audio audioduration (s) 1.7 14.6 | sentence stringlengths 9 183 | path stringlengths 50 53 |
|---|---|---|
हाम्रो देश स्वर्ग झैँ सुन्दर र चद्रमा झैँ चम्किलो छ। | E:/.awajai/data/slr143/male-female-data/Voice10.wav | |
सडकमै फुटपाथमा गोडा लतार्दै अझै आफ्नो घरको आश्रयमा पुग्न नसकेका लुगैलुगाले सारा शरीरलाई बेरेर हिँडेका एक-दुई मानिसहरू। | E:/.awajai/data/slr143/male-female-data/Voice100.wav | |
चुँडाल्न सक्छ र विकासको अभियानमा देशले लामो फड्को मार्न सक्छ। | E:/.awajai/data/slr143/male-female-data/Voice1000.wav | |
महंगा लुगा र घरको चीजहरू किन्नुहोस् - के लागि? यो सबै एक राम्रो सामाजिक खडा स्थापित गर्न को लागी। | E:/.awajai/data/slr143/male-female-data/Voice1001.wav | |
त्यसैले आज भोलि म घरीघरी आफ्नो बाल्यकालको मीठो सम्झना गरेर मन बहलाउने गर्दछु। | E:/.awajai/data/slr143/male-female-data/Voice1002.wav | |
बा-आमा दुवैले बडो आग्रह गरे र भने- बुहारी घरैमा हामीसँग बस्छे, तँ पढ्न जालास् । | E:/.awajai/data/slr143/male-female-data/Voice1003.wav | |
घर वरिपरि खेतमा धानका हरियो बुटाबुटिहरु हावाको हलुको स्पर्श पाएर मेरो आगमनको खुसीयालीमा छमछमती नाचिरहेको थिए। | E:/.awajai/data/slr143/male-female-data/Voice1004.wav | |
हाम्रो गाउँको पूर्वपट्टिको सिमाना पनि यही नदी हो । | E:/.awajai/data/slr143/male-female-data/Voice1005.wav | |
यसले गाउँलाई तडका (बिजली) को डर हुँदैन- सान्नानीले मलाई बताई । | E:/.awajai/data/slr143/male-female-data/Voice1006.wav | |
पहिले-पहिलेको जस्तो भावनाले विभोर भएर होइन, एकदम अनुद्विग्न भएर; मानौं घरको दृश्य त्यो हेरिरहेको छ, तस्वीरहरूमा । | E:/.awajai/data/slr143/male-female-data/Voice1007.wav | |
हाम्रो देश नेपालमा दश % व्यापारीले पनि राम्ररी कर तिर्दैनन् र यसको परिणाम पनि हामीले नै भोग्ने गर्छौ। | E:/.awajai/data/slr143/male-female-data/Voice1008.wav | |
अर्को दिन जाउँला त्यता..." चिलौनी धारबाट घर फर्किंदा मडरको पोखरी हेर्न गयौं । | E:/.awajai/data/slr143/male-female-data/Voice1009.wav | |
तिनीहरु सोच्छन् छोराले भविष्यमा सहायता गर्छन तर छोरीले बिहेमा मात्र खर्च गराउछन्। | E:/.awajai/data/slr143/male-female-data/Voice101.wav | |
आँगनमा खेल्दा खेल्दै म गाउँका आफ्नै उमेरका साथीहरूसँग घुलमिल हुन थालेँ र मेरो क्रिडीस्थल फराकिलो हुँदै गयो। | E:/.awajai/data/slr143/male-female-data/Voice1010.wav | |
उसको दुर्दमनीयतामा लज्जा र सङ्कोचले कुनै ठाउँ पाएको थिएन । | E:/.awajai/data/slr143/male-female-data/Voice1011.wav | |
आमा भन्नुहुन्छ- हट्न, के टाँस्सिरहेको ? जा बाहिर गएर खेल् । | E:/.awajai/data/slr143/male-female-data/Voice1012.wav | |
मकवानपुरे राजाका सहयोगमा आएका विहारका नबाब मीर कासिमलाई मकवानपुरकै घुँडा टेकाइदिए। | E:/.awajai/data/slr143/male-female-data/Voice1013.wav | |
उसको पानीसँग खेलिरहेको गोडा थामिएका थिए । | E:/.awajai/data/slr143/male-female-data/Voice1014.wav | |
राधा कत्रो भरोसा लिएर आइरहेकी थिई त्यस साँझमा । | E:/.awajai/data/slr143/male-female-data/Voice1015.wav | |
पर्वतारोहण मानिसको सोखको कुरा हो। | E:/.awajai/data/slr143/male-female-data/Voice102.wav | |
उसले बैनीलाई राखेर भन्यो- बैनी, तिमीले पढ्नु पनि पर्छ । | E:/.awajai/data/slr143/male-female-data/Voice103.wav | |
तिब्र गतिमा बढिरहेको नसालु पदार्थलाई लागु पदार्थ भनिन्छ । | E:/.awajai/data/slr143/male-female-data/Voice104.wav | |
यो भनाइ मत्स्य पुराणमा छ। | E:/.awajai/data/slr143/male-female-data/Voice105.wav | |
शर्मिला । | E:/.awajai/data/slr143/male-female-data/Voice106.wav | |
अनन्तसम्म पर्खन पनि तयार हुनुपर्छ तर यत्रो द्रुतगतिमा बढिरहेको दुनियाँमा के हामी नेपालीले अनन्तसम्म पर्खिरहने ! | E:/.awajai/data/slr143/male-female-data/Voice107.wav | |
समष्टिमा भन्नुपर्दा राष्ट्रको उदय गराउनका साथै समस्त नेपाली जनतालाई सुषुप्तिका तर्फबाट उकासी चेतना। | E:/.awajai/data/slr143/male-female-data/Voice108.wav | |
हाम्रो देशमा बिर गोर्खालीहरु जन्मेका हुन्, उनिहरुले शत्रुहरुलाई पराजित गरेर हाम्रो देशलाई जोगाएका हुन्। | E:/.awajai/data/slr143/male-female-data/Voice109.wav | |
ढोकाको डन्डीको छाया एउटा भुइँमा सोझो, अर्को भित्तामा च्याप्टो र बाङ्गिएको परिरहेको थियो । | E:/.awajai/data/slr143/male-female-data/Voice11.wav | |
साँझको अन्धकार गाढा हुँदै आएको थियो । | E:/.awajai/data/slr143/male-female-data/Voice110.wav | |
भेदभाव भनेको जात,धर्म,छोराछोरी आदि बिच गरिने भेद वा तल्लो उच्चको भावलाई भेदभाव भनिन्छ। | E:/.awajai/data/slr143/male-female-data/Voice111.wav | |
इतिहासका पाना पल्टाउँदै जाँदा प्रत्येक देशका सीमारेखाहरू युवावर्गको रगतबाट कोरिएका छन् भने उनीहरूमा विकृति-विसंगति पनि छन् । | E:/.awajai/data/slr143/male-female-data/Voice112.wav | |
देशको भौतिक अवस्थामा गुणात्मक परिवर्तन गर्ने काम नै देश विकासको काम हो। | E:/.awajai/data/slr143/male-female-data/Voice113.wav | |
तुलसीको मठलाई सफासँग लिपेर स्वच्छ बनाएको थियो । | E:/.awajai/data/slr143/male-female-data/Voice114.wav | |
पाकडको वायुको नजिकै मशान भएकोले मध्यराति र मध्यदिनमा यहाँ आउनु हुँदैन । | E:/.awajai/data/slr143/male-female-data/Voice115.wav | |
त्यसै गरी यस चाडमा खेलिने भैलो र देउसीलाई पैसा कमाउन मध्यम बनाउने दुष्प्रवृत्ति पनि बढ्दो छ। | E:/.awajai/data/slr143/male-female-data/Voice116.wav | |
विशाल समुद्र पनि आफ्नो निश्चित सीमामा अडेको हुन्छ। | E:/.awajai/data/slr143/male-female-data/Voice117.wav | |
मेरो देशलाई मन्दिरै मन्दिरको देश पनि भनिन्छ। | E:/.awajai/data/slr143/male-female-data/Voice118.wav | |
हुन् त् नेपालमा अरू थुप्रै भाषाहरू बोलिन्छन् तर सम्पूर्ण नेपालीहरूका बीचमा सम्पर्क कायम गर्ने भाषामा रूपमा नेपाली भाषा नै रहेको छ। | E:/.awajai/data/slr143/male-female-data/Voice119.wav | |
घरघरमा बत्ती निभेका छन् । | E:/.awajai/data/slr143/male-female-data/Voice12.wav | |
दाँती लागिसकेको थियो । | E:/.awajai/data/slr143/male-female-data/Voice120.wav | |
अनुशासनले व्यक्तिलाई मात्र नभई परिवार, समाज, राष्ट्र र विश्वलाई समेत शिष्ट, सभ्य र सुसंस्कृत बनाउँछ। | E:/.awajai/data/slr143/male-female-data/Voice121.wav | |
तत्त्व र देशबाहिरका अंग्रेज साम्राज्यवादी शक्तिसँग बुहारीसाथ लडेर नेपाल र नेपालीको अस्तित्व र अस्मितालाई जोगाए। | E:/.awajai/data/slr143/male-female-data/Voice122.wav | |
अनुशासनको पालना गर्ने व्यक्तिले समाजमा उच्च पद र प्रतिष्ठा प्राप्त गर्दछ। | E:/.awajai/data/slr143/male-female-data/Voice123.wav | |
त्यसै ऊ कुनै किसिमको बाधा, बन्धन, रोकावट, दबाब आदि मा नरही फुक्का हुन् चाहन्छ, मानिस कुनै पनि किसिमको बन्धन मन पराउँदैनन्, जसरी चराहरू फुक्का भई । | E:/.awajai/data/slr143/male-female-data/Voice124.wav | |
जसको माथिपट्टिको हिस्सामा ठाउँ-ठाउँमा चिरा परेका थिए । | E:/.awajai/data/slr143/male-female-data/Voice125.wav | |
शरीरमा धमिलो पानी, हावा र घामको माध्यमले सुकेको हुनाले शरीरभरि धूलो र पानीको रेखाचिन्ह स्पष्ट देखिन्थे । | E:/.awajai/data/slr143/male-female-data/Voice126.wav | |
भर विभिन्न कार्यक्रमहरूको आयोजन गरी देवकोटाको जन्म जयन्ती मनाउने गरिन्छ। | E:/.awajai/data/slr143/male-female-data/Voice127.wav | |
समाजमा जातधर्म,काम,भाषाभेषमा भेदभाव गरिन्छ। | E:/.awajai/data/slr143/male-female-data/Voice128.wav | |
उनीहरु नेपालमै जन्मेका थिए। | E:/.awajai/data/slr143/male-female-data/Voice129.wav | |
यो सारा नेपालीहरूले आफ्ना मनमा लागेका कुराहरू अरूलाई बताउने माध्यम भाषाका रूपमा पनि रहेको छ। | E:/.awajai/data/slr143/male-female-data/Voice13.wav | |
सानो भाइ आफ्नो स्कुलमा राजनीतिका कुरा गर्दो हो र भन्दो हो- नेपालमा प्रजातन्त्र ल्याउनुपर्छ । | E:/.awajai/data/slr143/male-female-data/Voice130.wav | |
पहिला मानिस अरूको अधिनमा भएकोले चाहेको कुरा गर्न सक्दैनथे तर आजकल येसै पनि केहि गर्दैनन् । | E:/.awajai/data/slr143/male-female-data/Voice131.wav | |
नीलो र स्वच्छ आकाश, खेतमा झुल्ने धन, घर-आँगनमा ढकमक्क फुलेको सयपत्री र मखमली फूल आदि सबैले तिहारको सौन्दर्यलाई बढाएको देखिन्छ। | E:/.awajai/data/slr143/male-female-data/Voice132.wav | |
गाढा हरियो दूबो पनि ठूला-ठूला क्यारीमा उमारिया छन् जसउपर गोडा राख्दा मन हरियो हुन्छ, त्यसै पुलकित हुन्छ शरीर । | E:/.awajai/data/slr143/male-female-data/Voice133.wav | |
नेपाली बहसले पनि सम्पूर्ण नेपाली जनतालाई एकताको मालामा उनेकाले हामी सबैका निम्ति नेपाली बहसको ठूलो महत्त्व रहेको छ। | E:/.awajai/data/slr143/male-female-data/Voice134.wav | |
कानमा केही शब्द पर्दैन; भित्री कानले मात्र छोडेर आएको बनारसको गल्लीको ध्वनि सुनिरहेको छ । | E:/.awajai/data/slr143/male-female-data/Voice135.wav | |
सत्र सय उनासी साल पौष सत्ताइस गतेका दिन गोर्खाको दरबारमा भएको हो। | E:/.awajai/data/slr143/male-female-data/Voice136.wav | |
शिक्षकको सान गर्ने र तिनले पढाएको-सिकाएको कुरा ध्यान दिएर अध्ययन गर्ने विद्यार्थी पछि गएर असल नागरिक बन्दछ र उसको भविष्य पनि उज्जवल बन्दछ। | E:/.awajai/data/slr143/male-female-data/Voice137.wav | |
अस्ति हाम्रै गाउँकी मुनरियालाई वायु चढेको थियो । | E:/.awajai/data/slr143/male-female-data/Voice138.wav | |
कलाकृतिहरुले पनि भरिएको मेरो देश विश्वमै एक अनौठो र आफ्नै प्रकारका विशेषता भएको रमाइलो देश बन्न पुगेको छ। | E:/.awajai/data/slr143/male-female-data/Voice139.wav | |
प्रारम्भमा ग्रामीण जीवनको बाटोमा तै-तै गरेर पाइलो चाल्ने प्रयत्न गर्दा सान्नानीको सहारा नभई हुँदैनथ्यो। | E:/.awajai/data/slr143/male-female-data/Voice14.wav | |
त्यहाँ आरामपूर्वक जीवन बिताउने र एक भव्य जीवनशैली बीच एक फरक छ। | E:/.awajai/data/slr143/male-female-data/Voice140.wav | |
यो बहुसङ्ख्यक नेपालीहरूले बोल्ने भाषा हो। | E:/.awajai/data/slr143/male-female-data/Voice141.wav | |
एउटा सानो ढक्कीमा तीन किसिमका चुराहरूलाई अलग्ग डोरीले बाँधेर र अरू सामानहरूलाई एउटा नाङ्लोमा दुई-तीन थुप्रो पारेर राखेको थियो । | E:/.awajai/data/slr143/male-female-data/Voice142.wav | |
अहिले फूल त्यसमा लागेको थिएन; कहिएका, सुकेका फलहरू भुइँमा छरिएका थिए जसमाथि भुसुनाहरू भुं-भुं गर्दै उड्दै-बस्दै गरिरहेका थिए । | E:/.awajai/data/slr143/male-female-data/Voice143.wav | |
यो तिहार कार्तिक महिनाको शुल्क पक्षको प्रतिपदा तिथिमा पर्दछ। | E:/.awajai/data/slr143/male-female-data/Voice144.wav | |
किशोर राडीमा लेटी-लेटी सुनिरह्यो, जेलका बिभिन्न ध्वनिहरू जब कि सबभन्दा उपर चढेको हुन्थ्यो चौकीदारहरूको गर्जन- होशियार ! होशियार! | E:/.awajai/data/slr143/male-female-data/Voice145.wav | |
अन्तर्कलहले गर्दा चर्किदैं र ढल्दै गरेको देखे; त्यसबाट संसारमा सूर्य नअस्ताउने देशका रूपमा उपनिवेश फैलाउँदै गरेको । | E:/.awajai/data/slr143/male-female-data/Voice146.wav | |
यहाँ रङ्गीबिरङ्गी चरा चुरुङ्गीहरूका मीठा गीत जस्तै धेरै किसिमका भाषा छन्। | E:/.awajai/data/slr143/male-female-data/Voice147.wav | |
त्यसैगरी हामीले पनि आफ्ना कर्तव्यहरू इमानदारी पूर्वक गरेर कर तिर्ने देखि लिएर बिजुली, खानेपानीको पैसा पनि समय मे दिई असल उदाहरण बन्नुपर्छ। | E:/.awajai/data/slr143/male-female-data/Voice148.wav | |
बिहानले दिनको संकेत गर्छ भनेझैँ विद्यार्थी जीवनले मानिसको भविष्य राम्रो वा नराम्रो के हुने भन्ने कुराको संकेत गर्दछ। | E:/.awajai/data/slr143/male-female-data/Voice149.wav | |
लागि सञ्चारका माध्यमले अहम् भूमिका खेलेको छ, पत्रपत्रिकाको अभावमा व्यक्ति तथा राष्ट्रले राजनीति, खेलकुद, कृषि र अन्य कुराहरू थाहा पाउन सक्दैन । | E:/.awajai/data/slr143/male-female-data/Voice15.wav | |
हामी सबै देशका र समाजका सच्चा नागरिक हौ भने यस्ता समस्यालाई मिलिजुली सुल्झाउनुपर्छ। | E:/.awajai/data/slr143/male-female-data/Voice150.wav | |
त्यसरी नेपाली भाषाले हरेक क्षेत्रमा प्रगति गर्न सकेको छ। | E:/.awajai/data/slr143/male-female-data/Voice151.wav | |
यो पनि त यहाँ अन्त्य नहुने गरी चारैतिर फैलिएको छ; र यसको आकृतिमा कनै पनि परिचयको सानो झल्को पनि पाइँदैन। | E:/.awajai/data/slr143/male-female-data/Voice152.wav | |
यस दिन प्राय: घरघरमा सेल तथा अन्य मीठा-मीठा परिकारहरू पकाई खाने प्रचलन नेपालीहरूमा चलेको छ। | E:/.awajai/data/slr143/male-female-data/Voice153.wav | |
त्यसैले पत्रपत्रिकाहरू पढ्नु मानिसको राम्रो बानी हो र यस्तो बानीले यसलाई सधैँ फाइदा नै हुन्छ, पत्रपत्रिकाहरू सञ्चारका भरपर्दो साधन हुन् । | E:/.awajai/data/slr143/male-female-data/Voice154.wav | |
स्रोतका अनुसार एसी कोटेसन प्रक्रियाद्वारा खरिद गरिएको हो । | E:/.awajai/data/slr143/male-female-data/Voice155.wav | |
अनि भैलो खेलेबापत घरमूलीले श्रद्धाले दिएका सेल, रुपैयाँ आदि लिई उनीहरू रमाउँछन्। | E:/.awajai/data/slr143/male-female-data/Voice156.wav | |
त्यसो भएमा नेपाली संस्कृति सदैव निर्मल र अनुकरणीय बन्ने छ। | E:/.awajai/data/slr143/male-female-data/Voice157.wav | |
प्रकृतिले पनि नियमको पालन गरेको पाइन्छ। | E:/.awajai/data/slr143/male-female-data/Voice158.wav | |
पृथ्वी सबैकी आमा होलिन्, तर त्यस दिन ती वृद्धाले मलाई मायाको इशारा गरिनन्; स्नेह स्निग्ध दृष्टिले सम्म यसो मलाई हेरिनन् । | E:/.awajai/data/slr143/male-female-data/Voice159.wav | |
जस्तै –हाम्रो सहर हेटौँडा । | E:/.awajai/data/slr143/male-female-data/Voice16.wav | |
दुई देशबीचको सम्बन्ध विश्व सुरक्षाका लागि खतरनाक भएको बताएका छन् । | E:/.awajai/data/slr143/male-female-data/Voice160.wav | |
त्यसै गरी केटोहरूले घरघर गई देउसी खेल्ने दिन पनि यही हो। | E:/.awajai/data/slr143/male-female-data/Voice161.wav | |
अचेल नेपालीहरुले विदेशीहरुलाई पाहुना ठान्ने र आवश्यक सेवाशुल्क लिई उनीहरुको आदर-सत्कार गर्ने नयाँ चलन अँगालेका छन् तापनि । | E:/.awajai/data/slr143/male-female-data/Voice162.wav | |
बाहिर त्यो देहातको बिस्तृत जगत्मा, अबाध गतिले बगिरहेको हावाको त्यो मुलुकमा जहाँ सूर्य अविरल रूपले चारैतिर प्रकाश ओडइरिरहेका छ। | E:/.awajai/data/slr143/male-female-data/Voice163.wav | |
नारीहरु पीडित ,प्रताडित ,दलित ,दंशित हुनु रहनुमा अशिक्षा ,अवसरको कमी आदी ले भूमिका खेलेको छ् र म पनि मान्छु । | E:/.awajai/data/slr143/male-female-data/Voice164.wav | |
राजनीति गर्नेहरु अनुशासनहीन भए पनि त्यसको असर सिङ्गो राष्ट्रलाई पर्दछ, सम्पुर्ण जनतालाई पर्दछ, वित्तीय क्षेत्रमा अनुशासन भएन भने कुनै राष्ट्र चल्दैन । | E:/.awajai/data/slr143/male-female-data/Voice165.wav | |
यो कथित 'दिवस' प्रती मेरो घोर आपत्ति छ ,यसलाई मैले नौटंकी नाम दिंदा कसैको भावनामा ठेस लाग्छ भने धिक्कार छ ति स्वांठ कथित शिक्षित भनौदाहरुलाई। | E:/.awajai/data/slr143/male-female-data/Voice166.wav | |
विश्वमा मेरो देश 'सगरमाथाको देश' भनेर नामले समेत चिनिन्छ। | E:/.awajai/data/slr143/male-female-data/Voice167.wav | |
समेट्ने खेलको सामग्रीहरू छापिएका हुन्छन्, यी विभिन्न विषयमा जानकारी हासिल गरेर हरेक क्षेत्रमा अगि बढ्न सजिलो हुने भएकोले आधुनिक युगमा पत्रपत्रिकाको महत्व छ। | E:/.awajai/data/slr143/male-female-data/Voice168.wav | |
सुरका पुकारहरूको सम्मिलित ध्वनि, त्यसैले हृदयको कानमा एउटा मीठो बर्षा गराइरहेको छ । | E:/.awajai/data/slr143/male-female-data/Voice169.wav | |
पहिले जो आमाजस्ती भएर मेरो औंलालाई सहारा दिँदै गाउँका आवश्यक वस्तुहरूलाई चिह्नाउँदै हिंड्थी, त्यो पछि-पछि सहचरी भएर गई । | E:/.awajai/data/slr143/male-female-data/Voice17.wav | |
एउटा पुरानो मुद्दामा अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेपछि असारको अन्तमा उनी निलम्बनमा परेका थिए । | E:/.awajai/data/slr143/male-female-data/Voice170.wav | |
काशीमा माटोलाई घेरेर राखेको छ, दुई-तीन पुष्पबाटिकाहरूमा र केही सौखिन नागरिकहरूको घरमा सजाइएर लाममा राखिएका गमलाहरूमा । | E:/.awajai/data/slr143/male-female-data/Voice171.wav | |
उनले नेपालको भौगोलिक एकीकरण मात्र नगरी संस्कृतिक र भावनात्मक रूपमा पनि नेपाल र नेपालीलाई एक परेका हुन्। | E:/.awajai/data/slr143/male-female-data/Voice172.wav | |
किशोरले कोठामा एकचोटि दृष्टिपात गर्यो । | E:/.awajai/data/slr143/male-female-data/Voice18.wav | |
यस प्रविधिको युगमा पुस्तकालय विद्या प्राप्त गर्नकालागि एक सजिलो मार्फत हो। | E:/.awajai/data/slr143/male-female-data/Voice19.wav | |
हामी रिस,राग,कपट र छल कहिले गर्दैनौ। | E:/.awajai/data/slr143/male-female-data/Voice20.wav |
End of preview. Expand
in Data Studio
README.md exists but content is empty.
- Downloads last month
- 8