Correct
stringlengths 12
666
| Incorrect
stringlengths 12
665
|
---|---|
गत माघमा रु एक अर्ब ७१ करोड २ लाख बराबरको कारोबार भएकोमा फागुनमा रु दुई अर्ब ५५ करोड बराबरको कारोबार भएको हो । | गत माघमा रु एक अर्ब ७१ करोड २ लाख बरबरको कारोबार भएकोमा फागुनमा रु दुई अर्ब ५५ करोड बराबरको कारोबार भएको हो । |
गत वर्ष वीरेन्द्रनगरको खुलामञ्चमा निर्माण गरिएका ४ सय बेडको क्वारेन्टाइन गत कात्तिकमा हटाइएको थियो । | गत वर्ष वीरन्द्रनगरको खुलामञ्चमा निर्माण गरिएका ४ सय बेडको क्वारेन्टाइन गत कात्तिकमा हटाइएको थियो । |
गत सोमवार मात्रै आफ्ना विदेश तथा रक्षामन्त्री दुवैले राजीनामा दिएपछि मन्त्रिपरिषद् पुनर्गठन गर्न बोल्सोनारो बाध्य हुनु भएको थियो । | गत सोमवार मात्रै आफ्ना विदेश तथा रक्षामन्त्री दुवैले राजीनामा दिएपछि मन्त्रिपरषद् पुनर्गठन गर्न बोल्सोनारो बाध्य हुनु भएको थियो । |
गुटगत बैठक प्रचलित कानुन , विधि र प्रक्रियासम्मत छैन । | गुटगत बैठक प्रचलित कानुन , विधि र प्रकृया छैन । |
गुणस्तर भने उतैबाट नियन्त्रण हुन्छ , हरेक ब्याच उतै पठाउनुपर्छ । | गुणस्तर भने उतैबाट नियन्त्रण हुन्छ , हरक ब्याच उतै पठाउनुपर्छ । |
गोल गर्ने थुप्रै अवसरलाई सदुपयोग गर्न नसक्दा नेपाल बराबरीमै रोकिएको हो । | गोल गर्ने थुप्रै अवसरलाई सदुपयग गर्न नसक्दा नेपाल बराबरीमै रोकिएको हो । |
गौरिकाले १३औँ सागमै चार स्वर्ण , दुई रजत र तीन कास्य जितेकी थिइन् । | गौरिकाले १३औँ सागमै चार स्वर्ण , दुई रजत र तीन कस्य जितेकी थिइन् । |
ग्राहक वर्गहरुको आवश्यकतालाई मध्यनजर गर्दै , उहाँहरुलाई सुलभ मूल्यमा , नवीनतम उत्पादन प्रदान गर्ने प्रतिवद्धता अनुरुप हामीले हालै एमसिरिज परिवार अन्तर्गत नयाँ उत्पादन प्रस्तुत गरेका छौं । | ग्राहक वर्गहरुको आवश्यकतालाई मध्यनजर गर्दै , उहाँहरुलाई सुलभ मूल्यमा , नवीनतम उत्पादन प्रदान गर्ने प्रतिवद्धता अनुरुप हामीले हालै एमसिरिज परिवार अन्तर्गत नयाँ उत्पादन प्रस्तुत गरेका छौं । |
घटनापछि उत्तेजित भिडले एस्काभेटरमा ढुंगामुढा र आगजनी गरेको थियो । | घटनापछि उत्तेजत भिडले एस्काभेटरमा ढुंगामुढा र आगजनी गरेको थियो । |
घर छाडेपछि केही दिन परिवारले थाहा नपाउने गरी काठमाडौंकै एउटा रेस्टुराँमा काम गरिन् । | घर छाडेपछि केही दिन परिवारले थाहा नपाउने गरी काठमाडौंकै एउटा रेस्टराँमा काम गरिन् । |
घरबाट हराएको करिब एक सातापछि उनको दिल्लीजयपुर हाइवेबाट उद्धार भयो । | घरबाट हराएको करिब एक सातापछ उनको दिल्लीजयपुर हाइवेबाट उद्धार भयो । |
चराहरू एक्कासि आकाशमा चिर्रबिराए । | चराहरू एक्कास आकाशमा चिर्रबिराए । |
चाहे कोही ठूलो मान्छे होस् या सानो मान्छे , पढेलेखेको होस् या अनपढ सबै शान्ति चाहन्छन् । | चाहे कोही ठूलो मान्छे होस् या सानो मान्छे , पढलेखेको होस् या अनपढ सबै शान्ति चाहन्छन् । |
चीनमा कोरोनाले तहल्का मच्चाइसक्दा पनि हामी ढुक्कसाथ बसिरहेका थियौं । | चीनमा कोरोनाले तहल्का मच्चाइसक्दा पनि हामी धुक्कसाथ बसिरहेका थियौं । |
चीनले दुई महिनाअघि ५ लाख र गत फागुनमा थप ३ लाख गरी नेपाललाई ८ लाख खोप अनुदानस्वरूप दिने निर्णय गरेको थियो । | चीनले दुई महनाअघि ५ लाख र गत फागुनमा थप ३ लाख गरी नेपाललाई ८ लाख खोप अनुदानस्वरूप दिने निर्णय गरेको थियो । |
जनगमन को नाममा निरंकुश र सर्वसत्तावादतिर फड्को मारेका ओली र ओलीगामीहरूलाई लागेको छ संविधानका सबै धारा ओलीको शक्ति केन्द्रीकरण र स्वेच्छाचारी शासनलाई नै सिञ्चित गर्न बनाइएका हुन् ! | जनगमन को नाममा निरंकुश र सर्वसत्तावादतिर फड्को मारेका ओली र ओलीगामीहरूलाई लागेको छ संविधानका सबै धारा ओलीको शक्ति केन्द्रीकरण र स्वेच्छाचारी शासनलाई न सिञ्चित गर्न बनाइएका हुन् ! |
जोशीले भन्नुभयो , पारिपट्टी भारतीय सीमा सुरुक्षा बल एसएसबी को क्याम्प थियो । | जशीले भन्नुभयो , पारिपट्टी भारतीय सीमा सुरुक्षा बल एसएसबी को क्याम्प थियो । |
जसमध्ये कुल इकाइको १५ प्रतिशत अर्थात् १ करोड ५ लाख इकाइ कोष प्रवद्र्धक सनराइज बैंकलाई सुरक्षित राखेको छ र बाँकी रहेको ८ करोड ५ लाख इकाइ सर्वसाधरणलाई बिक्री खुला गरेको थियो । | जसमध्ये कुल इकाइको १५ प्रतिशत अर्थात् १ करोड ५ लाख इकाइ कोष प्रवद्र्धक सनराइज बैंकलाई सुरक्षित राखेको छ र बाँकी रहेको ८ करोड ५ लाख इकाइ सर्वसधरणलाई बिक्री खुला गरेको थियो । |
जसमध्ये शर्मा गजुरमुखी जेभीले मुस्ताङको थासाङ३ लेते देखि कोवाङसम्म र सप्तकोशी जलाधार जेभीले थासाङ२ कोवाङ देखि जोमसोमसम्म कालोपत्रेको तैयारी गरेको हो । | जसमध्ये शर्मा गजुरमुखी जेभीले मुस्ताङको थासाङ३ लेते देखि कोवाङसम्म र सप्तकोशी जलाधार जेभीले थासाङ२ कोवाङ दखि जोमसोमसम्म कालोपत्रेको तैयारी गरेको हो । |
जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक इन्द्रजित सुनारका अनुसार हिराले छोरा उमेशको घाँटी थिचेर हत्या गरेकी हुन् र आफूले लेक्चा खोलाको भीरबाट हामफालेर आत्महत्या प्रयास गरेकी हुन् । | जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक इन्द्रजित सुनारका अनुसार हिराले छोरा उमेशको घाँटी थिचेर हत्य गरेकी हुन् र आफूले लेक्चा खोलाको भीरबाट हामफालेर आत्महत्या प्रयास गरेकी हुन् । |
जिल्ला प्रहरी कार्यालयमा मिलापत्र भएपछि पनि दुई परिवारबीच विभिन्न समयमा झगडा र वादविवाद भइरहन्थ्यो । | जिल्ला प्रहरी कार्यालयमा मिलापत्र भएपछि पनि दई परिवारबीच विभिन्न समयमा झगडा र वादविवाद भइरहन्थ्यो । |
जेठमा कैलाी जिल्लाको क्वारेन्टाइन सुविधास्थलमा बसेकी एकजना आप्रवासी महिला बलात्कृत भएको घटनालाई पनि प्रतिवेदनमा सामावेस गरेको छ । | जेठमा कैलाी जिल्लाको क्वारेन्टाइन सुविधास्थलम बसेकी एकजना आप्रवासी महिला बलात्कृत भएको घटनालाई पनि प्रतिवेदनमा सामावेस गरेको छ । |
झेजियाङ्ग स्पर्म बैंकका निर्देशक शेंग हुइकियांगले एक स्थानीय पत्रिकासँग कुरा गर्दै पछिल्ला वर्षहरुमा शुक्रकीटको चरम अभाव झेल्नुपरेको बताएका छन् । | झेजियाङ्ग स्पर्म बैंकका निर्देशक शेंग हुइकियांगले एक स्थानीय पत्रिकासँग कुरा गर्दै पछिल्ला वर्षहरुमा शुक्रकीटको चरम अभाव झेल्नुपरेक बताएका छन् । |
ट्रक चालक राप्ती गाउँपालिका६ का ५ वर्षीय प्रेम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । | ट्रक चालक राप्ती गाउँपालिका६ का ५ वर्षीय प्रेम चधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । |
ट्राफिक प्रहरी प्रमुख जिसीले जिल्लामा दुईपाङ्ग्रे सवारी साधन दुर्घटनाको मुख्य चुनौतीका रुपमा देखापरेको बताए । | ट्राफिक प्रहरी प्रमुख जिसीले जिल्लामा दुईपाङ्ग्रे सवारी साधन दुर्घटनाको मुख्य चुनौतीका रुपमा देखापरको बताए । |
ठेक्का सम्झौताअनुसार २७४ कात्तिक १९ गते यो पुलको निर्माण सकिनुपर्ने थियोे । | ठेक्का सम्झौताअनुसार २७४ कात्तिक १९ गते यो पुलको निर्माण सकनुपर्ने थियोे । |
डा.न्यौपानले नेपालमा काठमाडौं बाहिर पहिलो पटक कलेजो प्रत्यारोपण सुरु भएको बताए । | डा.न्यौपानले नेपालमा काठमाडौं बहिर पहिलो पटक कलेजो प्रत्यारोपण सुरु भएको बताए । |
तपाईको कार्यले अन्य व्यक्तिहरुलाई मनग्य लाभ दिलाउने छ । | तपाईको कार्यले अन्य व्यक्तहरुलाई मनग्य लाभ दिलाउने छ । |
तर , कुकुर्नी अमेरिका लैजान नियमले दिएन । | तर , कुकुर्नी अमेरिका लैजान निएमले दिएन । |
तर , म मेरो यस उद्योगकाहरूसँग अनुरोध गर्न चाहन्छु कि अहिले सामाजिक सञ्जाल आइसकेको छ , त्यसैले कृपया जानकारी नभएको कुराहरूमा प्रतिक्रिया नगरिदिनु होला । | तर , म मरो यस उद्योगकाहरूसँग अनुरोध गर्न चाहन्छु कि अहिले सामाजिक सञ्जाल आइसकेको छ , त्यसैले कृपया जानकारी नभएको कुराहरूमा प्रतिक्रिया नगरिदिनु होला । |
तर आयातको परिमाण बढेको बढ्यै छ , गुरुङले भने , निर्यात व्यापारमा हामी कहाँ चुक्यौं ? | तर आयातको परिमाण बढेको बढ्यै छ , गुरुङले भने , निर्यात व्यापारमा हामी कहाँ चुक्यं ? |
तर उहाँको प्रहरी प्रमुखको रूपमा रहेको आत्मविश्वासको त्यसबखतका प्रहरी अझै कुरा गर्छन् । | तर उहाँको प्रहरी प्रमुखको रूफमा रहेको आत्मविश्वासको त्यसबखतका प्रहरी अझै कुरा गर्छन् । |
तर थ्री नेशन्सको टिममा नपरेका नवयुग श्रेष्ठ , जर्ज प्रिन्स कार्की , सन्तोष तामाङ , विकास खवासले किर्गिस्तानविरुद्ध खेले । | तर थ्री नेशन्सको टिममा नपरेका नवयुग श्रेष्ठ , जर्ज प्रिन्स कार्की , सन्तष तामाङ , विकास खवासले किर्गिस्तानविरुद्ध खेले । |
तर फेरि पदाधिकारी र स्थायी कमिटी बनाउने सोचबाट ओली मुक्त छैनन् । | तर फेरि पदाधिकारी र स्थायी कमिटी बनाउने सोचबाट ओली मुक्त छनन् । |
तर बिडम्बना भन्न पनि कस्तो गाह्रो छ भन्दा यो पार्टी भित्रको कुरा फेरि डबलीमा आएर भन्यो माधव नेपालले भनेर फेरि अर्को आरोप लाग्ला । | तर बिडम्बना भन्न पनि कस्तो गाह्र छ भन्दा यो पार्टी भित्रको कुरा फेरि डबलीमा आएर भन्यो माधव नेपालले भनेर फेरि अर्को आरोप लाग्ला । |
तर विचारलाई पन्छाएर स्वार्थका लागि भएको जमघट टिक्न सक्दैन । | तर वचारलाई पन्छाएर स्वार्थका लागि भएको जमघट टिक्न सक्दैन । |
तर विडम्बना , यहाँ भन्न पनि गाह्रो छ । | तर विडम्बना , यहा भन्न पनि गाह्रो छ । |
तवलावादनमा रविनलाल श्रेष्ठजस्तै अर्को घनघोर नाम हो , होमनाथ उपाध्याय , उनी पनि रहेनन् दुई वर्षअघि । | तवलावादनमा रविनलाल श्रेष्ठस्तै अर्को घनघोर नाम हो , होमनाथ उपाध्याय , उनी पनि रहेनन् दुई वर्षअघि । |
तसर्थ , नागरिकले घरबाहिर निस्किँदा अनिवार्य रूपमा स्वास्थ्य मापदण्ड पालना गर्नुपर्छ । | तसर्थ , नागरिकल घरबाहिर निस्किँदा अनिवार्य रूपमा स्वास्थ्य मापदण्ड पालना गर्नुपर्छ । |
तस्वीर प्रशान्त श्रेष्ठअहिले यो मूर्ति जमीनभित्र त छैन , तापनि झन्डै दुरुस्त यस्तो ढुङ्गाको मूर्ति हरेक वर्ष पाहां चह्रे मनाउन भुइँ खनेर सबैले देखिने गरी राखिएको हुन्छ । | तस्वीर प्रशान्त श्रेष्ठअहिले यो मूर्ति जमीनभित्र त छैन , तापनि झन्डै दुरुस्त यस्तो ढुङ्गाक मूर्ति हरेक वर्ष पाहां चह्रे मनाउन भुइँ खनेर सबैले देखिने गरी राखिएको हुन्छ । |
तिनमा ४८एमपीको प्राइमरी क्यामेरा , ८ एमपी अल्ट्रा वाइट , २एमपी माक्रो र २एमपी मोनो क्यामेरा रहेका छन् । | तिनमा ४८एमपीको प्राइमरी क्यामेरा , ८ एमप अल्ट्रा वाइट , २एमपी माक्रो र २एमपी मोनो क्यामेरा रहेका छन् । |
तिनलाई एउटै आन्दोलन वा विद्रोह पर्याप्त भएको छ । | तिनलाई एउटै आन्दलन वा विद्रोह पर्याप्त भएको छ । |
तिमीलाई तिर्खा लाग्दा मेरो पनि घाँटी सुक्थ्यो । | तिमीलाई तिर्खा लाग्दा मरो पनि घाँटी सुक्थ्यो । |
तिलोत्तमा नगरपालिकामा गरिएको लगानी सम्मेलनबाट नगरभित्र दुग्ध उत्पादन केन्द्र स्थापना गर्ने प्रस्तावमा सहकारी संघ परियोजना निर्माण गरी सञ्चालन गर्ने गरी अघि बढेको हो । | तिलोत्तमा नगरपालिकामा गरिएको लगानी सम्मेलनबाट नगरभित्र दुग्ध उत्पादन केन्द्र स्थापना गर्ने प्रस्तावमा सहकारी संघ परयोजना निर्माण गरी सञ्चालन गर्ने गरी अघि बढेको हो । |
तोरी राम्रो उत्पादन भयो , उनले भने , घरमा आवश्यक तोरी राखेर बाँकी बिक्री गरे । | तोरी राम्रो उत्पादन भयो , उनले भने , घरमा आवश्यक तोरी राखेर बाँकी बिकृ गरे । |
त्यति बेला क्यामेरा नै थिएन । | त्यति बेल क्यामेरा नै थिएन । |
त्यस बेला उमादेवी बादीको नेतृत्वमा अठचालीस दिन आन्दोलन चलेको थियो । | त्यस बेला उमादेवी बादीको नेतृत्वमा अठचालीस दिन आन्दोलन चलेको थिय । |
त्यसैगरी कनकाई नगरपालिकामा ८१ लाख रुपैयाँ छ । | त्यसगरी कनकाई नगरपालिकामा ८१ लाख रुपैयाँ छ । |
त्यसपछि समितिले अध्ययन गर्छ । | त्यसपछि समितिले अध्यन गर्छ । |
त्यसैले हामीलाई सजिलो भएको छ , दत्त बताउँछिन् । | त्यसले हामीलाई सजिलो भएको छ , दत्त बताउँछिन् । |
त्यसै नौ सय ४४ वटा अण्डा र तीन सय ३५ केजी दाना नष्ट गरी सुरक्षित तवरले तह लगाइसकेको मन्त्रालयले जनाएको छ । | त्यसै नौ सय ४४ वटा अण्डा र तीन सय ३५ केजी दाना नष्ट गरी सुरक्षत तवरले तह लगाइसकेको मन्त्रालयले जनाएको छ । |
त्यसैगरी एआई कलर पोटेट , एआई ब्यूटिफिकेशन २. जस्ता फिचर्सले फोटोमा रहेका मानिस वा मानिसको समूहका प्राकृतिक सौन्दर्यमा निखार ल्याउँदै फोटोमा उत्कृष्टता प्रदान गर्न सघाउँछ । | त्यसैगरी एआई कलर पोटेट , एआई ब्यूटिफिकेशन २. जस्ता फिचर्सले फोटोमा रहेका मानिस वा मानिसको समूहका प्राकृतिक सन्दर्यमा निखार ल्याउँदै फोटोमा उत्कृष्टता प्रदान गर्न सघाउँछ । |
त्यसैगरी सामाजिक दूरी कायम गर्नुपर्ने , हातमा सेनिटाइजर लगाइरहनुपर्ने वा साबुन पानीले निरन्तर हात धोइरहनु पर्नेलगायतका मापदण्ड पनि निर्देशिमामा समावेश गरिएको सरकारी अधिकारीहरुले जनाएका छन् । | त्यसैगरी सामाजिक दूरी कायम गर्नुपर्ने , हातमा सेनिटाइजर लगाइरहनुपर्ने वा साबुन पानीले निरन्तर हात धोइरहनु पर्नेलगायतका मापदण्ड पनि निर्देशिमामा समवेश गरिएको सरकारी अधिकारीहरुले जनाएका छन् । |
त्यसैगरी सोही अवधिमा कम्तीमा दुई हजार ६४८ जनाको कारोना संक्रमणका कारण मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । | त्यसैगरी सोही अवधिमा कम्तीमा दुई हजार ६४८ जनाको कारोना संक्रमणका कारण मृत्यु भएको पनि मन्त्रालयल जनाएको छ । |
त्यसैबमोजिम वरिष्ठ अधिवक्ता त्रिपाठीले आज उजुरी दर्ता गराएका हुन् । | त्यसैबमोजिम वरिष्ठ अधिवक्ता त्रिपाठील आज उजुरी दर्ता गराएका हुन् । |
त्यसैले आन्दोलनका बेला बन्दी बनाइएकाहरूको रिहाइ र मुद्दा फिर्ताका लागि पहल गर्ने जिम्मेवारी पनि ठाकुरजीकै काँधमा छ , जसपाका ठाकुरनिकट नेता डा. सुरेन्द्र झा भन्छन् , प्रधानमन्त्रीले माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि प्रधानमन्त्री र ठाकुरबीच निकटता बढ्दै गएको हो । | त्यसैले आन्दोलनका बेला बन्दी बनाइएकाहरूको रिहाइ र मुद्दा फिर्ताका लगि पहल गर्ने जिम्मेवारी पनि ठाकुरजीकै काँधमा छ , जसपाका ठाकुरनिकट नेता डा. सुरेन्द्र झा भन्छन् , प्रधानमन्त्रीले माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि प्रधानमन्त्री र ठाकुरबीच निकटता बढ्दै गएको हो । |
त्यसैले यसको अवस्थाबारे थाहा पाइराख्नुपर्छ । | त्यसैले यसको अवस्थाबारे थाहा पाराख्नुपर्छ । |
त्यसैले यो समस्या समाधानमा अरूलाई पनि गम्भीर बनाउने उद्देश्यसाथ उनले आफ्नो जिल्लामा नेपाली कङ्ग्रेस र प्रजा परिषद्को बैठक राखे २२४ सालमा । | त्यसैले यो समस्या समाधानमा अरूलाई पनि गम्भीर बनाउने उद्देश्यसात उनले आफ्नो जिल्लामा नेपाली कङ्ग्रेस र प्रजा परिषद्को बैठक राखे २२४ सालमा । |
त्यसैले सुरुङ्गा बन्द निषेधित क्षेत्रको रूपमा चर्चित छ । | त्यसैले सुरुङ्ग बन्द निषेधित क्षेत्रको रूपमा चर्चित छ । |
त्यस्तै , इन्दु बर्माले २८ रनको योगदान गरिन् । | त्यस्तै , इन्दु बर्माले २८ रनको योगदान गरन् । |
त्यहाँ पुग्नेले आत्मसम्मान महसुस गर्न सक्नु भएनछ । | त्यहाँ पुग्नेले आत्मसम्मान महसस गर्न सक्नु भएनछ । |
त्यो अग्र्यानिक धूलो हो नि त भन्दै उनी मज्जाले हाँसे । | त्यो अग्र्यानिक धूलो हो नि त भन्द उनी मज्जाले हाँसे । |
त्यो आन्दोलन १६ दिनसम्म चल्यो । | त्यो आन्दोनन १६ दिनसम्म चल्यो । |
त्यो बेला भारतले आयातमा प्रतिबन्ध लगाएपछि आयात खुलाउन सरकारले कूटनीतिक पहल गरेको थियो । | त्यो बेला भारतले आयातमा प्रतिबन्ध लगाएपछि आयत खुलाउन सरकारले कूटनीतिक पहल गरेको थियो । |
त्यो सत्याग्रहको समय पनि थियो । | त्यो सत्याग्रहको समए पनि थियो । |
त्रिवि शिक्षण अस्पताल , महाराजगञ्जमा गरिएको पोष्टमार्टमले मृत्युको कारण खुलाउन नसकेको हो । | त्रिवि शिक्षण अस्पताल , महाराजगञ्जमा गरिएको पोष्टमार्टमले म्रित्युको कारण खुलाउन नसकेको हो । |
थुपारेर राखेर , फ्रिज गराएर के अर्थ छ र ? | थपारेर राखेर , फ्रिज गराएर के अर्थ छ र ? |
दल विभाजनसम्बन्धी कानुन किन ल्याएको ? | दल विभजनसम्बन्धी कानुन किन ल्याएको ? |
दलीय व्यवस्था , गणतन्त्र , धर्म निरपेक्षतालाई संस्थागत गर्न चुनौती रहेको उनको भनाइ छ । | दलीय व्यवस्था , गणतन्त्र , धर्म निरपेक्षतालाई संस्थागत गर्न चुनती रहेको उनको भनाइ छ । |
दशगजामा जडान भएका सिसिक्यामेराको सञ्चालन र रेखदेख भारतको लखनउमा रहेको एसएसबीको कार्यालयले गर्ने भएको छ । | दशगजामा जडान भएका सिसिक्यामेराको सञ्चालन र रेखदेख भारतको लखनउमा रहेको एसएसबीको कर्यालयले गर्ने भएको छ । |
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दमकल बिहान ५ बजे घट्नास्थल आइपुगेको थियो । | दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाक दमकल बिहान ५ बजे घट्नास्थल आइपुगेको थियो । |
दुई वर्ष अघिसम्म वनमा पाइने ढिकुर , कालिज , तित्रो र मालचरीलगायतका पक्षीहरु गत वर्षदेखि अत्यन्त थोरै मात्र देखिने गरेको रोहोटेका स्थानीय चन्द्रबहादुर घिमिरेले बताए । | दुई वर्ष अघिसम्म वनमा पाइने ढिकुर , कालिज , तित्रो र मालचरीलगायतका पक्षीहरु गत वर्षदेखि अत्यन्त थोर मात्र देखिने गरेको रोहोटेका स्थानीय चन्द्रबहादुर घिमिरेले बताए । |
दुईबीच अब गफ हुन थाल्यो । | दुईबीच अब गफ हुन थल्यो । |
दोस्रो हेराइ , निजामती सेवा वृत्ति सेवाका रूपमा हेरिरहनु आवश्यक छ र ? | दोस्रो हेराइ , निजामती सेवा वृत्ति सेवाका रूफमा हेरिरहनु आवश्यक छ र ? |
धेरै समयपछि फलामका टुक्रैटुक्राले थिचिएको अवस्थाबाट छोरीले सानो स्वरमा जवाफ फर्काइन् , म यहाँ छु । | धेरै समयपछि फलामका टक्रैटुक्राले थिचिएको अवस्थाबाट छोरीले सानो स्वरमा जवाफ फर्काइन् , म यहाँ छु । |
निर्वाचित सरकार र संसद्लाई भङ्ग गरी निष्पक्ष तरिकाले नयाँ निर्वाचन गराउन भन्दै सत्ता हातमा लिनु परेको सेनाको भनाइ छ । | निर्वाचित सरकार र संसद्लाई भङ्ग गरी निष्पक्ष तरिकाले नयाँ निर्वाचन गराउन भन्दै सत्ता हातमा लिनु परेको सेनाक भनाइ छ । |
नेता गौतमले सर्वोच्च अदालतले नेकपा एमालेलाई ब्यूँताएपछि आफू खुसी भएको बताए । | नेता गौतमले सर्वोच्च अदातले नेकपा एमालेलाई ब्यूँताएपछि आफू खुसी भएको बताए । |
नेता जोशीलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न उनको शव आज कांग्रेस केन्द्रीय कार्यालय सानेपामा राखिने भएको छ । | नेता जोशीलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न उनको शव आज कंग्रेस केन्द्रीय कार्यालय सानेपामा राखिने भएको छ । |
नेताहरुले आफ्नो धारणा राखेपछि सहभागीहरुबाट खगेन्द्र संग्रौला र मोहना अन्सारीको प्रश्न लिए । | नेताहरुले आफ्नो धारणा राखेपछि सहभागीहरुबाट खगेन्द्र संग्रला र मोहना अन्सारीको प्रश्न लिए । |
नेपाल पत्रकार महासंघ प्रदेश कमिटीका अनुसार संखुवासभाबाहेक अन्यत्र कतै पनि विवाद भएन । | नेपाल पत्रकार महासंघ प्रदेश कमिटीका अनुसर संखुवासभाबाहेक अन्यत्र कतै पनि विवाद भएन । |
नेपालको निजी क्षेत्रको अग्रणी बैंक नबिलले हालसम्म राज्यलाई १५ अर्ब ६ करोड रुपैयाँ कर तिरीसकेको जनाएको छ । | नेपालको निजी क्षेत्रको अग्रणी बैंक नबिलले हालसम्म राज्यलाई १५ अर्ब ६ करोड रुपैयाँ कर तिरसकेको जनाएको छ । |
नेपालको संविधान , २७२ ले व्यवस्था गरेको सङ्घीय स्वरूप , भौगोलिक एवम् जनसंख्याको अनुपातअनुरूप स्वास्थ्य संस्थाहरूको न्यायोचित वितरण गर्नु , आधारभूत स्वास्थ्य सेवा निःशुल्क वितरण गरिने र स्वास्थ्य बिमाअन्तर्गत वितरण गरिने औषधि आवश्यकताका आधारमा उपलब्ध गराउनुका साथै त्यसको गुणस्तर सुनिश्चित गर्नु , गुणस्तर स्वास्थ्य सेवा प्रवाहको नियमित नियमन र अनुगमन गर्नु , सबैका लागि स्वास्थ्य बिमा लागू गर्नु , वैदेशिक सहयोगको परिचालन तथा उपयोगलाई प्रभावकारी बनाउन समन्वय कायम गर्नु , भूकम्पबाट क्षतिग्रस्त स्वास्थ्य संरचनाहरूको पुनर्निर्माण गर्ने कार्यलाई तीव्रता दिई चाँडोभन्दा चाँडो स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनु साथै कोभिड१९ को प्रभावलाई समाधान गर्नु आजको आवश्यकता हो । | नेपालको संविधान , २७२ ले व्यवस्था गरेको सङ्घीय स्वरूप , भौगोलिक एवम् जनसंख्याको अनुपातअनुरूप स्वास्थ्य संस्थाहरूको न्यायोचित वितरण गर्नु , आधारभूत स्वास्थ्य सेवा निःशुल्क वितरण गरिने र स्वास्थ्य बिमाअन्तर्गत वितरण गरिने औषधि आवश्यकताका आधारमा उपलब्ध गराउनुका साथै त्यसको गुणस्तर सुनिश्चित गर्नु , गुणस्तर स्वास्थ्य सेवा प्रवाहको नियमित नियमन र अनुगमन गर्नु , सबैका लागि स्वास्थ्य बिमा लागू गर्नु , वदेशिक सहयोगको परिचालन तथा उपयोगलाई प्रभावकारी बनाउन समन्वय कायम गर्नु , भूकम्पबाट क्षतिग्रस्त स्वास्थ्य संरचनाहरूको पुनर्निर्माण गर्ने कार्यलाई तीव्रता दिई चाँडोभन्दा चाँडो स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनु साथै कोभिड१९ को प्रभावलाई समाधान गर्नु आजको आवश्यकता हो । |
नेपालमा ५ वर्षअघि कलेजो प्रत्यारोपणको सेवा सुरुवात भएको हो । | नेपालमा ५ वर्षअघि खलेजो प्रत्यारोपणको सेवा सुरुवात भएको हो । |
नेपालमा कोरोना संक्रमणबाट हालसम्म ३ हजार ३२ जनाको मृत्यु भएको छ । | नेपालमा कोरोना संक्रमनबाट हालसम्म ३ हजार ३२ जनाको मृत्यु भएको छ । |
पक्राउ पर्नेमा दाङका डोजर चालक भीमबहादुर बुढाथोकी रहेको प्रहरीले बताएको छ । | पक्रउ पर्नेमा दाङका डोजर चालक भीमबहादुर बुढाथोकी रहेको प्रहरीले बताएको छ । |
पछिल्लो समय रासायनिक मलको मूल्य वृद्धि भएका कारण पनि बङ्गलादेशलाई समस्या भइरहेको केन्द्रले जनाएको छ । | पछिल्लो समय रासायनिक मलको मल्य वृद्धि भएका कारण पनि बङ्गलादेशलाई समस्या भइरहेको केन्द्रले जनाएको छ । |
पछिल्लो समयमा सेयर बजारमा नयाँनयाँ कम्पनीको सेयर धमाधम थपिँदै छन् । | पछिल्लो समयमा सेयर बजारमा नयाँनयाँ कम्पनीको सेयर धमाधमा थपिँदै छन् । |
पत्रकारको नाम धारण गरेर गैरपत्रकारले सदस्यता लिए भन्ने आरोप महासंघमा पुरानो हो । | पत्रकारको नाम धारण गरर गैरपत्रकारले सदस्यता लिए भन्ने आरोप महासंघमा पुरानो हो । |
पत्रु खानाको चुनौतीआधुनिकताका नाममा वर्तमान पुस्तामा परम्परागत स्वस्थ खाना छोडेर पत्रु खाना जंकफूड प्रति मोह बढ्दै गएको तथा अस्वस्थकर जीवनशैली अपनाएकाले बालबालिका , महिला , गर्भवती मानिसको स्वास्थ्यमा चुनौती थपिदिएको छ । | पत्रु खानाको चुनतीआधुनिकताका नाममा वर्तमान पुस्तामा परम्परागत स्वस्थ खाना छोडेर पत्रु खाना जंकफूड प्रति मोह बढ्दै गएको तथा अस्वस्थकर जीवनशैली अपनाएकाले बालबालिका , महिला , गर्भवती मानिसको स्वास्थ्यमा चुनौती थपिदिएको छ । |
पदाधिकारी नहुँदा आयोगको नियमित काममै समस्या पर्ने आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले बताए । | पदाधिकारी नहुँदा आयोगको नियमित काममै समस्या पर्ने आयगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले बताए । |
परोपकारको क्षेत्रमा समय र धन खर्चनु पर्ने समय रहेको छ । | परोपकारको क्षेत्रमा समय र धन खर्चनु पने समय रहेको छ । |
पर्यटकलाई अनअराइभल भिसा दिनुपर्यो , क्वारेन्टाइन हटाउनुपर्यो भनेर लबिइङ पनि गरिरहेका छौं , उनले भने , यस्तो भए पक्कै पर्यटक आउँछन् । | पर्यटकलाई अनअराभल भिसा दिनुपर्यो , क्वारेन्टाइन हटाउनुपर्यो भनेर लबिइङ पनि गरिरहेका छौं , उनले भने , यस्तो भए पक्कै पर्यटक आउँछन् । |
पर्यटन प्रवद्र्धनका लागि पहिले छिमेकी मुलकका बजारमा जाने रणनीतिअनुरुप बोर्डले साटेमा सहभागिता जनाउन लागेको बोर्डका प्रमुख कार्यकारी अधिकृत सीइओ डा. धनञ्जय रेग्मीले जानकारी दिए । | पर्यटन प्रवद्र्धनका लागि पहिले छिमेकी मुलकका बजारमा जाने रणनीतिअनुरुप बोर्डले साटेमा सहभागिता जनाउन लागेको बोर्डका प्रमख कार्यकारी अधिकृत सीइओ डा. धनञ्जय रेग्मीले जानकारी दिए । |
पसलबाट निस्कियो । | पसलबट निस्कियो । |
पहिलो चरणमा सुन्दरीजलको एउटा प्रसोधन केन्द्रमा पानी जम्मा गरी राजधानीबासीको धाराधारामा वितरण गरिएको छ । | पहिलो चरणमा सुन्दरीजलको एउटा प्रसोधन कन्द्रमा पानी जम्मा गरी राजधानीबासीको धाराधारामा वितरण गरिएको छ । |
पाकिस्तान सुपर लिगमा सन्दीप र वेस्सेल्सले सँगै खेलेका थिए । | पाकिस्तान सपर लिगमा सन्दीप र वेस्सेल्सले सँगै खेलेका थिए । |
पानीको समस्याका कारण नुहाउन लुगाकपडा धुन खोला धाउनु पर्थ्यो , अहिले घरघरमै पानी आएपछि दिनहुँ नुहाइधुवाइ सरसफाइमा सहज भएको रक्षा सुनारले बताइन् । | पानीको समस्याका कारण नुहाउन लुगाकपडा धुन खोला धाउनु पर्थ्यो , अहले घरघरमै पानी आएपछि दिनहुँ नुहाइधुवाइ सरसफाइमा सहज भएको रक्षा सुनारले बताइन् । |
पार्टी अध्यक्ष केपी शर्मा ओली नेकपा एकता बदर त्रुटिपूर्ण छ भनेर पुनरावलोकनमा नजाने भएपछि उहाँहरूको नैतिक समर्थनमात्रै हुने भयो , माओवादी केन्द्र स्रोतले भन्यो । | पार्टी अध्यक्ष केपी शर्मा ओली नकपा एकता बदर त्रुटिपूर्ण छ भनेर पुनरावलोकनमा नजाने भएपछि उहाँहरूको नैतिक समर्थनमात्रै हुने भयो , माओवादी केन्द्र स्रोतले भन्यो । |
पार्टी एकता हुँदा त मेरो नामै पनि राखेनन् । | पार्टी एकता हुँदा त मेरो नामै पनि राखनन् । |
पार्टीका कार्यकर्तामाथि विभिन्न अदालतमा दायर गरिएका मुद्दा फिर्ता लिन गृह मन्त्रालयमा नाम बुझाएका छौं , नेता झाले भने । | पार्टीका कार्यकर्तामाथि विभिन्न अदालतमा दायर गरिएका मुद्द फिर्ता लिन गृह मन्त्रालयमा नाम बुझाएका छौं , नेता झाले भने । |