Label
int64
-1
1
Text
stringlengths
5
277
-1
बुढानीलकण्ठमा अत्यधिक मदिरा सेवन गरी सवारी चलाएर महिलाको ज्यान लिएको घटनाका अभियुक्त पृथ्वी मल्ललाई थुनामा राख्दा कोभिड संक्रमणको जोखिम रहेको भन्दै सर्वोच्च अदालतले धरौटीमा छाड्न आदेश दियो
1
कोभिड घरभाडा मिनाहाको अनुगमन स्थानिय तहले गर्ने
1
कोरोना कोभिड ले नलपेटेको भए नेपालमा आजै देखी मोज मस्ति सुरू हुन्थ्यो खाने पिउने भेटघाट रमाईलो आदी ईत्यादी भारतमा हिन्दु बाहुल ईलाकाहरूमा आजकै दिन देखी नवरात्री पुजा सम्पन्न नहुँदा सम्म काटमार मासु बेचबिखनमा प्रतिबन्ध लगाईन्छ ब्रत घर घरमा देवीको पुजापाठ गरिन्छ
1
कोभिड बाट ओरालो लागेको नेपाली अर्थतन्त्र लाई सुधार गर्न आगामी आर्थिक बर्ष को नीति तथा कार्यक्रम तर्जुमा गर्दा तिनै तहका सरकारले कृषि र पशुसेवा क्षेत्रलाई प्राथमिकतामा राखेर गर्न जरुरी देख्छु
-1
नेपालमा कोभिड जम्मा संक्रमित पुष्टी जना निको भएका जना मृत्यु जना
0
फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोन कोभिड संक्रमित भएका छन् आइसोलेसनबाटै उनले शासन चलाउने राष्ट्रपति कार्यालयले उल्लेख गरेको छ
1
स्वास्थ्य मन्त्रालयले चीनबाट लाख अमेरिकी डलर मुल्य तिरेर झिकाइएको हजार थान कोभिड र् यापिड डायग्नोष्टिक किट को गुणस्तरमा आशंका भए पछि किट तत्काल प्रयोग नगर्न निर्देशन
1
कोभिड समुदायमा फैलिएको पत्ता लगाउन सेरो सर्वेक्षण गरिने
0
कोभिड को जोखिम भएको कारणले यात्रु ओसारपसार नगर्न आग्रह
-1
कोभिड महामारी भयावह बन्दै विश्वमा एकैदिन लाख बढी संक्रमित थपिए
-1
उदयपुरमा थप एकजनामा कोभिड पोजेटिभ संक्रमितको संख्या पुग्यो
1
काठमाडौँ कोभिड संक्रमणलाई रोक्ने हेतुले सरकारले बन्द गर्ने भनेका भारतसँगका साना नाकाबाट निर्बाध आवागमन भइरहेको छ आउजाउ रोक्नभन्दा स्थानीय सरकारहरू नाकामा हेल्थ डेस्क स्थापना गर्नतिर लागेका छन् जिल्ला प्रशासकहरूसँग पनि यसबारे कुनै योजना छैन
-1
आज थप जनामा कोभिड पुष्टि संक्रमितको संख्या पुग्यो
-1
कोभिड का कारण यो वर्ष वर्षदेखि आयोजना गर्दै आएको कार्यक्रम नगरिने कांग्रेसले जनाएको छ
1
कोभिड विरुद्ध बनेको खोपबारे नेपालमा छलफल
1
यसै वर्षको अन्त्यसम्ममा कोरोना भाइरस कोभिड को प्रामाणिक खोप तयार गर्ने लक्ष्यका साथ एक अमेरिकी कम्पनीले अस्ट्रेलियामा परीक्षण सुरु गरेको छ
0
पैनडेमिक कोभीड बिमारी की रोकथाम के लिये समूची दुनिया की सरकारें युद्ध स्तर पर कार्य रत हैं और सभी सरकारें लोगों को घर के अंदर ही रहने के लिये कह रही हैं
1
संसारलाई नै हायलकायल गरेको कोभिड महामारीविरुद्ध कुनै योजनासहितको कानून वा नीति नल्याई राजनीतिलाई अस्थिर बनाउने अध्यादेश ल्याए जुन को संविधानले परिलक्षित बाटो बाहिर छ काे रिपाेर्ट अध्यादेश संविधानमाथि प्रहार लोकतन्त्रको उपहास
1
कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण ज्यान गुमाउनेको संख्या लगातार बढ्ने क्रम जारी छ इटाली स्पेन तथा फ्रान्समा कोभिड बाट दैनिक मृत्यु हुनेको संख्या केही दिनयता कम हुँदै गएका छन्
-1
काठमाडौं उपत्यकामा आज मात्रै संक्रमित थपिए एक हप्ता भित्रै हजार पुगे संक्रमित नेपालमा आज बिहिवार पिसिआर टेस्ट भएकोमा थप जनामा कोरोना भाईरस कोभिड संक्रमण पुष्टि भएको छ भने जनामा सक्रीय संक्
-1
मानव सभ्यतामा देखापरेको मानौ यो शताब्दीकै कहालीलाग्दो कोभिड अर्थात कोरोना भाइरसको महामारीले आम जनमानसमा मनोबैज्ञानिक त्रास तथा चरम अनिश्चितताले डेरा जमाउन थालेको छ
0
विश्व मूलत कोभिड लकडाउन आइसोलेसन क्वारेनटाइन खोप जस्ता शब्दको कब्जा मा सन् लोकसंवाद
0
भएको समय तयारी नगरेर खेर फालेपछि कोरोना कोभिड सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र सीसीएमसी ले विदेशबाट फर्कनेका लागि होटल क्वारेन्टिन व्यवस्था नभएको भन्दै उडान स्थगित गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्राचार गरेको हो
-1
भारतमा कोभिड संक्रमित संख्या लाख पुगेको छ
1
बैतडीको झुलाघाटमा कोभिड सहायता कक्षा स्थापना
-1
कोरोना भाइरस कोभिड बाट ज्यान गुमाउनेको संख्या लाख हजार नाघ्यो
1
एक्सन एड नेपालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई कोभिड को संक्रमितको उपचारका लागि आवश्यक नौ हजार थान व्यक्तिगत सुरक्षा सामग्री पिपिई उपलब्ध गराएको छ
1
कोभिड महामारी नियन्त्रण गतिविधिमा भएको सुस्तता र लापरबाही सम्बन्धमा सरकारलाई सचेत गराउने कुनै उपल्लो राज्य संयन्त्र छ छ भने सचेत गराउन किन ढिला लकडाउन आंशिक बन्यो सामाजिक दूरी कायम भएन जनजीवन झन् झन् कष्टकर बन्यो छिटोभन्दा छिटो उपयुुक्त विकल्प खोजौं
1
कोभिड विदेशबाट आएकाको सूचना दिनेलाई नगद पुरस्कार दिइने
-1
अस्ट्रेलियन सरकारले घोषणा गरेको विविध राहत प्याकेजहरुवाट अन्तरास्ट्रिय विद्यार्थी र अस्थाई भिषा होल्डरहरु लाभान्वित नहुने भएका छन तर पनि सरकारले विश्वव्यापी महामारी कोरोन भाइरस कोभिड का कारणले रोजगारी गुमेका र आर्थिक रुपमा समस्यामा परेकाहरुलाई
-1
कोभिड का कारण जलबिद्युत आयोजनामा परेको प्रभावबारे ऊर्जा मन्त्रालयले अध्ययन गर्ने
-1
कोभिड बाट विश्वभरी लाख बढीको मृत्यु लाख भन्दा बढी सङ्क्रमित अपडेट
-1
हाम्रो देश पनि अचम्मको छ विदेश तिर कोभिड लागेको मान्छेको मृत्यु भइरहेको छ तर हाम्रोमा चाहि पहिले मान्छे मर्छन अनि पछि थाहा हुन्छ कि त्यो मान्छे कोभिड पओजिटिभ पओ रहेछ धन्य होस्
1
विज्ञान प्रविधी र डाटामा आधारित न रहेको कोभिड विरुध्दको प्रतिकार्य सफल हुन सक्दैन न कुनै डाटा न कुनै प्रविधी न कुनै सर्वे यसै मनचिन्ते निर्णयले संक्रमणको प्रसार रोकिने संभावना देखिदैन दैलोमा आईपुगेको चाडपर्वमा थप भयले घर गर्नेछ हालको अवस्था खतरामुक्त होईन
1
कोभिड को स्वाब परीक्षण गर्ने पिसिआर मेशिन जडान शुरु
-1
कोभिड बाट मृत्यु हुनेको संख्या पुग्यो भरतपुरमा एक पुरुषको मृत्यु
-1
चितवनमा मंगलबार थप जनामा कोरोना भाइरस कोभिड संक्रमण पुष्टि
-1
काश नेपालमै कोभिड को भ्याक्सिन बनेको खबर सत्य हुन्थ्यो अहिले बाहिर आइरहेको जति सूचनाबाट यो आशा गर्नु अलिकति पनि औषधिविज्ञान जैविक रसायन विज्ञान र त्यसम्बन्धी विधा अलिअलि जान्ने हामी सबैलाई अपाच्य दाबी हो
1
अमेरिकी औषधि उत्पादक कम्पनी मोदेर्नाले कोभिड को खोप जुलाइदेखि बृहत परीक्षणमा ल्याउने
1
सरकारले विभिन्न देशबाट आएका शरणार्थीलाई कोभिड को पीसीआर परीक्षण र उपचार निशुल्क गर्न सम्बन्धित निकायलाई निर्देशन गरेको छ
-1
बाजुरा दो वर्षीया बालिका की मौत कोरोना भाइरस बाजुरा में दो वर्षीया बालिका की मौत कोरोना भाइरस कोभिड के कारण होने की पुष्टि हुई है जिला अस्पताल बाजुरा के आइसोलेसन में उपचाररत
-1
कोभिड सँग बहादुरी होइन सावधानी अपनाऔं
1
कोरोना भाइरस कोभिड को सम्भावित प्रकोप लाई दृष्टिगत गर्दै बैंक तथा वित्तीय संस्था हरूले कुनै पनि प्रकारको विद्युतीय कारोबार गर्दा लाग्ने शुल्क नलिने भएका छन् समाचार
1
कोरोना भाइरस संक्रमणको महामारीबीच सबैजना आफू कसरी जोगिने भन् ने ध्याउन् नमा छन् हरेक व्यक्ति परिवार र समुदायले बिर्सन हुन् न यो आफू जोगिँदै अरूलाई पनि जोगाउने बेला हो कोभिड कोरोना
-1
द कोरियामा कोभिड को संक्रमण बढेपछि नेपाली दूतावासद्वारा सावधानी अपनाउन आग्रह
-1
कोभिड को संक्रमणबाट थप एक जनाको मृत्यु
-1
यस्तो जटिल र विषम परिस्थितिमा आवश्यक नै नभएको पासपोर्ट खरिद गर्ने कि कोभिड ले थङथिलो पारेको अर्थतन्त्र भोकानांगा जनतालाई हेर्ने कोरोनामा नागरिकका निम्ति राहत भन्दा पनि सरकार नीतिगत भ्रष्टाचार मोहित हुँदै गएको यो पनि एउटा प्रमाण हो
-1
कोभिड विदेशबाट फर्किएकाको तथ्याङ्क सङ्कलन सम्पन्न
1
के तपाईं कोरोना भाइरसबारे नियमित रुपमा जानकार हुनुहुन्छ हालसम्म विश्वभर जना व्यक्तिहरु प्रभावित भएका छन् भने त्यसमध्ये जना रोग मुक्त्त भैसकेका छन् सुझाईका कदमहरु चाले रोकथाम सम्भव छ कोरोनाभाइरस कोभिड जानेकाकुरा सुसूचितरहनुहोस् नआत्तिनुहोस् रोकथामसम्भवछ
-1
कोरोना संक्रमणबाट मृत्यु भएका गुल्मीको मदानेका शिक्षकको घरमा डेरा गरी बस्ने एकजनालाई कोरोना संक्रमण देखिएको छ कोभिड कोरोना
0
उपत्यकामा कोभिड को सङ्क्रमण बढ्न नदिन राजधानी छिर्ने उत्तर पूर्वी नाकामा थप कडाइ गरिएको छ सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोकबाट राजधानी छिर्ने शङ्खरापुर नगरपालिकाका दुई नाका आजदेखि पूर्णरुपमा बन्द गरिएका छन् वडा नं को जहरसिंह पौवा र वडा नंं
-1
कोरोना भाइरस नेपाल कोभिड का बिरामी बढेकोबढ्यै आईसीयू र भेन्टिलेटर पाउन गाह्रो
0
मजस्तै बहुसंख्यक नेपालीलाई जारी कोभिड संकट भयावह चिन्ताको विषय बनिसकेको छ यो साता संक्रमितको निधन हुनु भनेको यो वेक अप कल हो तर हामी अझै ब्युँझिएका छैनौं कि जस्तो लाग्छ डा सन्दुक रुइत पूर्ण अन्तर्वार्ता
-1
कोभिड ले महामारी अब सलहले भोकमारी फैलाउने भो
-1
भारतमा कोरोना भाइरस कोभिड बाट संक्रमितको संख्या हजार सय पुगेको छ
1
कोभिड का बिरामीबाट टेकु अस्पतालले धरौटी नलिने
-1
हुन त हो नि यो कोरोनाभाइरस कोभिड बाहेक अरू काम र मुद्दाहरू पनि छन् त भुँइचालै गयो र पो
-1
कोभिड को विश्वव्यापी संक्रमणका कारण स्वदेश आएका नेपाली नागरिकहरुलाई होल्डिङ सेन्टरबाट दिइने सवारी अनुमतीपत्र सवारी पास किर्ते गरी ठगी गरेको अभियोगमा प्रहरीले शुक्रबार एक जनालाई पक्राउ गरेकाे छ
1
यसअघि प्रकाशित ट्वीटमा कोभिड हुनुपर्नेमा अन्यथा भएकोले हटाइएको छ
1
कोभिड महामारीले निकट भविष्यमा खाद्य संकट निम्त्याउन सक्ने भन्दै कीर्तिपुर काे वडा कार्यालयले तरकारीमा आत्मनिर्भर हुन वडावासीलाई आह्वान गरेको छ
-1
कोभिड भन्दा नि खत्रा भाइरस भौतिक रुपमा नछोइकन नै समाज मा विध्वंस मच्चाउने सक्ने उत्पादन गर्ने ल्याब चाहिँ कडा नै हो
1
कोभिड प्रभावित मुलुकबाट स्वदेश फर्किनेहरू आफ्नै घरमा क्वारेन्टाइनमा बस्न पाउने भएका छन् सरकारले तोकिएको मापदण्ड पूरा गरेर घरमै क्वारेन्टाइन बस्न सक्ने गरी होम क्वारेन्टाइन मापदण्ड स्वीकृत गरेको हो
-1
नेपालमा कोभिड को संक्रमण पुगेको जानकारी प्राप्त भएको छ
0
विश् वव्यापी कोभिड महामारीका कारण औँ महासभा भर्चुअल विधिबाट गर्न लागिएको हो संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रका जना राज्य प्रमुखका साथै अन्य जना सरकार प्रमुखहरूले सम्बोधन गर्ने तय भएको छ
-1
कोरोना भाइरस कोभिड को महामारीका बीच ड्यूटीमा खटिएका ट्राफिक प्रहरी जवान कमलप्रसाद घिमिरेमाथि कुटपिट भएको छ तस्बिर अन्नपूर्ण पोस्ट बाट
-1
कमाउनिष्टहरुको लुटतन्त्र राज्यकोषबाट कोभिड भाइरस परिक्षण एवं प्रतिरोधका लागि खर्च हिसाब मिलन गर्दा अोलि भक्त कोषमा बचत गर्न सफल
-1
नेपालमा हालसम्म कोभिड संक्रमित तीमध्ये भारतीय नेपाल मे अब तक कोरोना संक्रमित उन मे से ईन्डियन
1
कोरोना भाइरस कोभिड को नाममा कुनै व्यक्ति वा संस्थामार्फत आफुखुसी चन्दा उठाउने र सहायता वितरण गर्न नपाइने भएको छ
-1
फ्रान्सबाट कतार हुँदै आएका एक जना नेपाली नागरिकमा कोरोना भाइरस कोभिड पोजिटिभ देखिएको छ चैत गते नेपाल आएका ती व्यक्तिको रिपोर्ट हिजो आएको स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले जानकारी दिए
-1
ललितपुरको पाटन अस्पतालमा कोरोना संक्रमितको मृत्यु भएको छ भदौ गतेदेखि उपचाररत दोलखाकी वर्षीया महिला तथा साउन गतेदेखि उपचाररत सर्लाहीका वर्षीय पुरुषको कोरोना भाइरसबाट ज्यान गएको हो दुवै जनाको शुक्रबार उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन
0
कोभिड को प्रभाव घट्दै निजी अस्पतालहरु कोभिड सुचीबाट हटाइयो
1
कोभिड माहामारीमा टेक कम्पनी अमेजन टेस्ला र जूमका संस्थापकहरुको सम्पत्ति बढ्यो रिपोर्ट
1
कोभिड को सङ्क्रमण रोकथाम तथा न्यूनीकरणका लागि सरकारले लागू गरेको लकडाउनको समयमा भक्तपुरको सडकमा घर जान हिँडेका युवा
1
जनता समाजवादी पार्टी नेपाल र नेपाली कांग्रेसबीच भएको आजको समझदारी संसद अधिवेशन तत्काल बोलाउन सरकारसँग माग गर्ने लोकतन्त्रको रक्षा भ्रष्टाचार कोभिड को विविध पक्ष आर्थिक संकटलगायत जनसरोकारका विषयमा संसद् मा भएका प्रतिपक्षी दलहरूबीच सहकार्य गरेर अगाडि बढ्ने
1
विश्व कोभिड विरुद्ध चिकित्सक परामर्श सम्मेलन चिनियाँ औषधी विशेषता बैठक आयोजित
-1
क्यानाडामा पनि कोभिड संक्रमण दोस्रो चरणमा प्रधानमन्त्री ट्रयुडेउ
-1
नेपाल का श्री प्राइम मिनिस्टर देखी सबै प्राइम मिनिस्टर लाई जिती आएको मा यो नाथे कोरोना होकी कोभिड मेरो अगाडी के हो र
1
खुसिको कुरो पोखरा र धरानमा कोभिड को जाँच शुरु
1
कोभिड राहत कोषमा साढे एघार लाख सङ्कलन
1
आपूर्तिमन्त्री भट्टले बजार अनुगमनको क्रमलाई उपत्यकामा सीमित नराखेर गृहमन्त्रालयसँगको सहकार्यमा देशव्यापी बनाउन लागिएको बताएका छन् कोभिड कोरोना
-1
संक्रमित राखिएपछि त्रासकै कारण गरिब तथा असहाय बिरामी जान छाडेपछि चौतर्फी आलोचना सुरु भयो यस विषयमा नेपाली कांग्रेसले समेत जिल्ला प्रशासन कार्यालयलाई ज्ञापन पत्र बुझाउँदै कोभिड उपचार केन्द्र अन्यत्र सार्न माग राख्दै दबाब दिएको थियो
-1
मा कोरोना संक्रमण पुष्टि जना संक्रमण मुक्त नेपालमा आज शुक्रवार पिसिआर टेस्ट भएकोमा थप जनामा कोरोना भाईरस कोभिड संक्रमण पुष्टि भएको छ भने जनामा सक्रीय सं
1
पैतालाले सडकको दूरी नापिरहेका यीनीहरुले मुलुकका अति निम्न वर्गको प्रतिधित्व गर्छन् ज्यालाकै भरमा गुजारा गर्छन् कोभिड को संक्रमण फैलिन नदिन सरकारले लकडाउन गर्नुपर्थ्यो गर् यो तर लकडाउन गरिरहँदा यस्तै वर्गको हालत के हुन्छ अनुमान पनि लगाउन चाहेन
-1
भारतमा कोभिड सङ्क्रमितको संङ्ख्या लाख नाघ्यो घण्टामा हजार जनामा कोरोना पोजेटिभ
-1
कोभिड ले रन्थनिँदै सुदूरपश्चिम
1
कोभिड विरुद्ध नागरिक अभियान ललितपुरबाट सुरु
1
दिनको अस्पताल बसाई पश्चात घर फर्किएर आराम गरिरहेको छु कोभिड का सबै रिपोर्ट नेगेटिभ आएका छन्
-1
विश्वभर कोरोना भाइरस कोभिड बाट मृत्यु हुनेको संख्या पाँच लाख नाघेको छ
1
मेडिकल सामाग्री लेने के लिए चीन की ओर चला गया नेपाल एयरलाइन्स काठमांडू मार्च कोरोना वायरसर कोभिड परीक्षण तथा रोकथाम के लिए आवश्यक मेडिकल सामाग्री लेने के लिए नेपाल एयरलाइन्स का एक जहाज चीन निउज डेस्क
1
कोभिड को परिक्षणदर बढाउने तयारी
0
सरकारले गठन गरेको कोभिड सङ्कट व्यवस्थापन केन्द्र सिएमसि को सञ्चालक समितिमा जना थप थपिएका फेरी पनि डाक्टर वा महामारी सम्बन्धिका विज्ञ होइनन तीन जना मन्त्रि मात्रै हुन शुभ प्रभात
-1
युएईमा कोभिड बाट दुुई जनाको मृत्यु संक्रमितको संख्या पुग्यो
1
कोभिड राजबिराजमा किटनाशक औषधि छर्किइयो
1
कोभिड प्रकृति परिवर्तनको परिणाम भएको चिनियाँ वैज्ञानिकको दावी
1
कोभिड बाट बच्नका लागि नमस्ते गर्न नेपालको आग्रह
-1
कोभिड पाटन अस्पताल र लुम्बिनी प्रादेशिक अस्पतालमा एक एक संक्रमितको मृत्यु
0
कोभिड के दिशा में आप द्वारा उठाए गए कदम और लिए गए फैसले झारखंडियों व समस्त देशवासियों के लिए यक़ीनन प्रशंसनीय व सराहनिय है हेमन्त सोरेन जिंदाबाद
0
नारायण ढङु्गाना काठमाडौँ विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओ ले कोराना भाइरस कोभिड लाई विश्वव्यापी महामारीको रुपमा घोषणा गरेपछि मुलुकको सम्भावित जोखिम रोक्न
-1
कोभिड का कारण नेपालको पर्यटनमा झण्डै अर्ब रुपैयाँ घाटा
1
बुटवलका कोभिड प्रभावित किसानलाई आर्थिक प्रोत्साहन थप सामग्री