Correct
stringlengths 12
666
| Incorrect
stringlengths 12
665
|
---|---|
पार्वतीको स्वास्थ्य बिमा गरिए पनि यसबारे सुविधा थाहा नपाउँदा शिशु छोडेर हिँडेको पाइएको नोबेलका प्रशासकीय अधिकृत दीपेश राईले बताए । | पार्वतीको स्वास्थ्य बिमा गरिए पनि यसबार सुविधा थाहा नपाउँदा शिशु छोडेर हिँडेको पाइएको नोबेलका प्रशासकीय अधिकृत दीपेश राईले बताए । |
पीडित वृद्धालाई आरोपित विकले २७६ भदौ २ गते बलात्कार गर्ने प्रयास गरेको भन्दै पीडित पक्षले भदौ ४ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिएका थिए । | पीडित वृद्धालाई आरोपित विकले २७६ भदौ २ गते बलात्कार गर्ने प्रयास गरको भन्दै पीडित पक्षले भदौ ४ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिएका थिए । |
पुनले आफ्नो ट्वीटरमा वाङचुकले बोल्दै गरेको भिडिओ हाल्दै लेखे , आज राष्ट्रिय आविष्कार केन्द्रमा लद्दाख , भारतबाट प्रख्यात वैज्ञानिक सोनाम वाङचुक आउनुभयो । | पुनले आफ्नो ट्वीटरमा वाङचुकले बोल्दै गरेको भिडिओ हाल्दै लेखे , आज राष्ट्रिय आविष्कार केन्द्रमा लद्दाख , भारतबाट प्रख्यात वज्ञानिक सोनाम वाङचुक आउनुभयो । |
पुराना दिनहरु र यादगार क्षणहरुको सम्झना गराउने नै फोटोहरुले हो । | पुराना दिनहरु र यादगर क्षणहरुको सम्झना गराउने नै फोटोहरुले हो । |
पृथक् ढंगले बिजनेस गर्न चाहने ५ स्टार्टअपलाई पुँजी जुटाइदिएर उद्यमीका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ । | पृथक् ढंगले बिजनेस गर्न चाहने ५ स्टार्टअपलाई पुँजी जुटाइदिएर उद्धमीका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ । |
प्रतिनिधि सभाको असंवैधानिक विघटन लोकतन्त्रमाथि गरिएको घातक प्रहार थियो । | प्रतिनिधि सभाको असंवधानिक विघटन लोकतन्त्रमाथि गरिएको घातक प्रहार थियो । |
प्रदेश सरकारको कामबाट सबैभन्दा बढी ३८ प्रतिशत लुम्बनीबासी सन्तुष्ट छन् । | प्रदेश सरकरको कामबाट सबैभन्दा बढी ३८ प्रतिशत लुम्बनीबासी सन्तुष्ट छन् । |
प्रदेश१ को अध्यक्षमा नेपाल प्रेस युनियनसहितको प्यानलबाट लीलावल्लभ घिमिरे र प्रेस चौतारीसहितको प्यानलबाट मोहनकाजी न्यौपाने अध्यक्ष पदमा प्रतिस्पर्धामा छन् । | प्रदेश१ को अध्यक्षमा नेपाल प्रेस युनियनसहितको प्यानलबाट लीलावल्लभ घिमिरे र प्रेस चतारीसहितको प्यानलबाट मोहनकाजी न्यौपाने अध्यक्ष पदमा प्रतिस्पर्धामा छन् । |
प्रदेशका सबै जिल्लामा कूल पाँच सय २१ जना प्राविधिकको दरबन्दी स्वीकृत छ , तर ३ सय ५४ कर्मचारीमात्र कार्यरत छन् । | प्रदेशका सबै जिल्लामा कूल पाँच सय २१ जना प्राविधिकको दरबन्दी स्वीक्रित छ , तर ३ सय ५४ कर्मचारीमात्र कार्यरत छन् । |
प्रधानमन्त्री केपी शर्मा ओलीले ६४ प्रतिशत बहुमतको दाबी गर्ने नेकपा पनि खारेज भैसक्यो । | प्रधानमन्त्री केपी शर्मा ओलीले ६४ प्रतिशत बहमतको दाबी गर्ने नेकपा पनि खारेज भैसक्यो । |
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधनमन्त्रीले विघटन गरेको प्रतिनिधि सभा सर्वोच्चबाट पुनःस्थापित भएपछि नैतिकता देखाउनु पर्दैन ? | प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधनमन्त्रीले विघटन गरेको प्रतिनिधि सभा सर्वोच्चबाट पुनःस्थापित भएपछि नैतिकता देखाउनु पर्दन ? |
प्रविधिसँग जोडेर कुशासन र भ्रष्टाचार नियन्त्रणको प्रयासमा लागेका छौं । | प्रविधिसँग जोडर कुशासन र भ्रष्टाचार नियन्त्रणको प्रयासमा लागेका छौं । |
प्रश्न केपी ओलीले नेतृत्व गरेको सरकारका विरुद्ध संसद् , सञ्चारमाध्यम र सडकबाट निरन्तर विरोध गरेर छापामार शैलीमा अविश्वासको प्रस्ताव तयार गर्ने , प्रतिनिधिसभाका कतिपय माननीय सदस्यहरूलाई भ्रम तथा प्रलोभनमा पारी हस्ताक्षर गराएको र कतिपय माननीय सदस्यहरूको फर्जी हस्ताक्षर गर्ने अत्यन्तै हानिकारक र अनुशासनहीन काम किन गर्नुभयो ? | प्रश्न केपी ओलीले नेतृत्व गरेको सरकारका विरुद्ध संसद् , सञ्चारमाध्यम र सडकबाट निरन्तर विरोध गरेर छापामार शैलीमा अविश्वासको प्रस्ताव तयार गर्ने , प्रतिनिधिसभाका कतिपय माननीय सदस्यहरूलाई भ्रम तथा प्रलोभनमा पारी हस्ताक्षर गराएको र कतिपय माननीय सदस्यहरूको फर्जी हस्ताक्षर गर्ने अत्यन्तै हानिकारक र अनशासनहीन काम किन गर्नुभयो ? |
प्रस्तुत तमाम अवरोधका कारण सन् १९९ ताका लगानी सम्बद्ध यी व्यवधानहरू अन्य स्वतन्त्र व्यापारका हिमायती मुलुकहरू तम्सिए । | प्रस्तुत तमाम अवरोधका कारण सन् १९९ ताका लगानी सम्बद्ध यी व्यवधानहरू अन्य स्वतन्त्र व्यापारका हिमाएती मुलुकहरू तम्सिए । |
प्रहरीमा चैत ५ गते उजुरी परेपछि फरार रहेका गोदावरी ठैबका ४१ वर्षीय श्रेष्ठलाई प्रहरीले हिजो भरतपुर १ मा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो । | प्रहरीमा चैत ५ गते उजुरी परेपछि फरार रहेका गोदावरी ठैबका ४१ वर्षीय श्रेष्ठलाई प्रहरीले हजो भरतपुर १ मा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो । |
फाइनलमा दमदार खेल्दै सबैलाई जवाफ दिए । | फाइनलमा दमदार खल्दै सबैलाई जवाफ दिए । |
फागुन २३ गते ज्येष्ठ नागरिकका लागि सञ्चालित खोप अभियानमा खोप लगाएका काठमाण्डौंका ती व्यक्तिको अहिले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचार भइरहेको छ । | फागुन २३ गते ज्येष्ठ नागरिकका लागि सञ्चालित खोप अभियानमा खोप लगाएका काठमाण्डौंका ती व्यक्तिको अहिले शुक्रराज ट्रपकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचार भइरहेको छ । |
फागुपूर्णिमाका दिन बालबच्चादेखि बृद्धबृद्धासम्मले होलीको मजालिने गर्छन् । | फागुपूर्णिमका दिन बालबच्चादेखि बृद्धबृद्धासम्मले होलीको मजालिने गर्छन् । |
फिफाको आचारसंहिता अनुसार आफ्नो पदको दुरुपयोग हुने गरेर उपहार र सुविधा लिनु हुन्न । | फिफाको आचारसंहिता अनुसार आफ्नो पदको दुरुपयोग हुने गरेर उपाहार र सुविधा लिनु हुन्न । |
फेरि पनि त्यही निराश अनुहारले आशाको भिख मागेझैं हेरिरही । | फेरि पनि त्यही निराश अनुहारले आशाको भिख मागेझं हेरिरही । |
फ्रान्समा नश्लीय आक्रमण सामना गरिरहेका समुदायलाई सघाउने नागरिक समाज समूहमाथि आक्रमण बढेको छ । | फ्रान्समा नश्लीय आक्रमण सामना गरिरहका समुदायलाई सघाउने नागरिक समाज समूहमाथि आक्रमण बढेको छ । |
फ्रिफल , ५ वटा स्विमिङ पुल , वेब पुल , रोलर कस्टर , १२ वटा इनडोर गेमलगायत विभिन्न गतिविधि पार्कमा समावेश गरिनेछ । | फ्रिफल , ५ वटा स्विमिङ पुल , वेब पुल , रोलर कस्टर , १२ वटा इनडोर गेमलगयत विभिन्न गतिविधि पार्कमा समावेश गरिनेछ । |
बजार जति विकसित र स्वाद जति विकासे बन्दै गए पनि ५ वर्षको अनुभवमा दिनेशले बजारमा मकै खान्कीका ग्राहक दोब्बर भएको पाएका छन् । | बजार जति विकसित र स्वाद जति विकासे बन्दै गए पनि ५ वर्षको अनुभवमा दिनेशले बजारमा मक खान्कीका ग्राहक दोब्बर भएको पाएका छन् । |
बञ्चरेडाँडामा स्यानिटरी ल्याण्डफिल साइट निर्माण गर्न २७६ वैशाख २२ गते एक वर्षभित्र काम सम्पन्न गर्ने गरी लुम्बिनी कोशी एण्ड न्यौपाने जेभी उपक्रम सँग ठेक्का सम्झौता गरिएको थियो । | बञ्चरेडाँडामा स्यानिटरी ल्याण्डफिल साइट निर्माण गर्न २७६ वैशाख २२ गते एक वर्षभित्र काम सम्पन्न गर्ने गरी लुम्बिनी कशी एण्ड न्यौपाने जेभी उपक्रम सँग ठेक्का सम्झौता गरिएको थियो । |
बद्री सोध्छन् , मैले निर्णायकको मत बाझिएको देखिरहेको छु । | बद्री सोध्छन् , मैले निर्णयकको मत बाझिएको देखिरहेको छु । |
बर्दोगोरिया गाउँपालिका १ का ३१ वर्षीय बस चालक पुष्प कँडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । | बर्दोगोरिया गाउँपालिका १ का ३१ वर्षीय बस चालक पुष्प कँडेललाई प्रहरीले नयन्त्रणमा लिएको छ । |
बलिउड स्टारहरुले नेसनल अवार्डमा लोभ गर्दा साँच्चिकै राम्रा अभिनेतालाई अन्याय हुन्छ । | बलिउड स्टारहरुल नेसनल अवार्डमा लोभ गर्दा साँच्चिकै राम्रा अभिनेतालाई अन्याय हुन्छ । |
बहराइनका राजकुमारले अनुमतिबिनै खोप ल्याएको सूचना बाहिर चुहिएपछि मन्त्रालयले छानबिन गर्न विभागलाई निर्देशन दिएको थियो । | बहराइनका राजकुमारले अनुमतिबिन खोप ल्याएको सूचना बाहिर चुहिएपछि मन्त्रालयले छानबिन गर्न विभागलाई निर्देशन दिएको थियो । |
बिहीबार एक विशेष कार्यक्रम गरी पञ्चकन्या समूहका उपाध्यक्ष ध्रुवकुमार श्रेष्ठले उद्योगको उद्घाटन गरे । | बिहीबार एक विशेष कार्यक्रम गरी पञ्चकन्या समूहका उपध्यक्ष ध्रुवकुमार श्रेष्ठले उद्योगको उद्घाटन गरे । |
बिहेवारि गर्न उमेरको हद हुन्छ । | बिहेवारि गर्न उमरको हद हुन्छ । |
बीमाबाट चश्मा बनाउन एक आर्थिक वर्षमा एकपटकका लागि रु एक हजार उपलब्ध हुने गरेको छ । | बीमाबाट चश्मा बनाउन एक आर्थिक वर्षमा एकपटकका लागि रु एक हजार उपलब्ध हुने गरको छ । |
बुधबार बिहान लेकसाइडमा हिडडुल गर्न पनि मुस्किल थियो । | बुधबार बिहान लेकसइडमा हिडडुल गर्न पनि मुस्किल थियो । |
बृष अभिभावकको आशीर्वाद मनन गर्नुहोला । | बृष अभभावकको आशीर्वाद मनन गर्नुहोला । |
बेलुकासम्म मनोनयन दर्ता गरिएको थियो । | बेलुकासम्म मनोनएन दर्ता गरिएको थियो । |
बैंकको बुकभ्यालु १४ रुपैयाँ २८ पैसा रहेको छ भने प्राइस टु बुक भ्यालु रेशियो २.६८ गुणा रहेको छ । | बैंकको बुकभ्यालु १४ रुपैयाँ २८ पैसा रहेको छ भने प्राइस टु बुक भ्याल रेशियो २.६८ गुणा रहेको छ । |
बैंकले चाँडै नै पोखरामा थप ३ शाखा बिस्तार गर्ने योजना बनाएको बैंकका पोखरा शाखा उपप्रमुख प्रकाश गुरुङले जानकारी दिए । | बैंकले चाँडै नै पोखरामा थप ३ शाखा बिस्तार गर्ने योजना बनाएको बैंकका पोखरा शाखा उपप्रमुख प्रकाश गरुङले जानकारी दिए । |
बैठक अघि मन्त्री श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गरेको उनले जानकारी दिएका थिए । | बैठक अघि मन्त्री श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गरेक उनले जानकारी दिएका थिए । |
बैठकमा सभापति देउवाले नयाँ सत्तासमीकरणका विषयमा खासै पहल नगरेको विषयमा समेत छलफल भएको एक नेताले जानकारी दिए । | बैठकमा सभापति देउवाले नयाँ सत्तासमीकरणका विषयमा खासै पहल नगरेको विषयमा समेत छफल भएको एक नेताले जानकारी दिए । |
भतभती पोल्दै थियो । | भतभती पोल्द थियो । |
भर्चुअल माध्यमबाट भएको छलफलमा मुख्यमन्त्रीहरुसँग कोरोनाविरुद्धको कोरोना सङ्क्रमण नियन्त्रणको प्रयास र खोप वितरणको योजनाबारे छलफल गरेको बीबीसीले जनाएको छ । | भर्चुअल माध्यमबाट भएको छलफलमा मुख्यमन्त्रीहरुसँग कोरोनाविरुद्धको कोरोना सङ्क्रमण नियन्त्रणको प्रयास र खोप वितरणको योजनबारे छलफल गरेको बीबीसीले जनाएको छ । |
म नेपालमा द्वन्द्वपछिको अवस्थामा आएको थिएँ । | म नेपालमा द्वन्द्वपछको अवस्थामा आएको थिएँ । |
म पास गर्न सकूँला र बहिनी ? | म पास गर्न सकूँला र बहनी ? |
म भ्रष्टाचार गर्दिनँ , गर्न पनि दिदिनँ भन्नुहुन्छ , जसले राज्यको कर छलि गर्न सक्छ उसैको घरमा पार्टी कार्यालय स्थापना हुन्छ । | म भ्रष्टाचार गर्दिनँ , गर्न पनि दिदिनँ भन्नुहुन्छ , जसले राज्यको कर छल गर्न सक्छ उसैको घरमा पार्टी कार्यालय स्थापना हुन्छ । |
म ह्या आमै , एकछिन गीत सुन्दा नि कति कचकच हौ ! | म ह्या आमै , एकछिन गीत सन्दा नि कति कचकच हौ ! |
मकवानपुरका अमिरले ६९ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ४३ को जित दिलाए । | मकवानपुरका अमिरले ६९ औं मिनेटमा व्यक्तिकत दोस्रो गोल गर्दै टोलीलाई ४३ को जित दिलाए । |
मङ्गलबारै बडिगाड४ मा बा२प २८८ नंको पिकअप सडकदेखि ६ मिटर तल खस्दा चालक यामबहादुर बुढाथोकी र सहचालक सुजन गोतामे घाइते हुनुभएको छ । | मङ्गलबार बडिगाड४ मा बा२प २८८ नंको पिकअप सडकदेखि ६ मिटर तल खस्दा चालक यामबहादुर बुढाथोकी र सहचालक सुजन गोतामे घाइते हुनुभएको छ । |
मण्डलीछाप नजिकैको छिमेकी गाउँ कवासेमा भने धाराकै पानी आउँछ । | मण्डलीछाप नजिकैक छिमेकी गाउँ कवासेमा भने धाराकै पानी आउँछ । |
मध्यपहाडी लोकमार्गमा सरकारले २ वर्षमा प्रत्येक सहरमा एक लाख जनसंख्या बसाउने महत्त्वाकांक्षी योजनासाथ पाँचथरको फिदिम , तेह्रथुमको वसन्तपुर , सिन्धुलीको खुर्कोट , धादिङको बैरेनी गल्छी , तनहुँको डुम्रे , बागलुङको बुर्तिबाङ , रुकुमको चौरजहारी , दैलेखको राकम , अछामको साँफेबगर र बैतडीको पाटनलाई नयाँ सहर घोषणा गरेको हो । | मध्यपहाडी लोकमार्गमा सरकारले २ वर्षमा प्रत्येक सहरमा एक लाख जनसंख्या बसाउने महत्त्वाकांक्षी योजनासाथ पाँचथरको फिदिम , तेह्रथुमको वसन्तपुर , सिन्धुलीको खुर्कोट , धादिङको बैरेनी गल्छी , तनहुँको डुम्रे , बागलुङको बुर्तिबाङ , रुकुमको चरजहारी , दैलेखको राकम , अछामको साँफेबगर र बैतडीको पाटनलाई नयाँ सहर घोषणा गरेको हो । |
मन्त्रालयका उच्चाधिकारी र मातहतका निकायका प्रमुखसहित आयोजित कार्यक्रममा मन्त्री गुरुङले भने , भोलिका सन्ततिले अनुशरण गर्ने खालका कामलाई नयाँ वर्षमा निरन्तरता दिनुहोला । | मन्त्रालयका उच्चाधकारी र मातहतका निकायका प्रमुखसहित आयोजित कार्यक्रममा मन्त्री गुरुङले भने , भोलिका सन्ततिले अनुशरण गर्ने खालका कामलाई नयाँ वर्षमा निरन्तरता दिनुहोला । |
मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले यसअघि केन्द्रमा जनशक्ति घटाएको तर पछिल्लो समय संक्रमण बढ्न थालेकाले तयारी अवस्थामा राख्ने निर्णय गरेको बताए । | मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले यसअघि केन्द्रमा जनशक्ति घटाएको तर पछिल्ल समय संक्रमण बढ्न थालेकाले तयारी अवस्थामा राख्ने निर्णय गरेको बताए । |
मन्त्रालयका सहसचिव दीपक शर्माले शिक्षाविद् , अभियन्ता , जनप्रतिनिधिलगायतको मागअनुसार पुस्तकालय निर्माणका लागि प्रक्रिया अघि बढाइएको बताए । | मन्त्रालयका सहसचिव दीपक शर्माले शिक्षाविद् , अभियन्ता , जनप्रतिनिधिलगायतको मागअनुसार पस्तकालय निर्माणका लागि प्रक्रिया अघि बढाइएको बताए । |
मन्त्री ज्ञवालीले भने , उन्नत समाज निर्माण तथा नागरिकहरूमा शिक्षा , स्वास्थ्यलगायत आधारभूत सेवाका साथै विकासको प्रतिफल उनीहरूमाझ पुर्याउन सरकार क्रियाशील छ तर विकासका समस्या पूर्णरुपमा समाधान हुनसकेका छैनन् । | मन्त्री ज्ञवालीले भने , उन्नत समाज निर्माण तथा नागरिकहरूमा शिक्षा , स्वास्थ्यलगाएत आधारभूत सेवाका साथै विकासको प्रतिफल उनीहरूमाझ पुर्याउन सरकार क्रियाशील छ तर विकासका समस्या पूर्णरुपमा समाधान हुनसकेका छैनन् । |
महानगरपालिकाले दीर्घकालीन ल्यान्डफिल्डका लागि बञ्चरेडाडाँमा १७ रोपनी जग्गा अधिग्रहण गरिसकेको छ । | महानगरपालिकाले दीर्घकालीन ल्यान्डफिल्डका लागि बञ्चरेडाडाँमा १७ रोपनी जग्गा अधिग्रहन गरिसकेको छ । |
महानिर्देशक केसी भन्छन् , कि भिसा विदेशबाटै लिएर आउनु पर्यो , अध्यागमन विन्दुबाट लिने हो भने बोर्ड र विभागको सिफारिस अनिवार्य भनेको छ , यसमा के परिवर्तन भयो र ? | महानिर्देशक केसी भन्छन् , कि भिसा विदेशबाटै लिएर आउनु पर्यो , अध्यागमन विन्दुबाट लिने हो भने बोर्ड र विभगको सिफारिस अनिवार्य भनेको छ , यसमा के परिवर्तन भयो र ? |
महिला तथा बालबालिकामाथि भएका हिंसा न्यूनीकरण गर्न जरूरी सार्वजनिक महत्वका विषयमा गृहमन्त्रीको ध्यानाकर्षण गराउन प्रस्ताव दर्ता गराइएको छ । | महिला तथ बालबालिकामाथि भएका हिंसा न्यूनीकरण गर्न जरूरी सार्वजनिक महत्वका विषयमा गृहमन्त्रीको ध्यानाकर्षण गराउन प्रस्ताव दर्ता गराइएको छ । |
माओवादीको जोड तीन दलबाट संयुक्त अविश्वासको प्रस्ताव दर्ता गर्नेमा थियो । | माओवादीको जोड तीन दलबाट संयुक्त अविश्वासको प्रस्ताव दर्ता गर्नमा थियो । |
माघ मसान्तसम्म एनसेलका फोरजी प्रयोगकर्ता ४३ लाख २५ हजार ९३६ रहेका छन् । | माघ मसान्तसम्म एनसेलका फोरजी प्रयगकर्ता ४३ लाख २५ हजार ९३६ रहेका छन् । |
माघसम्म मोबाइल इन्टरनेटको हिस्सा ६१ दशमलव ४७ प्रतिशत छ । | माघसम्म मोबइल इन्टरनेटको हिस्सा ६१ दशमलव ४७ प्रतिशत छ । |
मिथुनसाझेदारीका काम लाभहुनेछ । | मिथुनसाझेदारीका काम लाभहुनछ । |
मिलन चाम्सको निर्देशनमा बनेको वीरविक्रमको टलटल टल्कियोमा राजेशपायलसँगै गायिका अनिला राईको स्वर रहेको छ । | मिलन चाम्सको निर्देशनमा बनेको वीरविक्रमको टलटल टल्कयोमा राजेशपायलसँगै गायिका अनिला राईको स्वर रहेको छ । |
मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद विस्तार गर्दै भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङ र भूमि व्यवस्था , कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर मन्त्री बनाएका छन् । | मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद विस्तार गर्दै भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङ र भूमि व्यवस्थ , कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर मन्त्री बनाएका छन् । |
मुख्यालय कहाँ राख्ने भन्ने खोजी भइरहेको छ । | मुख्यालय कहाँ राख्ने भन्ने खोजी भरहेको छ । |
मूल्य घट्दै जाँदा सुनका गहना बनाउने सर्वसाधारणको संख्या बढन् थालेको छ । | मूल्य घट्दै जाँदा सनका गहना बनाउने सर्वसाधारणको संख्या बढन् थालेको छ । |
मूल्य बढेपनि बजारमा केराउको चरम अभाव भएको संघका सदस्य ध्रुब अधिकारीले अनलाइनखबरलाई जानकारी दिए । | मूल्य बढेपनि बजारमा केराउको चरम अभाव भएको संघका सदस्य ध्रुब अधिकारीले अनलाइमखबरलाई जानकारी दिए । |
मृतक कुँवर नेपाली कांग्रेसका जिल्ला सदस्यसमेत हुनुहुन्थ्यो । | मृतक कुँवर नेपाली कांग्रेसका जिल्ला सदस्यसमेत हुनहुन्थ्यो । |
मेरो एकाउन्टबाट भाञ्जालाई भाइ बिरामी भयो भन्दै एक लाख रुपैयाँ पठाइदिन भनिएको रहेछ , उनले भनिन् , भाञ्जाले बैंकको नम्बर माग्दा भाइ पर्नेको भन्दै किशोर शाह नामको प्रभु बैंकको खाता नम्बर पठाएको पाइएको छ । | मेरो एकाउन्टबाट भाञ्जालाई भाइ बिरामी भयो भन्दै एक लाख रुपैयाँ पठाइदिन भनिएको रहेछ , उनले भनन् , भाञ्जाले बैंकको नम्बर माग्दा भाइ पर्नेको भन्दै किशोर शाह नामको प्रभु बैंकको खाता नम्बर पठाएको पाइएको छ । |
मेलम्चीको पानी उपत्यकाबासीको घरघरमा चैत्र १५ देखि वितरण सुरु गरिएको थियो । | मेलम्चीको पानी उपत्यकाबासीको घरगरमा चैत्र १५ देखि वितरण सुरु गरिएको थियो । |
म्याग्दे गाउँपालिका५ छाङ्पाटनमा नदी बगरबाट अवैधरूपमा गिट्टी , बालुवा उत्खनन गर्दै गरेको अवस्थामा ग१क २८७९ को जेसिभीलाई नियन्त्रणमा लिइएको छ । | म्याग्दे गाउँपालिका५ छाङ्पाटनमा नदी बगरबाट अवैधरूपमा गिट्टी , बालवा उत्खनन गर्दै गरेको अवस्थामा ग१क २८७९ को जेसिभीलाई नियन्त्रणमा लिइएको छ । |
यद्यपि उनीमाथिको यो आरोप प्रमाणित भएको छैन । | यद्यपि उनीमाथिको यो आरोप प्रमाणित भएको छन । |
यद्यपि काठमाडौँको सुन्धारा , रत्नपार्क , न्युरोड , वसन्तपुरलगायत खुला र सार्वजनिक क्षेत्रमा भने होली खेल्ने युवाको जमात अन्य क्षेत्रको तुलनामा केही बाक्लो देखिएको छ । | यद्यपि काठमाडँको सुन्धारा , रत्नपार्क , न्युरोड , वसन्तपुरलगायत खुला र सार्वजनिक क्षेत्रमा भने होली खेल्ने युवाको जमात अन्य क्षेत्रको तुलनामा केही बाक्लो देखिएको छ । |
यस अवधिका कम्पनीले ५४ करोड ५९ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ भने १ अर्ब ९४ करोड ५७ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ । | यस अवधिका कम्पनीले ५४ करोड ५९ लाख रुपैयाँ कुल दाबी भुक्तनी गरेको छ भने १ अर्ब ९४ करोड ५७ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ । |
यस दिन बैंकिङ ११ , विकास बैंक १३ , निर्जीवन बीमा १६ र जीवन बीमा ३८ अंकले घटेका छन् । | यस दिन बैंकिङ ११ , विकास बंक १३ , निर्जीवन बीमा १६ र जीवन बीमा ३८ अंकले घटेका छन् । |
यस दिवसमा परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ । | यस दिवसमा परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउन प्राचीन परम्परा छ । |
यस पर्वको परम्परासँग कतिपय पौराणिक प्रसङ्ग गाँसिएका छन् । | यस पर्वको परम्परासँग कतिपय पराणिक प्रसङ्ग गाँसिएका छन् । |
यसअघि पहिलो खेलमा नेदरल्यान्ड्स टर्कीसँग अप्रत्यासित ४२ ले हारको शिकार भएको थियो । | यसअघि पहिलो खेलमा नेदरल्यान्ड्स टर्कीसग अप्रत्यासित ४२ ले हारको शिकार भएको थियो । |
यसका लागि पर्याप्त स्रोतसाधन चाहिन्छ । | यसका लागि पर्याप्त स्रतसाधन चाहिन्छ । |
यसको संयोजक महालक्ष्मी विकास बैंकका अध्यक्ष राजेश लामिछाने छन् । | यसको संयोजक महालक्ष्मी विकास बैकका अध्यक्ष राजेश लामिछाने छन् । |
योसँगै यहाँका नागरिकहरुले सबै नै खुला भएको महसुस गरेर हिँड्न र काम गर्न नहुने उहाँले बताउनुभएको छ । | यसँगै यहाँका नागरिकहरुले सबै नै खुला भएको महसुस गरेर हिँड्न र काम गर्न नहुने उहाँले बताउनुभएको छ । |
यसले गर्दा आक्रामक प्रत्युत्तर दिने निर्णय जेफ बेजोसबाटै आएको स्पष्ट हुन्छ । | यसले गर्दा आक्रामक प्रत्यत्तर दिने निर्णय जेफ बेजोसबाटै आएको स्पष्ट हुन्छ । |
यसै गरी १३औं सागकी स्वर्णधारी सन्तोषीले निर्धारित दूरी ३७ मिनेट ५३ः४४ सेकेन्डमा पूरा गरिन् । | यसै गरी १३औं सागकी स्वर्णधारी सन्तोषीले निर्धारित दरी ३७ मिनेट ५३ः४४ सेकेन्डमा पूरा गरिन् । |
यसै भन्न सकिँदैन । | यसै भन्न सकिँदन । |
यस्तै सोनु अन्सारीले ३ रन , सुरजप्रसाद कुर्मीले २५ रन , प्रशान्त सिंहले २१ रन तथा रोबिन सिंहले अविजित १ रन बनाए । | यस्त सोनु अन्सारीले ३ रन , सुरजप्रसाद कुर्मीले २५ रन , प्रशान्त सिंहले २१ रन तथा रोबिन सिंहले अविजित १ रन बनाए । |
यस्तै , अहिलेको निषेध मे महिनाको अन्तिमसम्म मात्र लम्बिने हो भने पनि यसले अर्थतन्त्र तथा आर्थिक गतिविधिहरुमा कुल १.५ अर्ब डलर हाराहारी अर्थात् नोमिनल जीडीपीको ३४ आधार विन्दु .३४% बराबरको नोक्सानी हुने बेलायती ब्रोकरेज फर्क बार्क्लेजले जनाएको छ । | यस्तै , अहिलेको निषेध मे महिनाको अन्तिमसम्म मात्र लम्बिने हो भने पनि यसले अर्थतन्त्र तथा आर्थिक गतिविदिहरुमा कुल १.५ अर्ब डलर हाराहारी अर्थात् नोमिनल जीडीपीको ३४ आधार विन्दु .३४% बराबरको नोक्सानी हुने बेलायती ब्रोकरेज फर्क बार्क्लेजले जनाएको छ । |
यस्तै , ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.७८ विन्दुले उकालो लागेर ४८.२९ मा पुगेको छ । | यस्तै , ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूसक ३.७८ विन्दुले उकालो लागेर ४८.२९ मा पुगेको छ । |
यस्तै मोस्ट भ्यालुएबल प्लेयर नेपालकै रोहित चन्द भए । | यस्तै मोस्ट भ्यालुएबल प्लेयर नेपालकै रोहत चन्द भए । |
यस्तै व्यापार ७२.५९ , विकास बैंक २.३५ , जलविद्युत् ३१.८३ , अन्य २.११ र सामूहिक लगानी कोष .१ ले ओरालो लागेको छ । | यस्तै व्यापार ७२.५९ , विकस बैंक २.३५ , जलविद्युत् ३१.८३ , अन्य २.११ र सामूहिक लगानी कोष .१ ले ओरालो लागेको छ । |
यस्तै यस्तै । | यस्तै स्तै । |
यहाँका बालबालिबाहरुलाई माथिल्लो कक्षा पढ्नका लागि ठूलो समस्या छ । | यहाँका बालबालिबाहरुलाई माथिल्लो कक्ष पढ्नका लागि ठूलो समस्या छ । |
यही क्रममा नेपाल सरकारले सरकारी कार्यालयमा स्वदेशी वस्तु तथा सेवाको उपयोगलाई बाध्यकारी बनाउने भएको छ । | यही क्रममा नेपाल सरकारले सरकारी कार्यालयमा स्वदेशी वस्तु तथा सेवको उपयोगलाई बाध्यकारी बनाउने भएको छ । |
यी दुई नेपाली लडाकुमा कसले जित्ला ? | यी दुई नेपाली लडाकुमा कसले जत्ला ? |
यो घटनाले ओलीलाई झट्का दिएको नेपाल समूहको बुझाइ छ । | यो घटनाले ओलीलाई झट्का दिएको नेपल समूहको बुझाइ छ । |
यो जितसँगै एपीएफले पनि ८ अंक बनाएको छ । | यो जितसँगै एपीएफले पनि ८ अंक बनएको छ । |
यो त्यहाँका गाउँको मान्छेले भनेको हो । | यो त्यहाँका गाउको मान्छेले भनेको हो । |
यो नम्बरमा सम्पर्क गरेर प्राथमिक उपचारका उपायहरु अपनाउन सकिन्छ । | यो नम्बरमा सम्पर्क गरेर प्राथमिक उपचारका उपाएहरु अपनाउन सकिन्छ । |
यो विषयमा गत साता मात्र नेपालले नागरिकको आवागमनलाई सहज पार्न दुई देशबीचको सिधा बस सेवा सञ्चालन सुचारु गर्न गरेको निर्णय पनि जोडिन्छ । | यो विषयमा गत साता मात्र नेपालले नागरिकको आवागमनलाई सहज पार्न दुई देशबचको सिधा बस सेवा सञ्चालन सुचारु गर्न गरेको निर्णय पनि जोडिन्छ । |
यो सिक्किममा खेती गरिन्छ र कम तापक्रम भएका क्षेत्रहरूमा व्यावसायिक खेती पनि गरिन्छ । | यो सिक्किममा खती गरिन्छ र कम तापक्रम भएका क्षेत्रहरूमा व्यावसायिक खेती पनि गरिन्छ । |
यो हो हाम्रो एउटा खोँच , कमला खोँचको मरिन खोलाको किनाराको एउटा माझीगाउँको एउटा घरको कुरो हो । | यो हो हाम्रो एउटा खोँच , कमला खोँचको मरिन खोलाको कनाराको एउटा माझीगाउँको एउटा घरको कुरो हो । |
रगतको परीक्षणमा हेमोग्लोबिनको मात्रा अलि बढी नै कम देखिएकाले रक्तअल्पताका केही लक्षण देखिएका थिए । | रगतको परीक्षणमा हेमोग्लोबिनको मात्रा अलि बढी नै कम देखिएकाले रक्तअल्पतका केही लक्षण देखिएका थिए । |
रंगविरंगी फूलहरुले प्रकृतिलाई हराभरा बनाउँदैछ । | रंगविरंगी फूलहरुले प्रकृतिलाई हरभरा बनाउँदैछ । |
रमजान व्रत बस्न आज साँझ मुसलमानहरुले चन्द्रमा हेर्न आकाशतिर दृष्यावलोकन गर्ने र चन्द्रमा हेरेर औधी रमाउने प्रचलन छ । | रमजन व्रत बस्न आज साँझ मुसलमानहरुले चन्द्रमा हेर्न आकाशतिर दृष्यावलोकन गर्ने र चन्द्रमा हेरेर औधी रमाउने प्रचलन छ । |