Sentiment
int32 -1
1
| Sentences
stringlengths 5
277
|
---|---|
-1 | स्पेनमा कोरोना भाइरस कोभिड का कारण एकजनाको मृत्यु भएको छ स्पेनमा कोरोनाका कारण भएको यो पहिलो मृत्यु हो कोरोनाका कारण मृत्यु हुने व्यक्ति केही समयअघि नेपालबाट फर्किएका थिए |
-1 | इरानमा जना सांसदमा कोभिड संक्रमण पुष्टि |
-1 | इरानमा जना सांसदमा कोभिड संक्रमण पुष्टि भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् |
1 | अमेरिकी उपराष्ट्रपति माइक पेन्सले प्राणघातक कोरोना भाइरस कोभिड को औषधि अगस्ट वा सेप्टेम्बर महिनासम्ममा उपलब्ध हुन सक्ने बताएका छन् |
-1 | आगामी दिनमा कोभिड को कहर अनुमान गर्न नसके पनि मुलुकमा प्राथमिक औषधिमा कालो बजारीको गन्ध आउन लाग्यो स्वास्थ्य मन्त्री आलुपाँडे तर्क दिन्छन लौ पशुपतिनाथ अब तिम्रै भर |
-1 | अनि के छ त कोभिड विशेषज्ञज्यूहरु |
1 | संसारभर कोरोना कोभिड भाइरसको संक्रमण बढेसँगै सरकारले चैत गतेभित्र कक्षा सम्मको परीक्षा सक्न शिक्षा मन्त्रालयले निर्देशन दिएको छ |
-1 | कोरोना भाइरस कोभिड को संक्रमण बिस्तान हुन नदिने प्रयासमा रहेको इरानले हजार भन्दा बढी कैदीलाई अस्थायी रुपमा रिहा गरेको छ |
1 | काठमाडौँ शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना भाइरस कोभिड को संक्रमणका कारण विद्यालयलाई सतर्कता अपनाउन निर्देशन दिएको छ मन्त्रालयले आगामी चैत गतेभित्र कक्षा देखि सम्मको परीक्षा लिन भनेको छ सामूहिक भेला सेमिनार गोष्ठीलगायत कार्यक्रम नगर्न भनेको छ |
1 | कोभिड प्रभावित मुलुकमा श्रम स्वीकृति स्थगित अत्यावश्यकबाहेक अन्य कामका लागि विदेश नजान सरकारको आग्रह |
-1 | यति मिचीमिची हात धोऔं कि असार साउनको झरीमा चिप्लो गल्लिमा पछारिंदा दुबै हात ठूलो आचीको थुप्रोमा लतपतिएका छन र तपाइलाइ सिकसिको लागेर बस्न खान छैन कोभिड नोवेल उर्फ कोरोना बिषाणुबाट बंच्ने सबैभन्दा भरपर्दो अनि विश्वभरका बैज्ञानिकहरुको सर्वसहमतीय सुझावलाइ मनन गरौँ |
-1 | सरकारले कोरोना भाइरस कोभिड प्रभावित मुलुकमा जाने कामदारका लागि दिइने श्रम स्वीकृति स्थगन गरेको हो कि होइन भन्ने विषयमा सरोकारवाला मन्त्रीको दोहोरो अभिव्यक्तिले अन्योल उत्पन्न भएको छ |
1 | कोभिड फैलिएका मुलुकमा अन्तरराष्ट्रिय उडान रोक्न पर्यटन व्यवसायीको सुझाव |
1 | सेनाको अपरेशन कोभिड नेपाल वुहानदेखि खरीपाटीसम्म |
1 | को अपरेशन कोभिड नेपाल बारे विस्तृत रिपोर्ट |
1 | सेनाको अपरेशन कोभिड नेपाल वुहानदेखि खरीपाटीसम्म यसरी सफल भयो चीनबाट नेपालीलाई उद्धार गर्ने अपरेशन को रिपोर्ट |
1 | विश्वभर कोरोना भाइरस कोभिड संक्रमण र सन्त्रास बढ्दै गएको भन्दै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयमा सर्वसाधारण भेला हुने कुनैपनि कार्यक्रम नगर्न भनेको छ |
-1 | संसार कोभिड ले ग्रस्त छ म तिम्रो यादले ग्रसित छु मेरो स्थितिलाई मध्यनजर गर्दै तिम्रो दिलको क्वारेन्टाइनमा राख प्रिय मलाई राख |
-1 | कोभिड फैलिएका मुलुकमा अन्तरराष्ट्रिय उडान रोकिनसक्ने |
-1 | टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा कोरोना कोभिड को आशंकामा मंगलबार फेरि दुई जनालाई भर्ना गरिएको छ कोरोना संक्रमणको आशंकमा गत आइतबार भर्ना भएका जना रिपोर्ट भने नेगेटिभ आएपछि च |
1 | कोरोना कोभिड को आशंकामा भर्ना भएका चारै जनालाई अस्पतालले डिस्चार्ज गरेको छ |
-1 | के आइलाग्यो बरीलै सिम्टोम त कोभिड सँग मिल्छ त |
-1 | एकै छिन समय निकालेर अध्ययन गरौ अहिले कोभिड कोरोना भाइरसको संक्रमणले हरेक व्यक्तिको मनमा त्रास उत्पन्न गराएको छ कोरोना संक्रमण संसारभर फैलिँदो छ भने नेपाल त्यसको अपवाद रहन सक्दैन कोरोना भाइरस नेपालमा फैलियो भने मनोसामाजिक तथा मनोवैज्ञानिक कारणले बढी क्षति हुन्छ |
-1 | एक दिन म यो देशको लागि सकारात्मक कोभिड बन्नेछु जुन दिन लाखौ नागरिकले मेरो परिचय त्यतिखेर थाहा पाउनेछन म र मेरो देश सधै सधैका सार्वभौम हुनेछ |
-1 | कोरोना भाइरस कोभिड को कारण इरानमा पछिल्लो घण्टामा थप जनाको मृत्यु भएको यहाँको स्वास्थ्य मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ |
-1 | कोभिड नेकपा बैठक स्थगित |
1 | कोभिड सुदूरपश्चिमका स्थानमा हेल्थ डेस्क स्थापना |
1 | कोभिड फैलिएका मुलुकमा अन्तर्राष्ट्रिय उडान रोक्न सुझाव |
1 | कोभिड फैलिएका मुलुकमा अन्तरराष्ट्रिय उडान रोक्न सुझाव |
1 | कोरोना संक्रमण कोभिड आत्तिनु पर्दैन डा रवीन्द्र पाण्डे जनस्वास्थ्य बिज्ञ |
-1 | कोभिड प्रभाव श्रम स्वीकृति स्थगित साक्षी खबर |
-1 | चीनको बाहिर कोभिड संक्रमितको संख्या हजार सय |
-1 | कोभिड प्रभाव वैदेशिक रोजगारीमा जाने कामदारकोे श्रम स्वीकृति स्थगन |
-1 | कोरोनाभाइरस कोभिड हुँदा मृत्यु हुने सम्भावना कति छ |
1 | कोभिड प्रभावित मुलुकमा श्रम स्वीकृति स्थगित अत्यावश्यकबाहेक अन्य कामका लागि विदेश नजान सरकारले आग्रह |
-1 | काठमाडौं कोरोना भाइरस कोभिड को जोखिमका कारण वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति रोकिएको छ चीनको वुहानबाट फैलिएको कोरोना विश्वव्यापी |
-1 | सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति तत्कालका लागि स्थगन गरेको छ चीनबाट फैलिएको कोरोना भाइरस कोभिड को सङ्क्रमण विश्वव्यापी बनेसँगै सरकारले सो निर्णय गरेको जनाइएको छ |
-1 | कोभिड को आशंकामा टेकु भर्ना गरिएका चारजनाको आयो रिपोर्ट |
-1 | कोभिड प्रभाव वैदेशिक रोजगारीमा जाने श्रमिकको श्रम स्वीकृति स्थगित |
-1 | कोभिड को त्रासले लगानी सम्मेलन स्थगित |
-1 | कोभिड प्रभाव श्रम स्वीकृति स्थगित विद्यार्थीले समेत विदेश जान नपाउने |
-1 | कोरोना भाइरसको त्रास विदेश जान श्रम स्वीकृति दिने काम स्थगित वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति तत्कालका लागि स्थगन कोभिड को सन्त्रास कम नभएसम्म श्रम स्वीकृति स्थगित गरिएको श्रम मन्त्रालयबाट जानकारी |
-1 | कोभिड प्रभाव श्रम स्वीकृति स्थगित |
-1 | पैसाबाट पनि सर्नसक्छ कोभिड |
-1 | दक्षिण कोरियाले कोरोना भाइरस कोभिड विरुद्ध युद्ध सुरु भएको घोषणा गरेको छ चीनबाहिर सबैभन्दा बढी करिब हजारमा कोरोना संक्रमण भएपछि दक्षिण कोरियाले कोभिड विरुद्धको लडाइँ सुरु भएको घोषणा गरेको हो |
1 | कोरोना के आशंका में टेकु अस्पताल में इलाज के गये चारों व्यक्ति का रिपोर्ट निगेटिभ मार्च काठमांडू कोरोना कोभिड भाइरस के आशंका में टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल में व्यक्ति भर्ना हुआ था ज निउज डेस्क |
1 | कोभिड को आशंकामा टेकुमा भर्ना भएका चारैजनामा कोरोना नभएको पुष्टि |
-1 | कोभिड प्रभाव प्रभावित मुलुकमा तत्कालका लागि श्रम स्वीकृति प्रदान नगरिने |
1 | कोरोना कोभिड भाइरसको आशंकामा टेकुमा राखिएका चार जनामै कोरोना नभएको पुष्टि भएको छ |
-1 | कोभिड अर्थात् कोरोना भाइरसको संक्रमणका कारण अमेरिकामा जनाको मृत्यु भएको छ |
1 | ले कोभिड बाट सुरक्षित रहन यस्ता उपाय सुझाएको छ |
-1 | कोभिड बाट अमेरिकामा को मृत्यु |
-1 | कोभिड का कारण विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई उच्च जोखिमयुक्त मुलुकमा सूचीकृत गरेपछि सरकारले विशेष पूर्वसावधानी अपनाउन आह्वान गर्दै त्यस्तो आग्रह गरेको हो |
-1 | कोभिड को उच्च जोखिमबाट आएको भन्दै बहराइन हिँडेका नेपाली फिर्ता |
1 | मोरङ नेपाल कम्युनिष्ट पार्टी नेकपा को प्रदेश नम्बर भेला तथा प्रशिक्षण स्थगित भएको छ कोरोना भाइरस कोभिड संक्रमणको जोखिमका कारण भेला |
1 | नेपाली कांग्रेसले नोवेल कोरोना कोभिड बाट जोगिन एन मास्क पर्याप्त प्रवन्ध गर्न सरकारको ध्यानाकर्षण गरेको छ |
-1 | व्यापारमा दिन गुणा रात चार गुणा प्रगति गर्नु भन्थे यो साला कोभिड को संक्रमण त्योभन्दा बढी निस्क्यो सात दिनमै देशबाट देश भइसक्यो संक्रमित हजार प्लस मृतक हजार प्लस नोट हामीकहाँ कोरोनाको जोखाना हेरिन्छ |
-1 | कोभिड संक्रमण चीनबाहिर गुणाले बृद्धि अमेरिकामा थप जनाको मृत्यु |
-1 | कोरियामा तिब्र गतिमा फैलिएको कोभिड कोरोना भाइरसको पछिल्लो अपडेट संक्रमित संख्या मृत्यु हुनेको संख्या नोट बिश्वभर संक्रमित संख्या पुग्यो मृत्यु हुनेको संख्या र उपचार पछि निको हुनेको संख्या हालसम्म रहेको छ |
1 | नोवेल कोरोना कोभिड बाट जोगिन एन मास्क प्रयोग गर्नुहोस तर बजारमा उक्त मास्क अभाव भएको हुँदा व्यवस्थापन गर्न अपरिहार्य रहेको छ |
-1 | कोभिड पोजेटिभ भेटियो भने सबै भन्दा पहिले सत्रूहरूसंग हात मिलाउने हो सम्बन्ध सुधार्न पर्यो नि हैन्त |
-1 | कोरोना भाइरस कोभिड |
1 | कोरोना भाइरस कोभिड को सम्भावित खतरालाई दृष्टिगत गर्दै उपराष्ट्रपति नन्दबहादुर पुन सार्वजनिक कार्यक्रमहरुमा सहभागी नहुने |
-1 | विश्वभरिमा कोरोना भाइरस कोभिड का कारण मृत्यु हुनेको संख्या तीन हजार नाघ्यो विश्वभरि झन्डै हजार जनामा संक्रमण |
-1 | कोरोना अर्थात कोभिड संक्रमण देश चीनबाट आएका चिनियाँ नागरिकसंग त्रसित भएका स्थानीयलाई कोरोना भाइरस सम्बन्धी सचेतना दिइएको छ समाचार मंगलबारको गोरखापत्र दैनिकमा |
-1 | भारतमा पनि जना कोभिड संक्रमित भेटिए बचौॅं र बचाऔॅं |
-1 | कोभिड भन्या कुन चराको नाम हो यो |
-1 | चीन बाट एकजना कोरिया बाट आएका चार जना गरि जम्मा जना नेपाली लाई कोरोना लागेको आशन्का आजै रिपोर्ट आउनुपर्ने तर चीन बाट दुई हप्ता पहिले उद्दार गरिएका जनाको रिपोर्ट दिएर घर पठाउन पर्ने भएकाले नया बिरामीको रिपोर्ट भोलि आउने भएछ आशा गरौ कोभिड भाइरस नहोस |
-1 | कोरोना प्रभावित मुलुकबाट नेपाल आउने नागरिकले कोभिड नभएको प्रमाण पेश गर्नुपर्ने |
-1 | कोभिड को आशंकामा टेकु अस्पतालमा पाँचजना भर्ना |
1 | काठमांडूमा कोभिड आक्रान्त पार्यो भने सुरक्षित हुन दुर्गम क्षेत्र को होम स्टेमा गएर बस्नु होला |
1 | कोरोना भाइरस कोभिड बाट सर्वसाधारण नागरिकलाई नआत्तिन आग्रह |
1 | कोरोना भाइरस कोभिड को उद्गमस्थल चीनको वुहानबाट उद्धार गरि ल्याइएका सय जना नेपाली विद्यार्थी सोमबार दिनपछि घर फर्किएका छन् |
-1 | भूकम्प र बाढीका बेलामा जस्तै फेबुमा कोभीड बाट म सुरक्षित छु भन्ने खालको संदेश दिन मिल्ने भो कि भाछैन |
-1 | कोभिड देशमा संक्रमण जनाको मृत्यु जना संक्रमिक धन्न मेरो देश नेपाल पशुपति नाथले जोगाउनु भयेको छ |
1 | प्रमुख विपक्षी दल नेपाली काँग्रेसले विश्वव्यापी रूपमा महामारीकै रूपमा फैलिइरहेको कोरोना भाइरस कोभिड नेपालमा प्रवेश र विस्तार हुन नदिन सतर्कता अपनाउन अपिल गरेको छ |
-1 | कोरोना भाइरस कोभिड को आशंकामा चार जनालाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएको छ |
-1 | भारतमा कोभिड संक्रमितको संख्या पुग्यो |
-1 | कोभिड का कारण विश्व अर्थतन्त्र डामाडोल हुँदै छ सप्लाई चेनमा ब्यापक असर परेको छ सन तिर सार्स आउँदा यो अवस्था किन थिएन भने चाइनाको विश्व अर्थतन्त्रमा त्यती सार्है प्रभाव थिएन अहिले सारा विश्व चाइनाको मार्केटसँग जोडीएको छ रिसेसन पक्क्का छ |
1 | कोभिड अर्थात कोरोना भाइरस संक्रमणबाट बच्ने उपायहरु |
1 | कोभिड अन्तर्राष्ट्रिय उडानमा रोक लगाउन सर्वोच्चको आदेश |
1 | कोभिड सगरमाथा संवाद स्थगित सरकारले अन्तर्राष्ट्रिय सभा सम्मेलन नगर्ने |
1 | विशेषत चिकित्सा र स्वास्थ्य प्रणाली कमजोर मुलुकका लागि कोभिड को प्रतिरोध गर्न राष्ट्रसंघले करोड लाख अमेरिकी डलर बाँड्दैछ सो पूँजी भाइरसको फैलावट रोक्न बिरामीको जाँच र राष्ट्रिय प्रयोगशाला सञ्चालन गर्न दिइनेछ नेपाल स्वास्थ्य प्रणाली कमजोर मुलुकमा त पर्दैन होला कि |
-1 | चीनबाट सुरु भएको नोवेल कोरोना कोभिड भाइरसको संक्रमण भारतको राजधानी नयाँ दिल्लीमा पनि देखिएको छ |
-1 | इरानका सर्वोच्च नेता खामेनीका एक सल्लाहकारको कोभिड बाट मृत्यु |
-1 | नयाँ दिल्लीमा पनि कोभिड |
-1 | नोभेल कोरोना कोभिड भाइरसबाट तीन हजारभन्दा बढीको ज्यान गएको छ कैले होला यो ठिक |
-1 | नयाँदिल्लीमा पनि एक जनामा देखियो कोभिड |
-1 | भारतको राजधानी नयाँ दिल्लीमा एकजना भारतीयमा कोभिड को संक्रमण रहेको पुष्टि भएको छ नयाँ दिल्लीमा पनि एकजनामा कोभिड देखियो |
1 | कोरोना भाइरस कोभिड को सङ्क्रमणबाट जोगिन नमस्ते अभियान |
-1 | भारतको राजधानी नयाँ दिल्लीमा एकजना भारतीयमा कोभिड को संक्रमण रहेको पुष्टि भएको छ यस्तै तेलंगानाका अर्का एकजना भारतीयमा समेत भाइरसको संक्रमण रहेको पुष्टि भएको भारतीय सरकारी सञ्चार संस्थान पीआईबीले जानकारी दिएको छ |
-1 | इरान घुमेर दोहा हुँदै सिड्नी पुगेकी महिलामा देखियो कोभिड जहाजका अरू यात्रुको खोजी हुँदै तामाचुली खबर |
1 | कोभिड बाट बच्न उच्च सतर्कता अपनाउन सरकारको ध्यानाकर्षण |
-1 | कतार एयरवेजबाट सिड्नी पुगेकी महिलामा देखियो कोभिड |
1 | कोभिड उच्च सतर्कता अपनाउन सरकारको ध्यानाकर्षण |
-1 | कोभिड मृत्यु हुनेको संख्या हजार नाघ्यो हजार बढी संक्रमित |
1 | कोभिड उच्च सतर्कता अपनाउन ध्यानाकर्षण |
-1 | इरान घुमेर दोहा हुँदै सिड्नी पुगेकी महिलामा देखियो कोभिड जहाजका अरू यात्रुको खोजी हुँदै |
-1 | कोरोनाभाइरस कोभिड को आशङ्कामा पाँच जना अस्पताल भर्ना अहिलेसम्म जनाबाट सङ्कलित नमुनाको परीक्षण |
-1 | कोरोनाभाइरस कोभिड का कारण मृत्यु हुने मानिसको सङ्ख्या नाघ्यो कोरोनाभाइरस कोभिड का कारण मृत्यु हुने मानिसको सङ्ख्या नाघ्यो कोभिड भएर मृत्यु हुनेमध्ये प्रतिशतभन्दा बढी मानिस चीनको हुवे प्रान्तका हुन् तर अन्य देशमा पनि मानिसह |