राष्ट्रपति विद्यादेवी भण्डारीले विपद् पीडितहरूको उद्धार व्यवस्थापन घाइतेहरूको उपचार राहत वितरण बेपत्ता भएकाहरूको खोजी कार्यमा राज्यका संयन्त्रहरूलाई परिचालित गराउन ध्यानाकर्षण गराएकी राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले बिहीबार राष्ट्रपति भण्डारीका तर्फबाट विज्ञप्ति जारी राहत उद्धारमा संयन्त्र परिचालन आग्रह