Sentiment
int64
-1
1
Sentences
stringlengths
3
457
1
कोभिड का कारण बन्द भएका विश्व प्रसिद्ध पर्यटकीयस्थल घोडेपानी र पुनहिलका होटल आजदेखि खुला भएका छन्
1
प्रतिशत जनतालाई कोभिड विरुद्ध खोप लगाउने कार्ययोजना जल वातावरण स्वास्थ्य
-1
कोशी अस्पताल कोभिड उपचार केन्द्र विराटनगरमा कोरोना भाइरस संक्रमित दुई जनाको मङ्गलबार राति मृत्यु भएको छ
1
सरकार कोभिड विरुद्धको खोप नागरिकलाई लगाउने कार्यमा केन्द्रित
1
चैत्र वैशाखको कुरा कोभिड संक्रमणको सुरुवाती दिन जति बेला मानिसहरु घर बाट निस्किन पनि डराउने गर्दथे त्यति नै बेला युवा स्वयंसेवकको रुपमा विराटनगर महानगरको दैनिक ज्याला मजदुरी गरि खाने वर्ग लाई राहत वितरण कार्यक्रममा घर घर पुग्दै महानगरपालिका प्रमुख संगै
1
आँखाको शल्यक्रिया पुनसञ्चालन कोभिड महामारीका कारण धवलागिरि आँखा अस्पताल बागलुङमा रोकिएको आँखाको शल्यक्रिया नौ महिनापछि शुरु भएको छ अस्पतालमा हरेक महिनाको
-1
कोभिड को माहामारीको कारणले गर्दा भारतमा संसदको शितसत्र नहुने भएछ प्रजातन्त्र विरोधी कोभिड मुर्दावाद
-1
एक दुई सहरमा कोरोना भाइरस कोभिड को नयाँ रुप तीब्र गतिमा फैलिएको छ
0
कोभिड विरुद्ध खोप दु्रत कार्ययोजना
1
कोभिड का कारण महिना बन्द रहेको होटल समिट पुन सञ्चालनमा
0
जलविद्युत्मा कोभिड ले ल्याएका चुनौती र अवसर
1
कोभिड विरुद्ध खोप द्रुत कार्ययोजना
0
रगतको आवश्यकता कोभिड का कारण मा उपचाररत वर्षीय मकरध्वज गुरुङलाई प्लाज्मा आवश्यक भएको हुँदा रक्त समूहका कोरोना नेगेटिभ भई दिन पूरा गरेका मित्रहरुलाई रक्तदान गरी सहयोग गरिदिनहुन अनुरोध गर्दछु सम्पर्क व्यक्ति खिलेन्द्र गुरुङ
1
कोरोना भाइरस कोभिड को विश्वव्यापी महामारीले नेपाली हस्तकला उद्योग नराम्रोसँग प्रभावित भएको भन्दै उपाध्यक्ष दहालले विश्वमा नेपालको पहिचान दिने हस्तकला व्यवसायलाई बचाउन विविध सहुलियत र राहत प्याकेज ल्याउनुपर्नेमा जोड दिनुभयो
0
कोभाक्स सुविधाअन्तर्गत कोभिड विरुद्धको खोप प्राप्त गर्न उत्पादक कम्पनीलाई मुद्दा हाल्न नपाइने प्रत्याभूति दिनुपर्ने भएको छ खोप लगाउने व्यक्तिलाई कुनै हानि नोक्सानी भए त्यसको जिम्मेवार नहुने गरी उत्पादक कम्पनीले सुरक्षा प्रत्याभूति खोजेको सरकारी अधिकारीले जनाएका छन्
-1
कोभिड को लक्षण देखिएर पनि परीक्षण गर्न ढिलाइ हुनाले पीसीआर नेगेटिभमा कोभिड निमोनिया
0
अन्तत म पनि कोभिड बाट अछुतो रहन सकिन भनेर फेसबुकमा पोस्ट्याए भने दिनभर घाम ताप्दै भेट्न आएका सङ्ग गफ गर्दै गर्न मजा आउथ्यो होला
1
झन्डै नौ महिनादेखि बन्द फिल्म गतिविधि शर्तसहित सञ्चालन गर्न सरकारले अनुमति दिएको छ मंगलबार बसेको मन्त्री परिषद् बैठकले कोभिड मापदण्ड पालना गर्दै छायांकन गर्न सशर्त अनुमति दिएको हो तर फिल्म हल खुलाउने निर्णय चाहिं भएको छैन
-1
कोभिड का कारण साक्षर जिल्ला घोषणा कार्यक्रम अवरोध
-1
अमेरिका बेलायतलगायतका देशले कोभिड भ्याक्सिनका लागि अनुमति दिइरहँदा नेपालमा भने कहिले र कुन खोप आउँछ भन्ने अन्यौल कायमै
1
कोभिड को महामारीमा प्रहरीले निभाएको भुमिका नागरिकले मूल्याँकन गरेका छन् एआइजी पोखरेल
-1
इन्डस्ट्री चेम्बर कन्फेडरेशन अफ इन्डियन इन्डस्ट्रीजले बताएअनुसार कोभिड को महामारीले समस्यामा परेको अर्थतन्त्रको रिकभरी मा किसान आन्दोलनको प्रभाव पर्न सक्ने देखिएको हो
0
मंगलबार बसेको मन्त्रीपरिषद बैठकले कोभिड मापदण्ड पालना गर्दै छायांकन गर्न ससर्त अनुमति दिएको हो तर फिल्म हल खुलाउने निर्णय चाहिँ भएको छैन
-1
कोभिड को पछिल्लो तथ्यांक परीक्षण घट्दै दैनिक संक्रमण पुष्टि हुने मध्ये औषतमा प्रतिशतको मृत्यु
0
प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड ले विविध क्षेत्रमा पारेको नकारात्मक प्रभावका बीच समस्याभित्रबाट समाधानको उपाय खोज गर्नु प्राज्ञिक क्षेत्रको दायित्व भएको बताएका छन्
1
कोभिड को जोखिमका बिच संचालन भईरहेका अन्नपूर्ण गाउँपालिका कास्कीका सम्पुर्ण सामुदायीक विद्यालयमा ले सो रोगको जोखिम न्युनिकरणका लागि मंसिर गते स्वास्थ्य सुरक्षाका सामग्रीहरु वितरण गरेको थियो
0
यदी कोहि कोभिड परिक्षण गराउनु चाहनुहुनेहरूको लागि सूचना
0
कोभिड महामारीले विश्व फेसन ट्रेन्डमा परिवर्तन आउनेछ फेसन पण्डितले मास्कलाई अनिवार्य ट्रेन्डको रूपमा राखेका छन्
0
कोरोना भाइरसको महामारीबाट विश्वमै सबैभन्दा बढि प्रभावित भएको अमेरिकामा खोप अभियान सुरु भएको छ र कोभिड बाट ज्यान गुमाउनेको संख्या तीन लाख भन्दा माथि पुगेको छ
-1
कोभिड विरुद्धको खोपले हानि गरे कम्पनीलाई मुद्दा हाल्न नपाइने
-1
विश्वमा कोभिड संक्रमित करोड लाख लाख हजारको मृत्यु
1
कोभिड विरुद्धको भ्याक्सिन न्युयोर्कका नर्सबाट लगाउन शुरु
1
सम्पर्कमा आएका व्यक्तिहरूको खोजी कन्ट्याक्ट ट्रेसिङ जारी राख्नुपर्छ पर्छ किन सही र प्रमाणित जानकारीका साथ कोभिड विरुद्ध लडौं विश्व स्वास्थ्य संगठन बाट थप सल्लाहहरुको लागि
-1
कोभिड महामारीले मानव समाजले प्रकृति अनुकूल आचरण अवलम्बन शिक्षा दिएको विभिन्न क्षेत्रका विज्ञहरुले जनाएका छन्
-1
कोभाक्स सुविधाअन्तर्गत कोभिड विरुद्धको खोप प्राप्त गर्न उत्पादक कम्पनीलाई मुद्दा हाल्न नपाइने प्रत्याभूति दिनुपर्ने भएको छ
-1
दक्षिण अफ्रिकी देश स्वाजिल्याण्डका प्रधानमन्त्री एम्ब्रोस डलामिनिको कोरोना भाइरस कोभिड को संक्रमणबाट मृत्यु भएको छ
1
अमेरिकामा कोभिड भ्याक्सिन लगाउन सुरु
1
कोभिड महामारीको पाठ प्रकृति अनुकूल आचरण गरौँ
1
कोभिड को कारण महिना देखि नियमित बन्द रहेका सिनेमा घरहरु पुस गते बाट खोल्ने फिल्म एसोसिएसन नेपालले घोषणा गरेको छ
-1
सरकार कोभिड लाई नियन्त्रण गर्न असफल काँग्रेस महामन्त्री कोइराला
-1
यो समय र् याली होइन आफुले आफुलाई सुरक्षित राख्नुहोस कोभिड ले फेरि तरङ्ग लिएपछी युरोप तिर लक्डाउन सुरु भएको छ हेक्का होस
-1
कोरोना भनियो नयाँ नाम कोभिड भनियो धेरैको ज्यान गयो अहिले औषधि पनि पत्ता लाग्यो तर रोग के बाट कसरी फैलियो पत्ता लाग्न सकेन भनेपछी हाम्रो देशका विभिन्न बिधाका हज्जारौं बिद्हरु भुगर्वबिद् भुकम्पबिद् अयोध्याबिद् जस्तै रान् हौ अहिलेका बैज्ञानिक बिद्हरु पनि हैट्ट सुतौं हौ
0
अब पैसा कमाउने ठाम भनेको कोभिड को भ्याक्सिन
1
परीक्षण कम हुँदा सङ्क्रमण पनि कम जनाको निधन कोभिड को पिसिआर परीक्षण कम हुँदा सङ्क्रमण पनि कम भएको पाइएको छ केही दिनयता परीक्षण कम हुँदा सङ्क्रमित पनि कम भएको पाइएको हो स्
1
कोभिड परीक्षण कम हुँदा सङ्क्रमण पनि कम
1
महामारीको पाठ प्रकृति अनुकूल आचरण गरौँ कोभिड महामारीले मानव समाजले प्रकृति अनुकूल आचरण अवलम्बन शिक्षा दिएको विभिन्न क्षेत्रका विज्ञहरुले जनाएका छन् त्रिभुवन विश्वविद्यालय
1
कोभिड को पीसीआर परीक्षण कम हुँदा सङ्क्रमण पनि कम भएको पाइएको छ
-1
जनताले कोभिड को उपचार र राहत नपाएको सभापति देउवाको आरोप
0
आज मंशिर गत्ते वर्तमान कम्युनिस्ट सरकारको अधिनायकवाद भ्रष्टाचार महँगी कोभिड को रोकथाम र उपचारमा सरकारको उदाशिनता विरुद्द पूर्वी रुकुममा पनि बिरोध प्रदर्शन सफल भएको छ स्रोत पूर्वी रुकुम नेपाली कांग्रेस जय नेपाल
1
क ोभिड को संक्रमण रोक्न मास्क प्रयोग गर्दा श्वास प्रश्वासबाट सरुवा हुने अरु रोगको विरामीमा त गिरावट आएको सुनिन्छ यो खुशीको कुरा हो
-1
कोभिड का कारण कोरियाली वरिष्ठ चलचित्र निर्देशक दुकको मृत्यु
-1
दक्षिण कोरियाका वरिष्ठ चलचित्र निर्देशक किम कि दुकको कोभिड का कारण शुक्रबार निधन भएको छ
0
पहिलो कुरो ठ्याक्कै अहिले कै अवस्थामा कोभिड ले हस्ताक्षर संकलन गरि नेतृत्व परिवर्तनको लागि जमघटपुर्ण बैठक माग गर्दा जनस्तरमै माग गर्नेको नियत खराब देखिन्छ दोस्रो तपाईंको प्रश्नानुसारको अपेक्षा पूराहुन धैर्यताको आवश्यक छ धैर्य राख्नुस
-1
घुरिरहेको काँग्रेस ब्युँझाउन प्रदर्शन चाहिएकै होतनहुँ घटनाले सहयोग गर्यो भ्रष्ट्राचार र कोभिड सँकटका बेला असफल सरकारको छाला गैँडाको जस्तो हुनु ठिकै काँग्रेससँग शक्ति तर ठिक काम गर्न पर्यो प्रचण्ड र ओलीलाई मिल्ने बहाना सत्ता स्वार्थको लागि दुबैलाई देउबा अच्छा साझेदार हुन
-1
एस्वातिनि अधिराज्य पहिलेको स्वाजिल्याण्ड का प्रधानमन्त्रीको कोभिड का कारणले मृत्यु भएछ
-1
अपाङ्गता भएका बालबालिकालाई कोभिड पछि वैकल्पिक माध्यमबाट शिक्षा दिन निकै गाह्रो भइरहेको छ
-1
कोरोना भाइरस कोभिड बाट संक्रमित स्वाजिल्याण्डका प्रधानमन्त्री एम्ब्रोस डलामिनिको वर्षको उमेरमा निधन
-1
स्वाजिल्याण्डका कोरोना भाइरस कोभिड बाट संक्रमित प्रधानमन्त्री एम्ब्रोस डलामिनिको वर्षको उमेरमा निधन भएको छ
1
बहराईनमा हुनेहरुले कोभिड विरुद्धको खोप लगाउनको लागि यो पेजमा गएर दर्ता गर्न सक्नु हुनेछ
0
कोभीड विरुद्धको खोप निर्माणको प्रतिस्पर्धा र गरीब राष्ट्रको प्रतिक्षा विश्व समाचार
1
भारतको सेरम इन्स्टिच्युट अफ इन्डियाका सीईओ अदर पूनावालाले भारतमा आगामी जनवरीदेखि कोरोना भाइरस कोभिड विरुद्धको खोप कार्यक्रम सुरु हुन सक्ने बताएका छन्
1
त्रिशूली अस्पताल नुवाकोटले कोभिड सङ्क्रमित एक महिलालाई प्रसूति सेवा प्रदान गरेको छ
0
नेपाल एयरलाइन्सले हङकङ उडानमा कडाइ गर्ने भएको छ नेपालबाट गएका यात्रुमा कोरोना भाइरस कोभिड को संक्रमण पुष्टि भएपछि चौथो प्रतिबन्ध भोगेको एयरलाइन्सले हङकङ यात्राका लागि अधिकतम घण्टाभित्र पीसीआर रिर्पोट नेगेटिभ चाहिने बताएको छ
1
ले गते पो म न पा वडा नं मा रहेको कविशिरोमणी लेखनाथ आधारभूत विद्यालय र वडा नं मा रहेको अमर सिद्ध नमुना माध्यमिक विद्यालयलाई कोभिड को विषम् परिस्थितिमा स्वास्थ्य सावधानी अपनाएर विद्यालय संचालन गर्न स्वास्थ्य सुरक्षा सामग्रीहरु हस्तान्तरण गरेको छ
1
अमेरिकामा कोभिड विरुद्धको पहिलो खोप अभियान शुरु
-1
त्रिभुवन विश्वविद्यालयले पुस गतेलाई तय गरेको औं दीक्षान्त समारोहमा यस पटक कोभिड उच्च जोखिमका कारण ले मात्र सहभागिता जनाउने निश्चित बनेको छ
-1
कोभिड ले गर्दा दिप बस्नयात स्वास्थ्यमा समस्या भई अस्पताल भर्ना हुन पनि पाएनन् साह्रै माया लाग्दो अवस्था होला जस्तो छ
1
विशेष गरी कोभिड को समय पीएएन प्राप्त गर्ने प्रक्रिया सुचारू बनाउन तत्काल पीएएन जारी गर्ने सुविधा शुरु गरियो अब आफ्नो घरमै आनन्दका साथ सुरक्षित बसी पीएएन प्राप्त गर्नसकिन्छ
-1
कोभिड का कारण अफ्रिकी देश एजवाटिनीका प्रधानमन्त्री ड्लामिनीको निधन
-1
कोभिड संक्रमित बालबालिकामा मल्टिसिस्टम इन्फ्लामेट्री सिन्ड्रोम एमआईएस सी भएको पाइएको छ यो रोगले ज्यानै लिन सक्ने भएकाले सावधान रहन अभिभावक र चिकित्सकलाई बालरोग विशेषज्ञले सुझाव दिएका छन्
-1
पाठ्यक्रम सक्न अतिरिक्त कक्षा चलाउँदै बरेङ गाउँपालिका बागलुङ जिल्लाको बरेङ गाउँपालिकाले विद्यार्थीका लागि अतिरिक्त कक्षा सञ्चालन गर्ने भएको छ कोभिड का कारण चार महिनादेखि अवरुद्ध बनेको प
-1
आज नेपालमा कोरोनाले बिदा लिएको दिन आज जे गरे पनि हुन्छ रे कोभिड लाग्दैन
0
कोभिड का कारण मिडियामा पारेको प्रभावबारे अन्तरक्रिया सम्पन्न
1
कोभिड को महामारीलाई हामी अझै जितिसकेका छैनौ फेरि चिसो मौसमको वेला पनि छ यस्तो वेला कांग्रेसले जनप्रदर्शन गर्नु भन्दा संसद अधिवेशन वोलाउन दवाव दिएर आफ्ना आवाज संसदमा वुलुन्द गरे कति राम्रो होला
1
कोभिड का कारण चार महिनादेखि अवरुद्ध बनेको पठनपाठनलाई पूर्णता दिन अतिरिक्त कक्षा सञ्चालन
1
कोभिड को संक्रमणका कारण सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकाले सोमबारदेखि खोप अभियान सुरु गर्दै छ
1
कोभिड भ्याक्सिनको कभरेजका लागि समय लाग्ने भएकाले जनस्वास्थ्यका मापदण्डहरुको पालना गर्नुको विकल्प छैन सम्भावित संक्रमितहरुको खोजि गरि आइसोलेट गरे संक्रमणको श्रृंखला तोड्न सकिन्छ एन्टिजेनमा आधारित प्रभावकारी विधिहरु हाल सहजै उपलब्ध छन्
0
कोभिङ भ्याक्सिन लिने सम्भवत पहिलो नेपाली नागरिक जेठी छोरी बर्षाको शरीरमा कोभिड विरूद्धको भ्याक्सिन प्रवेश गर्यो
1
कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या बढ्दै पछिल्लो घण्टामा एक हजार जना कोभिड कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् हालसम्म कोरोना सङ्क्रमणबाट मुक्त हुनेको सङ्ख्या प
1
सीमा नाका खोल्न पहल गर्ने कोभिड को कारण बन्द रहेका सीमा नाका खोल्न पहल थालिएको गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेले बताउनुभएको छ जिल्ला प्रशासन कार्यालय र
1
मलाई कोरोना भाईरस कोभिड संक्रमण पुष्टि भएको छ मलाई लक्षण नदेखिएकै अवस्थामा स्टाफमा कोरोना संक्रमण देखिने बित्तिकै कार्यालय सिल गरि एकान्तबासमा थियौ त्यसपछि साधरण केही लक्षण देखा परेको छ तर आत्मबल कम्जोर बनाएको छैन सबैजना सुरक्षित साथ बसौ
-1
कोभिड सङ्क्रमणबाट विदेशमा करिब हजार नेपाली प्रभावित
1
कोभिड को कारण बन्द रहेका सीमा नाका खोल्न पहल थालिएको
1
संयुक्त राज्य अमेरीकामा भर्खरै आकस्मीक प्रयोगको लागि एफडीए ले स्वीकृत गरेको फाईजर बायोन्टेक कोभीड खोपको लेबल भण्डारण र प्रयोगका निर्देशन साथै सेफटी एफीकेसी टेबलहरू समेत
1
नेपाल तथा भारत सरकारले कोभिड को सङक्रमणको रोकथाम तथा नियन्त्रणका लागि गरेको स्वास्थ्य सम्बन्धी थप मापदण्डहरु बारेमा यात्रुहरुले यात्रा गर्नुपूर्व टिकेटिङ्ग एजेन्सी वायुसेवासँग जानकारी लिएर मात्र यात्रा गर्नुहुन अनुरोध छ
1
कोभिड को कारणबाट लामो समयसम्म उडान स्थगित हुँदा यात्रुहरुको आवागमन चापमा परेको प्रभाव अध्ययन गरी उडान संख्यामा समायोजन गर्न सकिने र सो को पूर्वसूचना दिईने तथा नेपाल सरकार र भारत सरकारले निर्धारण गरेका स्वास्थ्य सम्बन्धी शर्तहरुको पूर्ण पालना गर्दै यात्रुहरुलाई
1
विश्वव्यापी रुपमा फैलिएको कोभिड को सङक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल तथा भारतले दुवै मुलुकहरुले अन्तर्राष्ट्रिय नियमित अन्तरदेशीय उडानहरुमा प्रतिवन्ध लगाएकोमा हाल दुवै मुलुकहरुले
-1
सरकारको सर्वसत्तावादी प्रवृत्ति कोभिड नियन्त्रणमा असफलता स्वास्थ्य सामग्री खरिदमा अनियमितता राज्य आतंक चर्को मूल्यवृद्धि भ्रष्टाचार महिलाहिंसा करवृद्धि कुशासन र तनहुँमा पार्टीका वरिष्ठ नेतामाथि गरिएको असहिष्णु व्यवहारका विरुद्ध नेपाली काँग्रेस जय नेपाल
1
गैरआवासीय नेपाली संघ एनआरएनए कोभिड तथ्यांक अपडेट कोभ्याक्स मार्फत लाख नेपालीलाई पुग्ने खोप उपलब्ध हुने
-1
कोभिड संक्रमणबाट विदेशमा करिब हजार नेपालीहरु प्रभावित
1
कोभिड विरुध्दको खोप भ्याक्सिन खरिदका लागि दाताहरूले संयुक्त रूपमा नेपाललाई अर्ब रुपैयाँसम्म उपलब्ध गराउने प्रतिबध्दता गरेका छन्
1
कोभिड विरुध्दको खोप भ्याक्सिन खरिदका लागि दाताहरूले संयुक्त रूपमा नेपाललाई अर्ब रुपैयाँसम्म उपलब्ध गराउने प्रतिबध्दता
-1
प्रत्येक वर्ष श्रीराम जानकी विवाह महोत्सवको अवसरमा जनकपुरधाममा मनाइने विवाह पञ्चमी कोभिड महामारीका कारण प्रभावित हुने भएको छ
0
मान्यताप्राप्त सरकारी प्रयोगशालाबाट कोभिड को चेकजाँचका लागि उडान समयपूर्व को घण्टाभित्र परीक्षण गर्न गरेको हुनुपर्ने र कोभिड नेगेटिभ भएको प्रमाणपत्र पेश गर्नुपर्ने व्यवस्था गरेको हुँदा
0
त्यहाँको निकायले जाँच गर्दा कोभिड पोजिटिभ देखिएका कारणले सो को न्यूनीकरणको लागि निगमको नियमित उडान माफर्त काठमाडौंबाट हङकङ प्रस्थान गर्ने सम्पूर्ण यात्रु महानुभावहरूले
0
विगतमा उडान पूर्वको घण्टाभित्र जारी कोभिड को परीक्षण गरिएको नेगेटिभ प्रमाणपत्र पेश गरी हङकङ गएका केही यात्रुहरूको हङकङ स्थित विमानस्थलमा
1
बहराइनले चिनियाँ कम्पनी सिनोफर्मले विकास गरेको कोरोना भाइरस कोभिड विरुद्धको खोप प्रयोगका लागि अुनमति दिएको छ
-1
जापानमा शनिबार एकैदिन तीन हजारभन्दा धेरै कोरोना भाइरस कोभिड का संक्रमित फेला परेका छन्
-1
कोभिड संक्रमणबाट विदेशमा करिब हजार नेपालीहरु प्रभावित कुन देशमा कति
-1
नेपालमा आइतबार थप जनामा कोभिड संक्रमण पुष्टि भएको छ