुरा एक दम जाएज छ । 0,का काम गरे को छ तेरो सरकार ले साला पुर्ती लाउछस । 0,बिचार राम्रो लाग्यो सुरन्द्र भण्डारी ज्यु को अघि बढनु जनता को साथ अबस्य मिल्नेछ । 0,"सागर जि गुड दनक दिनु भयो गौतमे झोले लाई , सहि जबाफ दिनु भए को मा thq हजुर लाई ।" 0,यो बम दिदी बहिनी लाई नार् को टेस्ट गराउनु पर्छ सब ओकल्छन साचो कुरा ! 1,"डिस लाइक हान्ने हरु माफीया , दलाल , भ्रस्टाचारी , लुटेरा हरु हुन ।" 0,नेपाली लाई ठुलाे जात र सानाे जात बनाउने र मान्ने धर्म र सस्कृति हरु लाई बहिस्कार गर्नुपर्छ ! 0,दलाल हरु हेर रबि को power कति रबि को पछी पर्छौ टाईम आझै छ राम्रो काम मा लाग तिमी हरु को दीन सकियो अब जनता जागी सके रबि फर्की सके । 0,जे भएनी यस्तो भन्नू रास्ट्रपति को गलत हो । 0,त्याे चाेर हरू लाई कट्टा हन्दा राम्राे । 1,बालुवाटार काे जग्गा त हडपेकाे छ गुठि त्यसै छाेड्छन बाहुन हरु ले याे एउ टा सडयन्त्र हाे । 0,छाती मा हान्ने काम गर्छ ! 0,ल अबत वाक्क भयो देश को काचुली फेर्नु पर्यो रबि जी लाइ प्रधान मन्त्रि बनाएर देश विकास गर्नु पर्छ । 1,यो मुजि केपि को चम्चा लाइ नि गोलि खाना मन लायो जस्तो छ ! 1,पोइ मारेर त्यो ठाउँ मा पुग्ने लाई इज्जत को बारे मा के था ? 1,भालु आइमाई चाहिने बेला मा मज्जा ले थाप्ने पछि बलात्कार भन्ने । 1,नेपाल मा सहकारी को नाम मा बैकँक को नाम मा खाली गरीव दुखी जन्ता लुटने काम मात्र छ कहिले सम्म होला यस्तो नेपाल मा । 0,अब नेपाल मा कुनैपनी पोल्तिकल पाति लाई खारेज गरेर नया नागरिक पार्ती खोल्नुपर्यो र बिदेस मा रहे का नेपालि हरु ले भोत दिन मिल्ने नियम गरौनुपर्यो तेस्पोछी देखिन्छ जनता के चाहान्छ्न भनेरत । 0,सबै मिडिया तिर हेर्दा जनता को समर्थन मेयर साब लाई ९९% देख्छु ... good । 0,यस्ता गद्दार नेता हरु लाई गलत्याएर फाल्नुपर्छ आम जनता मिलेर यस्ता पनि नेता हुन्छन् कुकुर जस्तो खान नपाए जस्तो लुछाचुडी । 1,भ्रश्ट्चारी हरुलाइ टुंडिखेल मा ल्याइ झुन्ड्याएर गोलि ठोक्नु पर्छ । 1,यो सरकार ले गल्ती सुधार गर्ने र गल्ती गरे को छु भन्ने बोधनै गर्दैन अनि कसरि जनचाहना को कुरा गर्नु । 0,हाम्रो झण्डा कहिले पनि नझुकोस रबि जी । 1,यी खाते हरु लाई कार्बाही हुन जरुरी छ । 1,समय आए पछि सबै भ्रष्ट नेता हरु मर्नेछन । 1,मुला खुब IGP भन्नलाइ दलाल गर्दै छ तलाइ किरा परोस IGP खाना नपाउने गरि । 0,विवेक प्रयोग गर भाइ । 0,अब देश युवा हरू ले हाँक्नु पर्दछ । 0,यो पनि कुकुर पत्रकार नै हो साला जबर्जस्ती माफ माग्न लगाउने तँ कुकुर को हो ? 0,डिसलाईक गर्ने हरु गधा हरु नेता का गोठाला हरु आजै मर साले हरु यति राम्रो खबर लाई डिसलाईक गर्छन् चोर हरु । 0,बरु देश बनोस कानुन चै कडा हुन पर्छ ! 0,"समर्थन हरु जती पनि आन्दोलन मा भित्र ग को छन सम्पुर्ण लाई तुरुन्तै रिहाई गर्न माग गर्नु पर्छ , , , ।" 0,केही सिक्नुस रबि लामिछाने सङ् । 1,सर्लाहि प्रहरी ले हात खुट्टा तीन तीन ठाऊ मा भाँच्ने गोलि हानि मार्ने अनि भिडन्त मा मारिए को भनी बिज्ञप्ति निकालि प्रहरी चोखो बन्न खोजे को हो । 0,रबि सर अब राजनीति मा लागेर चुनाव मा उठनु होस हजुर लाई जिताउने काम हामी युवा को हो अनि हेरौ कस ले रोक्छ प्रधानमन्त्री बन्ना लाई । 1,याे सावित्री काे अनुहार त भुत जस्तैः छ । 0,जोसु कै भएनी भ्रस्टचारी लाई चै छोड्नु हुन्न है । 0,के जबर्जस्ती माफी माफी को कुरा गर्छ यस् को पानी नाक को डाटि बाच्नु पर्छ की के हो ? 0,कानुन को जिम्मा लगाउनु भन्दा पहिले हात र खुट्टा भाच्नु पर्ने थियो नि । 1,सुरेन्द्र भन्दारि ले सहि भन्नू भो साला रारिका बान चोर नेता हरुलाइ तुधीखेल मा लगेर गोलि थोग्नुपर्छ । 1,लोकतन्त्र मा नेता ले नागरिक ( अभियन्ता ) लाई हप्काउने नै हैन । 1,लालि गुराँस जस्ताे राष्ट्रिय फुलकाे बिजेत गरेछ सहकारि ले याे सहकारि लाई अब अागाे लगाउनु पर्छ यस्ताे चाेर दलाल सहकारि चाहियकाे छैन । 0,साले कुकुर पत्रकार चुतिया तो लाई इन्डिया को चिन्ता लाग्यो जानू उतै मुन्टिनु कुकुर । 0,नारायण सर हजुर जस्तो मान्छे नेपाल का लागि नेपाली अभियान मा आउनुपर्यो । 0,ठिक भन्नुभयो मेयर साहब पत्रकार महोदय कहा देख्नु भयो गरीब जनता को सुनवाइ । 1,यो तिनै पाती चोर हो इनी हरू लाई जन्ता मिलेर जेल हाल्न पर्छ । 0,रबि सर यदि मिल्छ भने DR भिमार्जुन अाचार्य लाई ल्याउनुस न । 0,यो पुण्य गौतम सरकार को नोकर नभए पनि नेकपा को अवश्य बफादार कुक्कुर हो । 0,साला कुकुर प्रचण्डे खाते तेरो खरानी हुने दिन आइसक्यो धेरै नभुक छोएर देखा अब राजालाइ तेरो चाहिँ बकबास बन्द गर । 0,जाठो यो सावित्री भन्ने जन्तु खादि मा हुने सबै नेपाली बलात्कारी भन्ने एहि हो हैना साथि हरु तेस् का बाजे खोराङ खोराङ । 0,रबि जी प्रधान मंत्री हुनै पर्छ । 0,राम्रो कार्यक्रम ल्याउनु भयो एउ टा पत्रकार को पिडा मा अर्को पत्रकार ले बहस चलाउनु जरुरी छ पक्राउ गर्ने सैलि को खुलेरै बिरोध गर्नुहोस । 1,केपि चोर को पछि लागेर आफ्नै श्रीमान मार्ने छि छि अब धेरै छैन तिम्रो दिन । 0,"तपाईं भन्न सिक्नुहोस पत्रकार ज्यु , राजा हो उहाँ ल्याङ्गफ्याङ्गे लफङ्गो मन्त्री हैन ।" 0,राजतन्त्र आज को आवश्यकता जय नेपाल I हाम्रो राज हाम्रो देस प्राण भन्दा प्यारो छ I । 1,मुन को बिर्यपान गरेर धर्म बेचे अब गुठि बिधेक ल्याएर भ का मठ मन्दिर अनि देशै बेचेर खान्छन् यी मुन का सन्तान हरु ले । 0,सर कमसेकम श्रद्धान्जली त दिनोस । 1,समाज मा भार्न्ति फैलाउने गलत समाचार देखाउने सहि मान्छे लाई गलत गलत लाई सहि पार्ने यिनै माच्चिक्नि हरु हुन । 0,"अब बिदेश मा भए को सबै दाजुभाइ दिदिबहिनी हरु लाई पनि समेट्नु पर्छ अनि हुन्छ , किनभने देश बेचिसकेउ यस्तो अजिङ्गर हरु ले , ।" 0,"धमला हावा , डाः भिमार्जुन सर 100% सहि कुरा अब याे संविधान नै फाल्नु पर्छ ।" 0,"रबि लाई ठेगान लाउछु , एक मिनेट मै सिध्याउन सक्छु भन्ने प्रेश काउन्सिल का अध्यक्ष किशोर श्रेष्ठ लाई सरकार को गम्भीर ध्यानाकर्षण होस !" 0,सबै जवाफ नरम र सम्मानित छन । 0,अव आउलो मंगशिर १४ को चुनाव मा रविन्द्र मिश्र लाई कास्की मा देख्न पाइयोस् । 0,दस दुनिया कुरा र देश बेचुवा हरु लाई ठोक्ने बेला आयो । 0,गगन जि पहिला काङ्ग्रेस सुधारेर देखाउनुस अनि भाषण सबै लाई गफ दिन अाउछ ! 0,रामकृष्ण ढकाल लाई ठग्ने लाई फाँसी दिए पनि कम हुन्छ ढकाल राष्ट्र को गहना हुन् रामकृष्ण ढकाल लाई न्याय मिलोस् छिट्टै । 1,बोल्नै मिल्दै न भ ने किन आय को त रन्डी को छोरो त पुलिस जे सोदे पनि बोल्नै मिल्दै न भन छ यार अनि मेरो लाडो गर्न आय को मुजि । 0,जहाँ सम्म लाग्छ जन्ता ले चायो भने जन्ता को भावना बुजेर एउ टा सच्चा देश को प्रधान मन्त्री हुनै पर्छ रबि सर हजुर लाई ३करोडौ जन्ता को समर्थक हुने छ । 0,सबै भन्दा पहिला यो सबित्री छक्का लाइ लात लाएर देश निकाल गर । 0,रबि सर 1 चोटि पुडासैनी कि श्रीमती लाई पनि दुख को घडी मा गयर भेटी सदासायता देखाइ दिनु भो भनी हजुर को अझ माहानता थपियला कि । 1,अपराधी डाँका हरु ले स्वर्ग को सपना देखाएर किन राजा फाले का रहेछ्न भन्ने कुरा कम्मर मुनि को भुत्ला देखिने गरि प्रष्ट भयो । 1,"यो मुजि पोखरेल लठौरा एक नम्बर को झुते हो साले हरामि खुद , ज्ञानेन्द्र शाही , , जिउदै हुनु हुन्छ यातना दिएर खुट्टा भाचेर पनि , , हैन प्रहरी बाट कुनै यातना भा को छैन भन्दै बोल्ने झुटे मुजि पोखरेल को शिक्षा को कमि देखिन्छ ✊✊ ।" 0,सधै हजुर को साथ मा हुनेछौं सदा निडर रहनुहोला ... देश को उच्च तह मा pm भए को हेर्न चाहान्छु । 0,रबि लाई फसाउने काम हो मेरो पमि रबि लाई साथ छ । 0,उस्ता मुजि पनि देश को राष्ट्र पथि थुक्क साला । 0,यो मुला canada nepal chanel का थियो जब चितवन मा आन्दोलन तथा विभिन्न कुरा भयो लाज छैन है अहिले रबि दाई निस्कने बेला चै अनुवार देखाइराछ हुत्तिहारा । 0,तर शुरूवात संगै कसै को अनुहार नहेरी सहि नतिजा राष्ट्र को पक्ष मा चाडो आउनु पर्यो । 0,लाईन मात्र होईना बिल नतिर्ने उद्योगी को घाटि काटनु प्रछ साले खाते हरु । 1,ए पुलिस को टाउके म सगँ पुलिस ज्यादती को प्रमाण छ । 0,पुन्य बाैला तलाइ लावलागदैन जेपनि बाेन । 1,सोम प्रसाद पाण्डे को चाहीं गर्धन भाचीने गरी हान्नु पर्ने सर्बहारा बर्ग को नेतृत्व गर्ने हरू खरब पती भैसके अझ तेस्तो छैन भंछन यो भंदा हास्यास्पद अरु के होला ? 0,चीन का president बाट केही सेक्ने कि ओलि ज्यु । 0,बिप्लव का नेता हरु लाई मकेभन्चाहानछु कि देश का सोजासाज जन्ता लाई केहि नहोस र यो भ्रष्चारि दलाल भुसिया कुकुर हरु लाई ठिक पार्न गोलि ठोक्नु परे ठोक्नुहोस तेस् मा राम्रो पनि सात र सपोट रहनेछ । 1,चिक्ने हरु लाई ला. ... . 0,गगन गर्जियो तर योपनि त हिजु को दिन मा तेस्तैहो साले कुकुर । 0,Right man Right place Reward and punishment को सहि सदुपयोग गर्नुपर्छ । 1,दिल निशानी साच्चै पागल भए को रहेछ । 0,कृपया चाडैं फेरि बोलाउनु होला । 0,नमस्कार भिमार्जुन सर निडर भयर बोल्नुस तपाई को साथ मा छौ हामी । 0,डिआई जि त झुटो बोल्दै छँस ज्ञानेन्द्र शाई लाई तिमि हरु ले मिलेर कुटे को हो । 1,"यो मुजि नगेन्द्र साही म लाई भन तेरो पार्टी को के योगदान छ , मुजि देशद्रही जंगली तेरो केपि प्रचण्ड ले बना को देश हो यो , तेरो बाउ को बिर्ता हो यो ।" 0,श्रि ५ ज्ञानेन्द्र शाह का्े जय जय राजतन्त्र लयाऊनु पर्छ नेपाली जन्ता ले जय हाेस पशुपतिनाथ । 0,पुन्य गौतम ओलि को पाल्तु कुकुर हो ! 0,प्रहरी को यातना भने को कालो बुट ले ( जुत्ता ) जहाँ मुटु छ जहाँ किड्नी छ ! 0,यस्ता गद्दार नेता हरु लाई गलत्याएर फाल्नुपर्छ आम जनता मिलेर यस्ता पनि नेता हुन्छन् कुकुर जस्तो खान नपाए जस्तो लुछाचुडी । 1,यो खाते पुलिस पनि भ्रष्टचार प्रति को समर्थन रहेछ भ्रष्टाचार बिरुद्ध मा उठे का देश भकति ज्ञानेन्द्र लाई फसाएर मार्ना खोजी रहे को छ तर यो खाते भेटीयो भने यस लाई मारी दिनु पर्छ । 1,नेपाल प्रहरी ले कहिले पनि साचो बोल्दैनन । 1,चिंत्त बुझ्दो जवाफ पटक् कै आयन रबि लाई फसाउन प्रहरी समेत लागी परे को छ । 0,यो गधा ले झुट बोल्यो इन्काउटर को नाम मा मान्छे मार्न पाईन्छ मुठभेड भए को मान्छे को हात 3 ठाउ मा भाचिन्छ । 0,यो साला झोले पुण्य को गाला रन्काउनु पर्ने । 1,छाला उतारेर लौ का झुन्डे झै झुन्डाउनु पर्छ । 0,आखिर मा देश र जनता लाई यी बेइमान कुकुर हरु ले केहिपनि गर्ने होइनन् । 1,यो 3 जना लाई जिउँदै जलाउनु पर्ने बोली । 1,फिङ्गर पिङ् गर्ने सिस्टम नै छैन हाम्रो देश नेपाल मा यदि फिङ्गर पिङ् सिस्टम हुन्थ्यो भने ति नाथे हरू अहिले नै जेल् मा सदिनेथिय । 0,सचि नै रबि दाइ माहान हुनु हुन्छ । 1,"अब राजिना मा को बिकल्प छैन , नत्र सरकार ले बर्खास्ती गर्नु पर्छ ।" 1,ईन्डिया दलाल धमला लाई पनि कार्बाही गर । 0,देश मा विकास हुनुपर्छ त्यो पनि कुशल कार्यशैली का साथ अब राजा आउनु पर्छ हिन्दु राष्ट्र सहित को संघीयता र सबै पक्ष ले मिलेर देश बिकास लाई प्राथमिकता दिनुपर्छ । 1,त्यस पछि देश मा हत्या हिंसा लुट बलात्कार जताततै हाहाकार कोलाहल हुनेछ । 0,मेयर साहिब बाकि ठिके छ तर प्रस्तुत हुनुहुने सहिली चाहि फेरनु होला र नेपाल मा ९० प्रति संत पत्रकार जासुशि नेपाल का चैवर नेता का छेवरा दलाल छन जस्ते हुदाण ग्नेन्द्र साह को मुदा झैलेपत्रकार कणला को चोर । 1,यो मुजि Dig को काम छैन यो कसरी Dig सम् मा बानना पुग्यो यो साला नेता हरू को झो ले रैछ यो साले को हावलदर को जति पनि छ्मता नभए को जस्तो देखिन्छ । 1,यो पुणय महा झोले र भिजिलान्ते हो हरामी । 1,अनि यो हत्यारा ज्ञाने चोर लाई जेल कोच्नु पर्छ । 1,मर्ने बेला मा नि बैँस हालेर बूढो को हत्या गरौर केपि ओलि सँग रमोलिदै राष्टपति भाकि छ नखर्मौलि । 0,यो मुजि Dig को काम छैन यो कसरी Dig सम् मा बानना पुग्यो यो साला नेता हरू को झो ले रैछ यो साले को हावलदर को जति पनि छ्मता नभए को जस्तो देखिन्छ । 1,जनता जागिसके बुझ पार्टी को झोले हो । 0,इटहरी का मेयर ले भ्रष्टाचारी का संरक्षक पक्षपोषक भतुवा पत्रकार हरु लाई लोपारिदिन्छु भन्दा चै कानुन हात मा लिए को हुने ? 1,"सुशासन रहित , भ्रष्ट ब्यक्ति हरु सत्ता मा रहे को स्थिरता झनै खतरनाक छ ।" 1,पत्रकार ले अलिक रस्साकशी गरेर प्रस्न गरेन । 0,प्रत्रकार माेहदय बस्तम मा चाैधरि जति काे ईमान्दार मान्छे अर्काे मान्छे खाेजेर ईन्टरभिउ लिनु अनि तपाई काे ईन्टरभियु काे ईमान्दारिता देखिन्छ काे खाेज्नु हुन्छ कुन क्षेत्र मा खाेज्नु हुन्छ राजेन्द जि । 1,आफ्नो गरिमामय पद को पनि ख्याल नगरी बोल्ने व्यति लाई मेरो देश को रास्ट्रपति भन लाज लाग्छ । 1,यो दुई कुकुर हरु को सम्पति छानबिन गरी भष्टाचार गर्ने सबै कुकुर हरु लाई रगासाला लागि झुनडाउनु पर्छ । 0,interview bujhera line garum haiii । 0,कत्ती पनि बिचलित नहुनु है । 0,रवि सर मेरो बिन्ती छ एकदिन प्रेम सन्जेल सरलाइ ल्याउनु पर्यो उहा बाट धेरै दलाल को पर्दाफास हुनेछ । 0,भारत को दोक्लाम को बिषय सँग जोडेर यसरी प्रश्न उठाउने र वाईडबडी सँग को हाँसोलाग्दो प्रश्न गर्ने पत्रकार लाई कान उखेलेर उठबस गराएर प्रश्न गर्न सिकाउन जरुरी छ । 1,बहुला कुकुर हरु लाई बाँधेर मारिन्छ भने बहुला नेता हरु लाई पनि यसै गर्ने की. ... ... की कसो मेयर ज्यू । 0,"थैत मुजि , चिकाउने बेला मजा ले चिकायो अहिले आएर के कुरा मिलेन होला अनि दोस लाउदै छ ।" 1,सवै भष्ट लाई कानून बनायेर फासि दिनु पर्छ । 0,दुर्घटना को प्रत्यक्ष्य दर्शी हरु को कुरा सुन्न पाए हुन्थ्यो । 0,धाेती सले चाेर खाते नेपाल अएर नेपाली चेलीबेटी लाई फासी गनुपछ बलात्कार लाई । 0,सुशील पाण्डे सर कर्णाली का मुख्य मन्त्री महेन्द्रबहादुर शाहीलाइ पनि अन्तरवार्ता मा बोलाइ केरकार गर्नुपर्छ । 1,याे Dij झुट बाेल्छ ज्ञानेन्द्र शाहि काे बारे मा पनि झुट बालेकाे छ । 0,यो अहिले को ब्यबस्था भन्दा राजसस्था उत्तम छ ! 0,शिर न आफ्नो झुकाउछौ न तपाइ को झुक्न दिन्छौ ... .. सल्युट । 1,"थुक्क ककुरनि सावित्री अब तेरो कुन चाहिँ कार्यक्रम मा नेपाली जन्ता ले साथ दिन्छन र , , , १ लाख २ लाख जन्ता जम्मा गर्न सक्छु भन्छेस , , , ४ जना मान्छे जम्मा गरेर देखा त हेरम , , , , खातिनी सावित्री , , , , , ।" 1,यो मुजि केपि को चम्चा लाइ नि गोलि खाना मन लायो जस्तो छ ! 0,राम्रो काम र राम्रो बिचार लाई हामी बुद्धिमान जनाता ले कदर गर्नु पर्छ । 0,आजभोलि जस्तो छ जिबन भर उस्तै रहनु होल । 1,बम्जन् लाई बचाउन को लागी पछी पर्ने सबै लाई छानबीन गरी जेल हाल्नुपर्छ । 0,कुनै पनि जात धर्म लाई असर नपर्ने तरिका को एउ टा एडेन्डा बनाउनुस अनि त्यस्तो एउ टा नया पार्टी निर्माण गर्नुस जनता सबै ले हजुर लाई नै भोट दिनेछन हामि लाई तपाई प्रधानमन्त्री भए को हेर्ने ठूलो सपना छ जय नेपाल जय रबि सर✊✊✊✊ साथै धन्यवाद मदन र क्यानडा नेपाल युनिट लाई । 0,दिल निसानि जि तपाईं पनि यस्ता भाषन ठोकेर जनता हरु लाई कति भ्रम म पार्नु हुन्छ होटेल को साहु लाई छोटेर निर्दोष रवि दाई लाई फसाउने चाल गरे को छन होटेल को साहु लाई अनुसन्धान गर्नु पर्यो । 1,भ्रस्टाचारी लाई कारवाही गर काग्रेस होकि कम्निस्ट नेता होकि कार्यकर्ता वा अन्य कोहि । 0,कहिले नरिसाइकन अन्तर्वार्ता लिन सक्ने उत्ते जना भन्दा धैर्यता बढी भए का सालीन व्यक्तित्त्व आदरणीय भूषण दाहाल र स्पष्ट र प्रष्ट वक्ता रवीन्द्र मिश्र को संवाद ले निकै नै प्रभाव पार्‍यो । 1,जागिर खुस्किने सवाल छ ढाकछोप गरेर बोल्छ्न दलाल पुलिस हरु तर अब धेरै थाम्दैनन नेपाली जनता ले होस पुर्याएस ✌✊✌✊ । 1,जनमत संग्रह गरना सकने तेस को हिकमत छ भनेर सोद्नु त नेपाल मा स्याल हरु को रजाइँ छ नेपाल मा राजा आउनु परछ जन्ता ले सोच्नु पर्छ । 0,खाते युटुबे हरु युटुबेनै हुन किन की भित्र न्युज भिन्दैर शीर्षक भिन्दै किन राख्छौ आफ्नो भुउज बराउन खाते मुलाहो सहिर सत्तेकुरा को प्रसारण गर्न तिमि हरु लाई पनि जनता ले सरसम्मान गर्छ गाली गर्दैनन धन्यवाद । 1,बाघ लाई सिंह बन्न बाध्य बनाउने भ्रस्टाचार नेता र झोले कार्यकर्ता लाई पनि धन्यवाद ॥ 0,ये कार्यक्रम हेरौ भने को तर यो छक्का आकि रहेछ तेसै ले हेर्न मन लगेन यार । 1,यो कुकुर किसोर शेरेस्ठ कम्युनिस्ट को खोल ओडेर सारा कम्युनिस्ट को बेजत गर्यो यस्लाइ बास को कप्ट्यारो हानेर फकलक् कै बनाउन पर्छ । 1,अब यस्ता गैरजिम्मेदार चोर लाई टीवी मा नेपाली जनता लाई नदेखाऊन अनूरोथ छ । 0,भिमार्जुन सर ले धमला दाजु संग अन्तरबार्ता दिनु नै गलत हो । 0,"रिसि १ टा प्रश्न गर तर खरो , बा की अरुलाइ बोल्न देउ ।" 1,भ्रष्टचारी लाई टुंन्डिखेल मा ल्याएर झुन्ड्याएर गोलि ठोक्ने कानुन सम्सोधन गर्नु पर्छ । 0,रबि लामीछाने जस्ताे पत्रकार पाउनु नेपाल र नेपालीहरूकाे लागि गर्व काे बिषय हाे । 0,मेयर सयेब को काठमाडौं मा खाचो छ. काठमाडौं सम्हाल्नु आउनु पार्‍यो । 0,फलाम ताते बेला मा साइज मा ल्याउने काम गर्नुस । 0,यो बिस्वराज पोख्रेल भन्ने कुकुर लाइ कस् ले बनायो डि आइ जि गोलि लागेर मिर्तु होइन पहिला हातखुट्टा भाचिदिएर पछि गोलि हानी हत्या गरे को छर्लङ्ग छ साला नक्कली भिदन्त बनाउछ खाते । 0,सबै चाेरै चाेर लुट्न सके लुट कान्छा लुट्न सके लुट अरु देश मा पाईदैन नेपालमै हाे छुट । 1,कस्ताे चित्न नबुजेकाे गधा हरूकाे कुरा पत्रकार् ले एस्ताे भन्दापनि लाजपचाएर बाेल्छन थुइक्क गधा हाे । 1,मुन को मुत खाको चोर हरु लाई गूठी देखि सकेनन् । 1,अहिले को सर्कार ले केहीकाम गर्देन सबै भ्रष्टाचार गर्दै ठिकं भाछ राजा ल्याउँने भ्रष्टाचार लाई जेल हाल्नु पर्छ । 0,यो रन्डी सावित्री लाई Dna तेस्त गर यो पनो छक्का हो । 0,अब तपाईं अाउनु पर्याे राजनिती मा । 0,सबै भातामारा दाका हरु हुन कुलमान सर मात्रै हुन असल इमानदार ब्यक्ति हुनुहुन्छ उहाँ । 0,यदि रबिदाई लाई केही भयो भने साले नेपाल को चोर नेत k p ओलि लाई सिधाईदिने हो र नया सम्बिब्धान लिउने हो नेपाल को नेता हरु चोर छ सबै । 0,सबै भन्दा पहिला यो सबित्री छक्का लाइ लात लाएर देश निकाल गर । 0,अत्ति भए पछि भ्रष्टाचारि को नाक को हड्डी मात्रै होइन मार्दिनु नै पर्छ । 1,शेरधन ले साँच्चि कै यौन हिंसा गरे को हो भने त्यस को छाला तारेर भित्ता मा टांग्नु पर्छ । 1,केवल तिमी हरू लाई पैसा र पद को माया छ । 1,कहाँ गयो त्यो रात दिन करायर हिड्ने पद्खोर सुरेन्द्र के सि ? 1,अबचै नेपाल का प्रधानमंत्री को सातोजानेभो हैं रबी जि र भबिसै मा चै गरेरै देखाउनु परने हुनछ है रबि जि । 0,रवि सर यो केसलाइ एकदम कडाइसङग फलो गर्न अनुरोध गर्दछु । 0,"सवै ले यसरी साथ र सपोट , समर्थन गरौ सबै मा हार्दिक नमन अहिले रबि सर लाई सबै को साथ को यक्दमै जरुरी छ रबि लामिछाने जिन्दाबाद ... .. ♥ ।" 0,पुन्य भन्ने कुकुरलाइ गुउ खुवाउन पर्छ अनि मात्र यस् ले सहि बोल्छ । 0,मुजि गुरु रे भिखारि हो । 0,तपाई देश प्रेमी जनता को हिरो हो rabi । 1,यो सरासर झुठो बोली राखे को छ । 1,याे चाेर मानवअधिकार बादी चाेर कालाे कांग्रेस को भतुवा के भनछ मुजि तालु । 1,नेपाल मा पत्रकार कम पुत्रकारी धेरै छन सलाम मियर ज्युलाइ जय नेपाल । 1,"यो चिक्ने पत्रकार विहारी परेछ की कसो मुजी नेपाल को बारे मा प्रशन गनुनी के नेपाल देश ईन्डीया को कुनै स्टेट होर सुरेन्द्र केसीसग प्रशन गनु यार अच्म आझै 5 , 7बषेॅ पडेर आऊ पत्रकार भाई ।" 0,ॠषि धमला पागल हाे हावाकाे सब लाई थहा छ कस ले दिएकाे पत्रकारकाे नक्कली लैसन ... । 1,सुरेन्द्र भन्दारि ले सहि भन्नू भो साला रारिका बान चोर नेता हरुलाइ तुधीखेल मा लगेर गोलि थोग्नुपर्छ । 1,यो साले कुकुर हो प्रचण्ड यो लाई यो भासण गर्दा अलि कति पनि लाज लाग्दैन हुनु त बेस्यालय को मालिक भए के को लाज हुन्छ र । 1,ज्यान मार्ने पर्चन्ड अजई मान्छे मार्ने कुरा गरछ । 0,मेयर साब 100 & सहि हो यस्तै नेता हरू को जरुरत छ नेपाल मा सलाम छ द्ववारिका सर नाक हैन ढाडनै भाचनु घुसखोरि जग्गा माफिया का भरौटे पत्रुकारनै हो इ कुकुरहारु लाई छोडनु हुदैन । 0,"अब देश नै सक्नु लाग्यो , , अब पाकिस्तान को जस्तो इमरान जस्तो नेता को खाँचो छ ।" 1,"ओई माकुरि ति तिम्रा शक्तिशाली आयोग मा तिमी हरु कै झोल , हली , भतुवा राख्छौ कि अरु बाहिर को Dr सुरेन्द्र केसि, पाईलट बिजय लामा, अर्जुन सुबेदि हरु जस्ता लाई पनि राख्छौ तिम्रो आयोग मा तिम्रो भतुवा हरु मात्रै राख्छौ भने ति आयोग घाम मा मुतेर सुकाईदीए हुन्छ ।" 1,Na ta bole mitho na ta question nai sodheko ramro yesto mula ne patrakar huncha ? 0,यो लालिगुरास सस्था सुरेन्द्र केही पनि श्याम प्रदेशी जस्तै चोर डाका रछ साले यस लाई छोडनु हुन्न दलाल चोर लाई । 0,साले कुकुर पत्रकार चुतिया तो लाई इन्डिया को चिन्ता लाग्यो जानू उतै मुन्टिनु कुकुर । 0,तेरी मा सुड्डो अन्तरवार्ता दिन आए पछि आलोचना मात्रै गरेर हुदैन विकल्प र समाधान को उपाय खोइ दिन सके को अन्तरवार्ता भने को तार्किक निचोड दिन सक्ने हुनुपर्छ । 0,देश मा विकास हुनुपर्छ त्यो पनि कुशल कार्यशैली का साथ अब राजा आउनु पर्छ हिन्दु राष्ट्र सहित को संघीयता र सबै पक्ष ले मिलेर देश बिकास लाई प्राथमिकता दिनुपर्छ । 0,अडिक रहनु होला थाक्ने कुनै सुबिधा छैन तपाईं लाई जनता ले १ दिन अबस्य बुझ्ने छन र साथ दिनेछन । 1,सबैभन्दा पहिला प्रचण्ड लाई नै सिध्याउनु जरुरी छ । 1,रवी दाई तिमी त डेङ्गो भन्दा पनि कडा रहेछौ हरेक नेपाली को रगत रगत मा सङ्क्रमित भएर बसे का छौ । 1,यस्ता अविवेकी पत्रकार सङ्ग के अन्तर्वार्ता दिनु । 0,रबि दाइ लाइ देखदा गर्व ले छाती फुल्छ । 0,रबि दाइलाइ जसरीनि रिहाइ गर्नु पर्छ । 1,घर गयर बाख्रा को हेर बिचार गर यता नबोल्दा पनि हुन्छ । 1,भन्दै आफ्नो कुरा तेर्साउने ऋषि धमला को कार्यक्रम मा अतिथि हुन जाने हरु ले सोच्नु पर्ने बेला आए को छ कि यो धमला पनि कसै बात संचालित छ । 0,भ्रष्टाचारी लाई फुलमाला ले स्वागत गरेकाे भऐ यति चर्चाक मा अाउने थिऐन के गर्ने थारूकाे छाेराे सिधा कुरा गर्न मात्र जाने काे हुन्छ राम्रो गर्नु भाे मेयर जिउ भ्रष्टाचारी लाई भाटे कर्बाही गर्नुपर्नेछ धन्यवाद मेयरजिउ । 0,"hats off , सल्युट यु सर ।" 0,गगन सर अब तातिनु पर्यो । 0,शेरे बोल्छनै तेस्तै पत नपाउदा मुर्छा परेछ साला चोर हुनत म बिध्या भन्दारि लाई हाई हाई भन्न खोजे को होइन है साथी हो । 1,थुक्क यस्तो पनि राज्य हुन्छ देश चलाउन सक्दैनौ भने जोगी बनेर हिड कुकुर हरु । 0,सदै यस्तै रामा्े कामगर्नु है रिसिजि । 0,यो देश को आबश्यकता छ तपाईं कति राम्रो बिचार असल पत्रकार छ दाई धेरै सलाम छ । 0,आफु ले गरे चमत्कार अरु ले गरे बलात्कार hello चौथो लिंगि हरु ? 1,यो बिस्नु पौडेल को हनुमान हो । 0,याे हाे नि त देश र जनता ले मागेकाे नेताकाे लाइन । 0,जहि ले पनि जनता को आवाज बोल्ने कोसिस गर्नुहोला धन्यवाद ! 0,सुशील पान्डे एकदम सहि निडर निर्भीक पत्रकार सलुट । 0,पाउना को राम्रो स्वागत गरनु होला । 1,"त्यसैले माओबादी ले पोलिश मारे को रहेछ ड्याम का ड्याम , अब बिप्लव ले नि सुरु गर्ने भो पोलिस मार्न ।" 0,अनि यो हत्यारा ज्ञाने चोर लाई जेल कोच्नु पर्छ । 0,सबै चिज मा बिजुली प्रयोग गरी कुलमान घिसिङ सर लाई सहयोग गरौँ । 0,सिके राउत ले जेगर्दानी हुनि राजा बोल्न नहुनी दम छभने राजा राख्ने की नराख्ने जनमत सङ्ग्रह गर । 1,मेयर को अध्ययनलाइ सलाम तर शैली अलिकति परीवर्तन गर्न परो भष्टचारी लाई लोप्पा मात्र होइन गोली ठोक्नु पर्छ । 0,सालिन ब्याक्ती रबिन्द्र सर को कुरा सिर्जनात्मक सोचाइ मा लागन आग्रह छ । 1,यो नेकपा को लाउरे कहाँ को कुरा कहाँ लगेर बिसयान्तर गर्दै छ । 1,सबै साला चोर हरु हुन गधा हरु नालायक हरु सबै लाई खोर मा जाग्नु पर्छ गरिब जनता को कर तिरे को पैसा ले यस्तो गर्ने लाई । 0,यो कुकुर पत्रकार चुतिया बोल्ने शैली सोध्ने प्रश्न्न एक दाम गालत हो यस्ता पत्रकार हुनु भान्दा नहुनु बेस हो साले चोर पत्रकार । 1,यो मुर्दार कसरी पत्रकार कहलिय को छ कुन्नी ! 1,भालुनी सावित्री कुकुरनी मिले को रहेछ आजा प्रक्षया थाहा भयो निर्माल बहिनी लाई बलत्कार गर्न लगाउने यनि भलु हरु रहेछ पहिला जाती आन्दोलान गरे को थियो त्यो सबै यनि हरु को नाटक रहेछ आजा बल थाहा भयो । 1,भरत दाहाल र यास डि मुनीम को बहस हुनु पर्छ । 0,हत्यार बोकेर खुल्ला रूप मा हिड्ने मान्छे हरुलाइ गोलि ठोक्ने अनि मात्र कानुनु को दैर मा ल्याउनु पर्छ । 0,ओय साला पुर्बा अतनकारी परचनडा तँ चोर के भनिस हाम्रो देश का महाराजधिराजलाइ । 0,पान्दे लाइ बोल्न दे न हो धमला । 0,"यो सफाई लाई निरनतरता दिन हामी भेडो , फोरि नेपाली पनि १ हुन परछ ।" 0,यो बम दिदी बहिनिलाइ खोर मा लगेर करेन्ट लगाउनु पर्छ वास्तविक कुरा खोल्छन यिनि हरु ले रुदै नाटक गर्दैछन ।