Correct
stringlengths 12
416
| Incorrect
stringlengths 12
416
|
---|---|
निको नै भइसकेको थियो । | निको नै भइसीेको थियो । |
स्थानीय सरोकारवाला र स्थानीय सरकारको नेतृत्वले आवश्यक कार्ययोजना तयार गरेमा प्रदेश सरकारले यस्तो सम्भावना बोकेको क्षेत्रको पर्यटन पूर्वाधार , प्रवर्द्धनमा लगानी गर्ने पनि मन्त्री आङ्बोले बताए । | स्थानीय सरोकारवाला र स्थानीय सरकारको नेतृत्वले आवश्यक कार्ययोजना तयार गरेमा प्रदेश सरकारले यस्तो सम्भावना बोकेको क्षेत्रको पर्यटन पूर्वाधार , प्रवर्द्धनमा लगानी गर्ने पनि मन्त्री आ्बोले बताए । |
राजदूत शेर्पाबारे लागेको आरोप छानबिन गर्न परराष्ट्र मन्त्रालयले गठन गरेको समितिले दिएको प्रतिवेदनका आधारमा सरकार उनको राजीनामा माग्ने बिन्दूमा पुगेको हो । | राजदूत शेर्पाबारे लागेको आरोप छानबिन गर्न परराष्ट्र मन्त्रालयले गठन गरेको समितिले दिएको प्रतिवेदनका आधारमा सरकार ऊनको राजीनामा माग्ने बिन्दूमा पुगेको हो । |
उनले लागूऔषध र मदिराको सेवनबाट हुने अपराध सुरक्षाको चुनौतीका रुपमा रहेको बताए । | उनले लागूऔषध र मदिराको सेवनबाट हुने अपराध सुरक्षाको चुनौतिका रुपमा रहेको बताए । |
उहाँ (रवीन्द्र) ले मलाई कहिल्यै यो , त्यो गर्न भन्नुभएन । | उहाँ (रवीन्द्र) ले मलाई कहिल्यै यो , त्यो गर्न भन्नुणएन । |
हिजोका दिनमा तपाईंहरूले बनाएको कलाकार न हो । | हिजोका दिनमा तपाइंहरूले बनाएको कलाकार न हो । |
सञ्चारमाध्यमको सबैभन्दा बढी दुरुपयोग वा एकपक्षीय प्रयोग सरकारले नै गरेको छ । | सञ्चारमाध्यम्ो सबैभन्दा बढी दुरुपयोग वा एकपक्षीय प्रयोग सरकारले नै गरेको छ । |
प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले निगमको वाइड बडी खरिद प्रक्रियामा खरिद एने मिचिएको हुनसक्ने भन्दै खरिद अनुगमन कार्यालयलाई एक साताअघि विस्तृत अनुगमन गरी प्रतिवेदन पेस गर्न निर्देशन दिएको थियो । | प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले निगमको वाइड बडी खरिद प्रक्रियामा खरुद एने मिचिएको हुनसक्ने भन्दै खरिद अनुगमन कार्यालयलाई एक साताअघि विस्तृत अनुगमन गरी प्रतिवेदन पेस गर्न निर्देशन दिएको थियो । |
स्वीकृति बिना पुनर्उत्पादन गरिएमा नेपाल र अन्तर्राष्ट्रिय कपिराइट कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाइनेछ । | स्वीकृति बिना पुनर्उत्पादन गरिमा नेपाल र अन्तर्राष्ट्रिय कपिराइट कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाइनेछ । |
राजनीतिक दलहरूको सिन्डिकेटसंँग मिलेर काम गर्न जान्यो भने पुख्र्यौली जग्गा , गुठीको जग्गा , खोलाको जग्गा सबैबाट लाभ लिन सकिन्छ । | राजनीतिक दलहरूको सिन्डिकेटसंँग मीलेर काम गर्न जान्यो भने पुख्र्यौली जग्गा , गुठीको जग्गा , खोलाको जग्गा सबैबाट लाभ लिन सकिन्छ । |
सँगै रहेको दुर्गा श्रेष्ठको घरमा सञ्चालनमा रहेको मङ्गल श्रेष्ठको आइसक्रिम फ्याक्ट्री तथा प्रदीप सिलवालको घरमा समेत केही क्षति भएको छ । | सँगै रहेको दुर्गा श्रेष्ठको घरमा सञ्चालनमा रहेको मङ्गल स्रेष्ठको आइसक्रिम फ्याक्ट्री तथा प्रदीप सिलवालको घरमा समेत केही क्षति भएको छ । |
तर यो पंक्तिकारसँगको अलिक पुरानो भेटमा सरकार परिवर्तनको प्रश्न अलिक हतारो हुनेछ र अहिले यही ओली सरकारलाई सफल बनाउने सबै मिलेर अगाडि बढ्नुपर्ने बताएका थिए । | तर यो पंक्तिकारसँगको अलिक पुरानो भेटमा सरकार परिवर्तनको प्रश्न अलिक हतारो हुनेछ र अहिले यही ओली सरकारलाई सफल बनाउने सब मिलेर अगाडि बढ्नुपर्ने बताएका थिए । |
‘मानव सेवा आश्रम’ र ‘मामाघर नेपाल’ ले सडक पेटीमा लौरोको सहारामा माग्दै हिंड्ने वृद्ध र फोहोरको डुंगुरमा खेल्ने सडक बालबालिकालाई संरक्षण गरिरहेका हुन् । | ‘मानव सेवा आश्रम’ र ‘मामाघर नेपाल’ ले सडक पेटीमा लौरोको सहारामा माग्दै हिंड्ने वृद्ध र फोहोरको डुँगुरमा खेल्ने सडक बालबालिकालाई संरक्षण गरिरहेका हुन् । |
त्यसो हो भने , नीति नियमका विषयमा सरकारले सम्बोधन नगर्दा डीडीसीलाई पनि असर पर्छ नि , होइन र ? | त्यसो हो भने , नीति नियमका विसयमा सरकारले सम्बोधन नगर्दा डीडीसीलाई पनि असर पर्छ नि , होइन र ? |
नेपालमा विवाहको सिजन (माघ–फागुन) चलिरहेका बेला सुनको भाउ बढे पनि कारोबार भने कम मात्रामा भइरहेको महासचिव बज्राचार्यले बताए । | नेपालमा विवाहको सिजन (माघ–फागुृ) चलिरहेका बेला सुनको भाउ बढे पनि कारोबार भने कम मात्रामा भइरहेको महासचिव बज्राचार्यले बताए । |
सानोमा चकचके , उच्छृंखल र बदमास थियो । | सानोमै चकचके , उच्छृंखल र बदमास थियो । |
पहिलो दिन प्रतिवेदन पेस गर्दा सचिव राईलाई पनि दोषी किटान गरी कारबाहीको सिफारिस गरिएको थियो । | पहिलो दिन प्रतिवेदन पेस गर्दा सचिव राईलाई पनि दोषी किटान गरी कारबाहीको सृफारिस गरिएको थियो । |
यही दार्शनिक दोषले कम्युनिष्टहरु जनताप्रति अनुत्तरदायी बन्न सक्छन् र पाउँछन् । | यही दार्शनिक दोषले कम्येनिष्टहरु जनताप्रति अनुत्तरदायी बन्न सक्छन् र पाउँछन् । |
हाल सरकारले विभिन्न सेवालाई अनलाइनमा आधारित बनाउँदै लगेको छ । | हाल सरकारले विभिन्न सेवालाई अनलाइनमा आधारित बनाऊँदै लगेको छ । |
यो आघातको अपजस भट्टराईले त लिनैपर्छ , संँगै समाजवादी भनिएको पार्टीले पनि त्यसबाट मुक्ति पाउने छैन । | यो आघातको अपजस भट्टराईले त लिनैपर्छ , संँगै समाजवादी भनिएको पार्टीले पनि त्यसबाट मुक्ति पाऊने छैन । |
विशेषतः वडा अध्यक्षहरु बढी खट्नु पर्ने भएकाले उनीहरुको आर्थिक समस्या तलवका रुपमा नभएर खटनपटनको सम्मान स्वरुप राज्यले हेरफेर गर्नुपर्ने धारणा राख्छन् नागरिक समाज गुल्मीका अध्यक्ष पदम पाण्डे । | विशेषत वडा अध्यक्षहरु बढी खट्नु पर्ने भएकाले उनीहरुको आर्थिक समस्या तलवका रुपमा नभएर खटनपटनको सम्मान स्वरुप राज्यले हेरफेर गर्नुपर्ने धारणा राख्छन् नागरिक समाज गुल्मीका अध्यक्ष पदम पाण्डे । |
दिवाकरले दर्जनौँ उद्योग स्थापना गरे । | दिवाकरले दर्जनौँ उद्योग ख्थापना गरे । |
उनीहरूले बेलुका व्यायाम गर्दा वा खेल खेल्दा स्लीप क्वालिटीमा सकारात्मक प्रभाव पर्ने बताए । | उनीहरुले बेलुका व्यायाम गर्दा वा खेल खेल्दा स्लीप क्वालिटीमा सकारात्मक प्रभाव पर्ने बताए । |
सरकारी कार्यालयहरूमा टॉगिएका अधिकांश राजाका तस्बिरहरू उनैले बनाएका हुन् । | सरकारी कार्यालयहरुमा टॉगिएका अधिकांश राजाका तस्बिरहरू उनैले बनाएका हुन् । |
यो प्रस्ताव पारित हुने हो भने काउन्सिलको अध्यक्षभन्दा सदस्यहरू अनुभवी र वरिष्ठ हुनेछन् । | यो प्रस्ताव पारित हुने हो भने काउन्सिलको अध्यक्षभन्दा सदस्यहरू अनुभवी र वरीष्ठ हुनेछन् । |
सफाइमा सगरमाथा राष्ट्रिय निकुञ्जमा रहेको नेपाली सेनाको शमशेर गुल्मका सैनिक सहभागी हुनेछन् । | सफाइमा सगरमाथा राष्ट्रिय निकुञ्जमा रहेको नेाली सेनाको शमशेर गुल्मका सैनिक सहभागी हुनेछन् । |
मैले कोच , टिम म्यानेजमेन्टलगायत अपोनेन्ट टिमबाट समेत धेरै सिक्ने अवसर पाउनेछु ।' | मैले कोच , टीम म्यानेजमेन्टलगायत अपोनेन्ट टिमबाट समेत धेरै सिक्ने अवसर पाउनेछु ।' |
यसका लागि प्रत्येक स्थानीय युवाहरूले दलको चौघेराबाट मुक्त भएको स्वयम् घोषणा गर्ने र अन्य युवाहरूलाई पनि प्रोत्साहित गर्नुपर्छ । | यसका लागि प्रत्येक स्थानीय युबाहरूले दलको चौघेराबाट मुक्त भएको स्वयम् घोषणा गर्ने र अन्य युवाहरूलाई पनि प्रोत्साहित गर्नुपर्छ । |
पालिकाका नागरिकको जीवनस्तर उकास्ने कामलाई भन्दा पनि भौतिक पूर्वाधार विकासमा बढी जोड दिएको पाइएको खुलालले बताउनुभयो । | पालिकाका नागरिकको जीवनस्तर उकास्ने कामलाई भन्दा पनि भौतिक पूर्वाधार विकासमा बढी जोड दिएको पाईएको खुलालले बताउनुभयो । |
काठमाडौं : गृहमन्त्री रामबहादुर थापाको निर्देशनमा गुन्डा नाइके अभिषेश गिरीको कारागार सरुवा गरिएको छ । | काठमाडौं : गृहमन्त्री रामबहादुर थापाको निर्देशनमा गुन्डा नाइके अभिषेश गिरीको कारागार सरुवा रिएको छ । |
वैकल्पिक सोच र विचार भएका पक्षहरुसँग कार्यगत एकता गरेर राजनीतिक फोहोरी खेल हो भन्ने मानसिकता परिवर्तन गर्न लागि पर्नेछौँ ,’ उनको भनाई थियो । | वैकल्पिक सोच र विचार भएका पक्षहरुसँग कार्यगत एकता गरेर राजनीतिक फोहोरी खेल हो भन्ने मानसिकता परिवर्तन गर्न लागि पर्नेछौँ ,’ ऊनको भनाई थियो । |
जुम्लालाई ठूलो लगानी चाहिएको छ । | ुम्लालाई ठूलो लगानी चाहिएको छ । |
रसियाली प्रधानमन्त्री दिमित्री मादवेदेवले गत बिहीबार प्रतिवन्ध जारी राख्ने प्रस्ताव राष्ट्रपतिसमक्ष पेश गरेका थिए । | रसियाली प्रधानमन्त्री दिमित्री मादवेदेवले गत बिहबार प्रतिवन्ध जारी राख्ने प्रस्ताव राष्ट्रपतिसमक्ष पेश गरेका थिए । |
नेपाली सेनाको शान्ति मिसनले अफ्रिकी मुलुक कंगोमा विकास निर्माणको काममा पाएको सफलताले अन्य मिसन कार्यालय बन्द गरेर फर्कँदा पनि नेपालीहरुको माग बढेको छ । | नेपाली सेनाको शान्ति मिसनले अफ्रिकी मुलुक कंगोमा बिकास निर्माणको काममा पाएको सफलताले अन्य मिसन कार्यालय बन्द गरेर फर्कँदा पनि नेपालीहरुको माग बढेको छ । |
काठमाडौँ : ललितपुरको नख्खुस्थित एनसेल कार्यालय बाहिर शुक्रबार राति विस्फोट भएको छ । | काठमाडौँ : ललितपुरको नख्खुस्थित एनसेल कार्यालय बाहीर शुक्रबार राति विस्फोट भएको छ । |
उनीहरुको अस्पतालमा उपचार हुँदैछ । | उनीहरुको अस्पतालमा उपचार हँदैछ । |
दुर्घटनामा परी भण्डारीसँगै आठ वर्षीय बालक ओश्कर विक र प्रहरी हवलदार देवीप्रसाद पौडेलको मृत्यु भएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । | दुर्घटनामा परी भण्डारीसँगै आठ वर्षीय बालक ओश्कर विक र प्रहरी औवलदार देवीप्रसाद पौडेलको मृत्यु भएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । |
त्यो फोटो हिट भयो । | त्यो फोटो हिट भयो ू |
उनी भन्छन् : हामी पछाडि हट्छौं , म कांग्रेसलाई पनि सहमत गराउँछु । | उनी भन्छन् : हामि पछाडि हट्छौं , म कांग्रेसलाई पनि सहमत गराउँछु । |
हो त्यो स्थानलाई उसले लिने योजना बनाएको रहेछ । | हो त्यो स्थानलाई उसले लिने योजना बनफएको रहेछ । |
बर्खाको पानीले भिजेर बालबच्चाहरू बिरामी हुने सम्भावनासमेत बढेको उनले बताइन् । | बर्खाको पानीले भिजेर बालबच्चाहरु बिरामी हुने सम्भावनासमेत बढेको उनले बताइन् । |
“मुलुकमा शान्ति स्थापना भइसक्दा पनि समितिले उक्त जग्गा भोगचलन गर्न पाएको छैन ,” उनले भने । | “मुलुकमा शान्ति स्थापना भसक्दा पनि समितिले उक्त जग्गा भोगचलन गर्न पाएको छैन ,” उनले भने । |
रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । | रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लीक गर्नुहोस । |
यसैगरी शहीद दशरथ चन्द मेमोरियल ट्रष्टले गोरखापत्रका खेल पत्रकार प्रजित शाक्यलाई नगदसहित उत्कृष्ट खेल पत्रकारिताको पुरस्कार प्रदान गरेको छ । | यसैगरी शहीद दशरथ चन्द मेमोरीयल ट्रष्टले गोरखापत्रका खेल पत्रकार प्रजित शाक्यलाई नगदसहित उत्कृष्ट खेल पत्रकारिताको पुरस्कार प्रदान गरेको छ । |
नेपालबाट पहिलो पटक अन्तराष्ट्रिय वैज्ञानिक सम्मेलनको पहिलो जज बन्न सफल आचार्य चिनको थोङची मेडिकल विश्वविद्यालयको लिखित , मौखिक र प्रयोगात्मक परिक्षामा उत्कृष्ट भएर जजको भूमिकामा थिए । | नेपालबाट पहिलो पटक अन्तराष्ट्रिय वैज्ञानिक सम्मेलनको पहिलो जज बन्न सफल आचार्य चिनको थोङची मेडिकल विश्वविद्यालयको लिखित , मौखिक र प्रयोगात्मक परिक्षामा उत्कृष्ट भएर जजको भुमिकामा थिए । |
[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । | [कृपया चत्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । |
स्वीकृति बिना पुनर्उत्पादन गरिएमा नेपाल र अन्तर्राष्ट्रिय कपिराइट कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाइनेछ । | स्वीकृति बिना पुनर्ऊत्पादन गरिएमा नेपाल र अन्तर्राष्ट्रिय कपिराइट कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाइनेछ । |
त्यसो हो भने , नीति नियमका विषयमा सरकारले सम्बोधन नगर्दा डीडीसीलाई पनि असर पर्छ नि , होइन र ? | ट्यसो हो भने , नीति नियमका विषयमा सरकारले सम्बोधन नगर्दा डीडीसीलाई पनि असर पर्छ नि , होइन र ? |
“अमेरिका ठूलो देश हो । | “अमेरिका ठीलो देश हो । |
घरि घर सम्झन्छु घरि नजिकिदै गरेको एस् एल सि परिक्षा । | घरि घर सम्झन्छु रि नजिकिदै गरेको एस् एल सि परिक्षा । |
उहाँ सक्नेभन्दा नसक्ने तथा असहायलाई मद्दत गर्नुहुन्थ्यो । | उहाँ सक्नेभनटदा नसक्ने तथा असहायलाई मद्दत गर्नुहुन्थ्यो । |
त्यसको केही दिनपछि उहाँ मन्त्री बन्नुभयो । | त्यसको केही दिनपछि उहाँ मन्त्री बघ्नुभयो । |
हामीलाई विशेष सुविधा हुन्थ्यो तर बुबाको जीउने तरिका देखेर आफैंलाई अचम्म लाग्थ्यो । | हामीलाई वीशेष सुविधा हुन्थ्यो तर बुबाको जीउने तरिका देखेर आफैंलाई अचम्म लाग्थ्यो । |
हाम्रा दलहरू कार्यकर्ता परिचालन गर्न , जनताको समर्थन जुटाउन र आन्दोलन गर्न सिपालु छन् । | हाम्रा दलहरू कार्यकर्ता परीचालन गर्न , जनताको समर्थन जुटाउन र आन्दोलन गर्न सिपालु छन् । |
उक्त नियमावलीमा सरकारी कोषबाट पारिश्रमिक लिने व्यक्ति , अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगारीमा रहेका व्यक्तिले सामाजिक सुरक्षा कोषमा सूचीकरण हुने तथा तोकिएमा खास अवस्थामा रोजगारीदाता सूचीकरणबाट हटेको अवस्थामा पनि योगदानकर्तालाई भुक्तानी गर्नुपर्ने दायित्वबाट उम्कन नपाउने व्यवस्था गरिएको छ । | उक्त नियमावलीमा सरकारी कोषबाट पारिश्रमिक लिने व्यक्ति , अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगारीमा रहेका व्यक्तिले सामाजिक सुरक्षा कोषमा सूचीकरण हुने तथा तोकिएमा खास अवस्थामा रोजगारीदाता सूचीकरणबाट हटेको अवस्थामा पनि योगदानकर्तालाई भुक्तानी गर्नुपर्ने दायित्बबाट उम्कन नपाउने व्यवस्था गरिएको छ । |
कुनै समय उनी दार्जिलिङ नगरपालिकको उपमेयर भएका थिए । | कुनै समय उनी दार्जिलिङ नगरपालिकको ऊपमेयर भएका थिए । |
के नारी–पुरुषबीच अरू सम्बन्ध हुन सक्दैन ? | के नारी–पुरुषबीच अरू सम्बन्ध हून सक्दैन ? |
खासगरी सत्तासिन नेकपा र यसको अर्थराजनीतिक धार अद्वितीय वैचारिक भुमरीमा छ । | खासगरी सत्तासिन नेकपा र यसको अर्थराजनीतिक धार अद्वितीय वैचारीक भुमरीमा छ । |
उनी भन्छिन् , ‘शारिरीक अवस्था कमजोर भएका , गर्भवती महिला , बृद्ध , बृद्धा , महिनावारी भएका महिलालाई र जटिल रोगको औषधि खाने बिरामीलाई रोजा बस्नै पर्छ भन्ने अनिवार्य भने हुँदैन् ।’ इस्लामिक क्यालेन्डर अनुसार तिस दिनको रोजा पश्च्यात इद मनाउने तयारीमा जुट्ने उनी बताउँछिन् । | उनी भन्छिन् , ‘शारिरीक अवस्था कमजोर भएका , गर्भवती महिला , बृद्ध , बृद्धा , महिनावारी भएका महिलालाई र जटिल रोगको औषधि खाने बिरामीलाई रोजा बस्नै पर्छ भन्ने अनिवार्य भने हुंदैन् ।’ इस्लामिक क्यालेन्डर अनुसार तिस दिनको रोजा पश्च्यात इद मनाउने तयारीमा जुट्ने उनी बताउँछिन् । |
यो उनको दोहारो रवैया पनि हुन सक्छ , किनकी प्रधानमन्त्री मोदी हरेक परिस्थितिमा अलग–अलग कुरा गर्दै आएका छन् । | यो उनको दोहारो रवैयो पनि हुन सक्छ , किनकी प्रधानमन्त्री मोदी हरेक परिस्थितिमा अलग–अलग कुरा गर्दै आएका छन् । |
यसले भूमाफिया र उपमहानगरका कर्मचारीहरूबीच मिलेमतोमा प्लटिङ भइरहेको पुष्टि हुन्छ । | यसले भूमाफिया र उपमहानगरका कर्मचारीहरुबीच मिलेमतोमा प्लटिङ भइरहेको पुष्टि हुन्छ । |
यसको भ्रमण गर्न पनि बर्सेनि लाखौं पर्यटक फ्रान्स आउने गर्थे । | यसको भ्रमण गर्न पनि बर्सेनि लाखौँ पर्यटक फ्रान्स आउने गर्थे । |
जहाँ दुइटा कोठा बनाएर महिला/पुरुष लेखेर जनतेन सञ्चालन गर्दै आइरहेको छ । | जहाँ दुइटा कोठा बनाएर महीला/पुरुष लेखेर जनतेन सञ्चालन गर्दै आइरहेको छ । |
करिअरमा लामो समयसम्म अगाडि जाने सोच बोकेकी यी सुन्दरीले आफूलाई दयाहाङ राई र सौगात मल्लसँग पर्दा शेयर गर्न मन लागेको बताइन् । | करिअरमा लामो समयसम्म अगाडि जाने सोच बोकेकी यी सुन्दरीले आफूलाई दयाहाङ राई र सगात मल्लसँग पर्दा शेयर गर्न मन लागेको बताइन् । |
उनीसँग शुरूवातमा आफ्नो अभिनयलाई बुवाआमा लगायत परिवारको सदस्यले नै विश्वास गर्न नसकेको स्मरण छ । | उनीसँग शुरुवातमा आफ्नो अभिनयलाई बुवाआमा लगायत परिवारको सदस्यले नै विश्वास गर्न नसकेको स्मरण छ । |
महेन्द्रले मलाई बोलाउनुभएको हो । | महेन्द्रले मलाई बोलाउनुभएूो हो । |
पैदल बाटो ठाउँठाउँमा भत्किएको छ । | पैदल बाटो ठाउँठाउंमा भत्किएको छ । |
जनकपुरबाट भारतीय सीमा जटीसम्मको बाटो फराकिलो र नयाँ बनाउने योजना अनुसार काम भइरहेको छ । | जनकपुरबाट भारतीय सीमा जटीसम्मको बाटो फराकिलो र नयाँ बनाउने योना अनुसार काम भइरहेको छ । |
‘मत खसाल्ने काम सम्पन्न भएपछि मतपेटिकालाई मतगणनास्थलसम्म सुरक्षित पुर्या उन स्कर्टिङको व्यवस्था गरिएको छ ,’ मन्त्री निधिले भने , ‘मतगणनाको कार्यालयमा पनि सुरक्षा प्रदान गर्ने व्यवस्था मिलाइएको छ ।‘ मतगणनाको परिणाम घोषणापछि विजय जुलुस , र्याली र सभालाई पनि बलियो सुरक्षा प्रदान गर्ने व्यवस्था मिलाइएको उनले बताए । | ‘मत खसाल्ने काम सम्पन्न भएपछि मतपेटिकालाई मतगणनास्थलसम्म सुरक्षित पुर्या उन स्कर्टिङको व्यवस्था गरिएको छ ,’ मन्त्री निधिले भने , ‘मतगणनाको कार्यालयमा पनि सुरक्षा प्रदान गर्ने व्यवस्था मिलाइएको छ ।‘ मतगणनाको परिणाम घोषणापछि विजय जुलूस , र्याली र सभालाई पनि बलियो सुरक्षा प्रदान गर्ने व्यवस्था मिलाइएको उनले बताए । |
श्रीमान् यौन सम्पर्कका लागि आग्रह गर्नुहुन्छ तर मलाई मन लाग्दैन । | श्रीमान् यौन सम्पर्कका लागि आग्रह गर्नुहुन्छ तर मलाई मन लाग्दन । |
गैह्र आख्यान विधाका पुस्तक लेख्न रुचाउने उनी पुस्तकमार्फत पाठकलाई स्वास्थ्यसँग सम्बन्धित सामान्य भन्दा सामान्य विषयबारे जानकारी गराएर जनचेतना जगाउँछन् । | गैह्र आख्यान विधाका पुस्तक लेख्न रुचाउने उनी पुस्तकमार्फत पाठकलाई स्वास्थ्यसंग सम्बन्धित सामान्य भन्दा सामान्य विषयबारे जानकारी गराएर जनचेतना जगाउँछन् । |
भबिष्यको टुंगो नभएका गोल्डकपले मात्र फुटबलको विकास गर्छ भन्ने छैन । | भबिस्यको टुंगो नभएका गोल्डकपले मात्र फुटबलको विकास गर्छ भन्ने छैन । |
हाम्रो राजनीति पनि तरल छ , कम्युनिस्ट वा कांग्रेसको सनातनी वैचारिक एवं बुझाइको नियन्त्रणमा छ । | हाम्रो राजनीति पनि तरल छ , कम्युनिस्ट वा कांग्रेसको सनातनी वैचारिक एवं बुाइको नियन्त्रणमा छ । |
त्यस्तो गर्दा नगरपालिकाको संख्या एकातर्फ बढिरहेको हुन्छ भने अर्कोतर्फ गाउँपालिकाको संख्या घट्दा समग्रमा स्थानीय तहको संख्या पुरानै स्थितिमा आउने गरेको छ । | त्यस्तो गर्दा नगरपालिकाको संख्या एकातर्फ बढिरहेको हुन्छ भने अर्कोतर्फ गाउँपालिकाको संख्या घट्दा समग्रमा स्ानीय तहको संख्या पुरानै स्थितिमा आउने गरेको छ । |
आफू र गोल्छा अर्गनाइजेसनका बारेमा जति सोचे होलान् दिवाकरले त्यति नै देशका खातिर पनि काम गरेको शशीकान्तलाई सम्झना छ । | आफू र गोल्छा अर्गनाइजेसनका बारेमा जतिेसोचे होलान् दिवाकरले त्यति नै देशका खातिर पनि काम गरेको शशीकान्तलाई सम्झना छ । |
भैरहवा — बुद्ध जन्मस्थल लुम्बिनी जाने मुख्य सडकमा निर्माणाधीन दुई पुल वर्षौंदेखि अलपत्र छन् । | भैरहवा — बुद्ध जन्मस्थल लुम्बिनी जाने मुख्य सकमा निर्माणाधीन दुई पुल वर्षौंदेखि अलपत्र छन् । |
कवि आहुतिको भाषामा उनीहरू भूमिपतिहरूका गोरूसँगै माटोमा पौडिने हली हुन् । | कवि आहुतिको भाषामा उनीहरू भुमिपतिहरूका गोरूसँगै माटोमा पौडिने हली हुन् । |
जहाँसम्म राम मन्दिरमाथि कानुनी प्रक्रिया पूरा भए पछि अध्यादेश ल्याउनमा उनी पछाडि हट्ने छैनन् भन्नेमा म निश्चिन्त छु । | जहाँसम्म राम मन्दिरमाथि कािुनी प्रक्रिया पूरा भए पछि अध्यादेश ल्याउनमा उनी पछाडि हट्ने छैनन् भन्नेमा म निश्चिन्त छु । |
भैरहवा विमानस्थलको निरीक्षणका क्रममा पनि सँगै गएको थिएँ । | भैरहवा विमानस्थलको निरीक्षणका क्रममा पनि सँगै गोको थिएँ । |
प्रधानमन्त्री केपी शर्मा ओलीले टीका प्रदान गर्ने समय तालिकामा संस्कृतिको पर्दाभित्र अहंप्रभुको मनोदशा मात्रै सीमित राखेका छैनन् । | प्रधानमन्त्री केपी शर्मा ओलीले टीका प्रदान गर्ने समय तालिकामा संस्कृतिको पर्दाभि अहंप्रभुको मनोदशा मात्रै सीमित राखेका छैनन् । |
नेपालबाट प्रतिबन्ध र दिल्लीबाट कडाइ गरिएपछि नयाँ-नयाँ रूट पहिल्याएर म्यानमार पुर्याउँदै कोलम्बो उडाउने र त्यहाँबाट गन्तव्य मुलुकमा कामका लागि पठाउने प्रवृत्ति देखिएको छ । | नेपालबाट प्रतिबन्ध र दिल्लीबाट कडाइ गरिएपछि नयाँ-नयाँ रूट पहिल्याएर म्यानमार पुर्याउँदै कोलम्बो उडाउे र त्यहाँबाट गन्तव्य मुलुकमा कामका लागि पठाउने प्रवृत्ति देखिएको छ । |
प्रदेशप्रमुख रत्नेश्वरलाल कायस्थ बुधबार प्रदेशसभा बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै । | प्रदेशप्रमुख रत्नेश्वरलाल कायस्थ बुधबार प्रदेशसभा वैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै । |
अवैध बाटोबाट पुगेका कामदारको यकिन तथ्यांक नहुँदा फेरि द्वन्द्व भडकियो भने उनीहरूको सुरक्षा र उद्धारमा कठिनाइ हुने देखिन्छ । | अवैध बाटोबाट पुगेका कामदारको यकिन तथ्यांक नहुँदा फेरि द्वन्द्व भडकियो भने उनीहरूको सुरक्षा र उद्धारमा कठिनाई हुने देखिन्छ । |
अदुवा खानामा साथै विभिन्न पेय पदार्थमा प्रयोग गर्ने गरिन्छ । | अदुवा खानामा साथै विभिन्न पेय पदार्थमा प्रयोग गर्ने गरिन् । |
निर्माण सकिएको महिना दिन पनि नपुगी भत्किने , लड्ने तथा उक्किने प्रकृतिका विकास कुन मोडलका हुन् ? | निर्माण सकिएको महिना दिन पनि नपुग भत्किने , लड्ने तथा उक्किने प्रकृतिका विकास कुन मोडलका हुन् ? |
यति हुँदाहुँदै पनि अमेरिका कुनै मुस्लिम मुद्रासँग डराउँदैन भने त्यो हो रुमी मुद्रा । | यति हुँदाहुँदै पनि अमेरिका कुनै मूस्लिम मुद्रासँग डराउँदैन भने त्यो हो रुमी मुद्रा । |
संकटाले एपीएफलाई हराएर अन्तिम चार सुरक्षित गरिसक्यो । | संकटाले एपीएफलाई हराएर अन्तिम चार सुरक्षित गरीसक्यो । |
चिन्न त म त्यो भन्दा अगाडि नै विद्यार्थी साथित्वको हिसाबले चिन्थेँ । | चिन्ौ त म त्यो भन्दा अगाडि नै विद्यार्थी साथित्वको हिसाबले चिन्थेँ । |
यस जितसँगै मेक्सिकोले प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ । | यस जीतसँगै मेक्सिकोले प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ । |
एअर चाइनाको उडानद्वारा चीनको छिन्दु हुँदै काठमाडौँ आएका चिनियाँ नागरिक कुजिझुवमालाई विमानस्थलबाट सोमबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । | एअर चाइनाको उडानद्वारा चीनको छिन्दु हुँद काठमाडौँ आएका चिनियाँ नागरिक कुजिझुवमालाई विमानस्थलबाट सोमबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । |
सत्ता सहयात्रासँगै स्थानीय निर्वाचन र त्यसपछि निर्वाचनमा समेत सहकार्य गर्ने सार्वजनिक अभिव्यक्ति पटक-पटक दिइरहेका दुई सत्ता सहयात्रीको सम्वन्ध कहाँ चुक्यो ? | सत्ता सहयात्रासँगै स्थानीय निर्वाचन र त्यसपछि निर्वाचनमा समेत सहकार्य गर्ने सार्वजनिक अभिव्यक्ति पटक-पटक दिइरहेका दई सत्ता सहयात्रीको सम्वन्ध कहाँ चुक्यो ? |
भुटानको भुटान क्लियरिड्ड फुटबल क्लब शुक्रवार विहान हेटौंडा आएको छ । | भुटानको भुटान क्लियरिड्ड फुटबल क्लब शुक्रवार वीहान हेटौंडा आएको छ । |
कलिलो उमेरमा समस्या भोगेर सफल हुनुभएको व्यक्ति हुनुहुन्थ्यो उहाँ । | कलिलो उमेरमा समस्या भोगेर सफल हुनुभएको व्यक्ति हुनुहुन्थ्यो उहाँ । |
भर्ना भएका बिद्यार्थी अध्यन गर्न नआउने गरेको गुनासो शिक्षिकाको रहेको छ । | भर्ना भएका बिद्यार्थी अध्यन गर्न नआऊने गरेको गुनासो शिक्षिकाको रहेको छ । |
सहकारीमा समस्या आउन नदिन र सुशासन कायम गर्नका लागि विभागले अनुगमनलाई जोड दिएको र अब राष्ट्र बैंकको समेत सहयोग लिएर सघन अनुगमन गरिने र सहकारीलाई व्यवस्थित गर्ने उनको भनाइ छ । | सहकारीमा समस्या आउन नदिन र सुशासन कायम गर्नका लागि विभागले अनुगमनलाई जोड दिएको र अब राष्ट्र बैंकको समेत सहयोग लिएर सघन अनुगमन गरिने र सहकारिलाई व्यवस्थित गर्ने उनको भनाइ छ । |
' पूरै जोखिम नटरिसकेकाले अर्को सूचना जारी नहुँदासम्म कालीगण्डकी दोभानसम्म सतर्कता कायमै राखौं ,' केन्द्रले भनेको छ । | ' पूरै जोखिम नटरिसकेकाले अर्को सूचना जारि नहुँदासम्म कालीगण्डकी दोभानसम्म सतर्कता कायमै राखौं ,' केन्द्रले भनेको छ । |
त्यसपछि त्यसलाई चिसो बनाएर छान्नुहोस् । | त्यसपछि त्यसलाई चिसो वनाएर छान्नुहोस् । |
सानैदेखि उहाँ जेजति काम गर्ने हो त्यसमा फोकस्ड रहेर , सफलता हात पर्ने सोच राख्नुहुन्थ्यो । | सानैदेखि उहाँ जेजति काम गर्ने्हो त्यसमा फोकस्ड रहेर , सफलता हात पर्ने सोच राख्नुहुन्थ्यो । |
अहिले पर्यटक धेरै गए , अब अर्कोपटक पूर्वाधार बन्दै जान्छन् । | अहिले पर्यटक धेरै गए , अब अर्कोपटक पुर्वाधार बन्दै जान्छन् । |
स्वीकृति बिना पुनर्उत्पादन गरिएमा नेपाल र अन्तर्राष्ट्रिय कपिराइट कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाइनेछ । | स्वीकृति बिना पुनर्उत्पादन गरिएमा नेपाल र अन्तर्राष्ट्रिय कपिराइट कानुन अनुशार कारबाही प्रक्रिया अघि बढाइनेछ । |