Sentiment
int32
-1
1
Sentences
stringlengths
5
277
-1
प्रत्येक देश पहिलो केस काेराेना का लागि तयार हुनैपर्छ डब्लूएचओ भन्छ कुनै पनि मुलुकले कोभिड भित्रिन्न भनेर बस्न हुँदैन त्यस्तो गरे गम्भीर गल्ती हुनेछ तर नेपालमा पर्यटक भित्राउन काेराेनामुक्त नेपाल घाेषणाकाे खेल भइरहेछ
-1
कोभिड चीनमा घट्यो अन्य देशमा बढ्यो
1
कान्तिपुर सम्पादकीय छिमेकी चीनमा फैलिएको कोरोना भाइरस कोभिड बारे नेपाल अब जनस्वास्थ्यका दृष्टिले मात्रै नभई आर्थिक रूपमा समेत सतर्क रहनुपर्ने भएको छ
-1
बिहीबार जेनेभामा आयोजित नियमित पत्रकार सम्मेलनमा डब्लूएचओका महानिर्देशक ट्रेडस एड्हानोम गेहब्रेयससले भने कुनै पनि मुलुकले कोभिड भित्रिन्न भनेर बस्न हुँदैन त्यस्तो गरे गम्भीर गल्ती हुनेछ कोभिड ले बोर्डरको मतलब राख्दैन
-1
समान्निय ज्युहरु कोभिड एकदमै फैलिरहेको छ चीन पछि दक्षिण कोरिया अनि युरोपमा उग्र रुप लिदैछ हाम्रो देशमा के कस्तो तयारी भएको छ यसको भान पाउन सकेको छैन र सुरक्षित महसुस हुन पाएका छैनन् त्रास एकदमै बढ्दो छ के यस्तै हो त बिन्ती छ हजुर
-1
कोभिड को असर चीनमा दुई अधिवेशन पछाडि धकेलियो
-1
चीनबाहेक अन्य देशमा पनि कोरोना भाइरस कोभिड को संक्रमण तीब्र गतिमा फैलिन थालेको छ
1
छु मतलब नेपाल कोभिड फ्रि जोन हो
-1
कोभिड ले लियो सयको ज्यान चीनबाट शुरु भएको कोरोना देशमा फैलियो
-1
विभिन्न प्रतिष्ठित विश्वविद्यालयहरूको अध्ययन अनुसार लागोस नाइजेरिया र नोमपेन क्याम्बोडिया पछि कोभिड जस्तो सरुवा रोगको सामना गर्न सबैभन्दा कम तयार सहर भनेर काठमाण्डूको नाम फैलिसक्यो संसारभरी
-1
इटालीमा कोरोना कोभिड बाट जना संक्रमित
-1
इटलीमा हालसम्म जना मरे संक्रमित छन सरकारले वटा शहर लक डाउन गरेकोछ भन्ने समाचार छ कोभिड हाम्रोमा आउट ब्रेक भए बुकुरोका मालिकको तयारी के छ हँ
-1
विश् वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड ले युरोप पनि आक्रान्त भएको छ यसबाट युरोपेली मुलुक इटाली सबैभन्दा नराम्ररी प्रभावित भएको छ
-1
इटलीमा कोभिड का कारण मर्नेको संख्या चार सय पुग्यो
-1
इटालीमा नोवेल कोरोना भाइरसको संक्रमणले थप संक्रामक रुप लिँदै गएको छ युरोपमा सबैभन्दा बढी प्रभावित भएको इटालीमा कोभिड बाट संक्रमितको संख्या चार सय पुगेको छ
-1
कोभिड नाम दिइएको उक्त भाइरसले हालसम्म दुई हजार सयभन्दा बढीको ज्यान लिइसकेको छ इटलीमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या चार सय पुग्यो
-1
कोभिड का बिरामी भेटिए छैन उपचारका लागि आइसियू
-1
कोभिड का बिरामी भेटिए उपचार गर्ने आइसियू छैन
-1
कोभिड को संक्रमणबाट फ्रान्सेली नागरिकको मृत्यु
-1
युरोपेली देशमा कोभिड सङ्क्रमण घोषणा निकै नै प्रभावित देशमा इटली
-1
काठमाडाैँ दक्षिण कोरियामा कोरोना भाइरस कोभिड संक्रमण बढ्दै गएपछि नेपालबाट कामदार पठाउने वा नपठाउने भन्ने विषयमा सरकार अलमलमा परेको छ
-1
कोभिड भाइरस युरोपका केही देशमा
-1
कोरोना भाइरस युरोपेली देशद्वारा आफूकहाँ कोभिड को सङ्क्रमण फैलिएको घोषणा
-1
युरोपेली देशद्वारा कोभिड को संक्रमण फैलिएको घोषणा
-1
अमेरिकी सैनिकमा पनि देखियो कोभिड
-1
कोरोना भाइरसको प्रकोप युरोपेली देशद्वारा कोभिड को संक्रमण फैलिएको घोषणा
-1
कोरियामा रहेका अमेरिकी सैनिकमा पनि देखियो कोभिड आजकोसमाचार
-1
कोरोनाभाइरस युरोपेली देशद्वारा आफूकहाँ कोभिड को सङ्क्रमण फैलिएको घोषणा
1
कोरोना भाइरस कोभिड विरुद्धको खोप प्रयोगका लागि तयारी भएको अमेरिकाको एउटा कम्पनीले बताएको छ
-1
कोरियामा रहेका अमेरिकी सैनिकमा पनि देखियो कोभिड
-1
सरकारले तत्काल सबै सामर्थ्यहरु विश्वव्यापी महामारीको रुप लिदैगरेको कोरोना भाइरस कोभिड बाट निकट भविष्यमा हुनसक्ने अप्रिय संकटको रोकथाम र व्यवस्थापनमा लगाओस् पर्यटन मन्त्रीलाई हावादारीहुन बन्द गर्न भनोस् यो समय पर्यटन र पैसाको होइन नागरिक सुरक्षाको हो जिबन रक्षाको हो
-1
स्वासप्रस्वासको समस्या उत्पन्न गराउने कोभिड को प्रकोप दक्षिण कोरिया इटली र इरानजस्ता देशहरूमा फैलिने क्रम जारी छ जसले चिन्ता बढाएको छ
-1
दक्षिण कोरियामा रहेका एक अमेरिकी सैनिकमा कोरोना भाइरस कोभिड को संक्रमण देखिएको छ
-1
अमेरिकाका उच्च स्वास्थ्य अधिकारीले विश्वका विभिन्न देशमा फैलिरहेको नोवेल कोरोना भाइरस अर्थात कोभिड को संक्रमण अमेरिकामा पनि फैलिने निश्चित रहेको चेतावनी दिएका छन्
-1
कोभिड अर्थात नोवेल कोरोना भाइरसको संक्रमण युरोपका विभिन्न देशमा फैलिएको छ कोभिड भाइरस संक्रमणको युरोपेली इपिसेन्टर बनेको छ इटाली
-1
इटालीमा फैलिएको कोभिड अर्थात नोवेल कोरोना भाइरसको संक्रमणका कारण इटालियन सिरी ए फुटबलका खेलहरु प्रभावित भएका छन्
-1
कोभिड गम्भीर महामारी बनिनसकेको विश्व स्वास्थ्य संगठनको भनाइ
-1
चीनबाट जापान दक्षिण कोरिया लगायत देशमा कोभिड संक्रमणप्रति चीनको ध्यानाकर्षण
1
धमाधम पर्यटक चाहिईयो छ सरकारलाइ कोभिड भाइरस हुन सक्छ चेकचाज गरौ रोग पत्ता लगाउ चामल बोकेर जाने सरकारले दबाइ बोकेर किन नगाको होला
1
कोरियामा कोभिड को प्रभाव सासंदको प्रश्न उद्धारको तयारी के छ
-1
चीनको वुहान शहरमा करीब दुई महीनाअघि देखिएको कोरोना भाइरसबाट हुने रोग कोभिड को प्रसार हरेक दिन बढ्दैछ तर त्यसलाई रोकथाम गर्न नेपालले अपनाएको होसियारी के पर्याप्त छ त
1
जापानभरका सम्मका कोरोनाभाइरस कोभिड को संक्रमण अपडेट
1
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरस कोभिड को भ्याक्सिन पत्ता लागेको छ चीनको तियानजिन विश्वविद्यालयले यसको ओरल खाने भ्याक्सिन आविष्कार गरेको हो
0
दक्षिण कोरिया में बढ रहा कोरोना भाइरस का त्रास फरवरी काठमांडू चीन के वुहान से फैला कोभिड के संक्रमण का त्रास फिलहाल विश्व भर फैला हुआ है चीन के बाद अब दक्षिण कोरिया में कोरो निउज डेस्क
1
कोरियाले दुई लाख जनामा कोभिड को जाँच गर्ने अमेरिकाले भ्याक्सिन बनाउन अर्ब डलर दिने
-1
करीब दुई महिना अघि चीनको हुवेई प्रान्तस्थित वुहान शहरमा देखा परेको कोरोना भाइरस कोभिड को संक्रमण देशमा पुगेको छ यो भाइरसबाट अहिलेसम्म जनाको मृत्यु भएको छ
-1
चीनको वुहानबाट फैलिएको कोभिड को संक्रमणको त्रास यतिबेला विश्वभर छ चीनपछि दक्षिण कोरियामा सर्वाधिक व्यक्तिहरु संक्रमित भएका छन् त्यहाँ जनामा संक्रमण हुदाँ जनाको मृत्यु भएको पुष्टि भएको छ
-1
कोरोना भाइरस निमोनिया कोभिड अब दक्षिण कोरियामा समेत संक्रमणका रूपमा फैलिइसकेपछि अब नेपाल कोरोना फ्रि देश भनेर बस्न सकिने अवस्था छैन
1
कोभिड का कारण इरानमा व्यक्तिको मृत्यु हल्ला मात्रै
1
देशको सरकार सरकार चलाउने सासक हाम्रो नेताहरु अनि हामी जनता आ आफ्नै रमाईलोमा ब्यस्त छौ तर यदि कोरोना भित्रीयो भने त्यस बाट बच्न अलिकती पनि तयारी देखाएका छैनौ तेसैले हामी जनता आफै सचेत हुन आवस्यक छ कोभिड
-1
विश्व स्वास्थ्य संगठन डब्लुएचओ ले कोभिड अर्थात नोवेल कोरोना भाइरसको संक्रमण अझै बिस्तार हुने सम्भावना रहेको भन्दै त्यसविरुद्ध लड्नका लागि तयारी अवस्थामा रहन आग्रह गरेको छ
-1
हजार नेपाली रहेको दक्षिण कोरियामा कोभिड को प्रकोप
-1
नेपाली युवाको आकर्षक रोजगार गन्तव्यका रुपमा रहेको दक्षिण कोरिया अहिले नोवेल कोरोना कोरोना अर्थात कोभिड भाइरसको सङ्क्रमणबाट आक्रान्त बनेको छ
1
काठमाडौं नेपालमा पनि कुनैपनि बेला कोरोना अर्थात् कोभिड भाइरस फैलन सक्छ यसका लागि नागरिक स्तरबाट सावधानी अपनाउनुपर्ने भएको छ
-1
दक्षिण कोरियामा कोभिड को प्रकोप डेगु सहरका हजार नेपाली त्रासमा
1
कोभिड का कारण इरानमा व्यक्तिको मृत्यु हल्लामात्रै ईरान
1
बजारमा छिर्न चाहनुहुन्छ भने यो सुनौलो अवसर हो है कोभिड ले बजार सोत्तर पारेको छ सक्नुहुन्छ भने छिर्नुहोस्
-1
कोभिड का कारण इरानमा व्यक्तिको मृत्यु हल्लामात्रै
-1
अहिले महामारीको रूप लिएको कोभिड कोरानो भाइरसबाट लाग्ने रोग वन्यजन्तुबाट मानिसमा सरेको आशंका गरिएको छ वन्यजन्तुलाई पनि खानाको रूपमा प्रयोग गर्ने बानीका कारण भाइरस मानिसमा सरेको आशंका गरिएपछि त्यसमा रोक लगाउने कानून बनाउन थालिएको हो
-1
कोरिया पनि कोभिड को शिकार भएछ आज सोमबार मात्रै थप नयाँ बिरामी कोरोना संक्रमित भएको समाचार छ उता इटाली पनि संकटग्रस्त छ नेपालका शासकहरू भ्रमण वर्षका नाममा कोरोना भाइरस भित्र्याउन तल्लीन छन् नालायकहरू
-1
हामी सबै कोभिड बाट संक्रमित छौँ मानसिक कोभिड
-1
चीनको वुहानबाट फैलिएको कोभिड कोरोना भाइरसको प्रभाव नेपाली औषधि उद्योगमा पनि देखिन थालेको छ
-1
कोभिड विश्वव्यापी महामारीकाे रूप लिने चिन्ता
-1
कोभिड को संक्रमणकाल दिन पुगेछ पहिले जोखिममा नरहेको भनिएका मानिसबाट पनि संक्रमणको सम्भावना देखियो सत्यानाश
-1
इरानमा कोरोना भाइरस कोभिड को संक्रमणले मृत्यु हुनेको संख्या पुगेको छ जब कि जम्मा जनामा संक्रमण पुष्टि भएको छ यो कोरोनाबाट अहिलेसम्मकै उच्च मृत्युदर प्रतिशत हो
-1
इरानबाट मध्य एशियाको कुवेत र बहरीनसम्म पुग्यो कोभिड
-1
हाम्रो सरकार नागरिक स्वास्थ प्रति कति जिम्मेवार रैछ बुझिदै छ यस्तो महामारी लाई हल्का रुपमा लिइदिने चीनमा कोरोना भाइरस कोभिड को संक्रमणले महामारीको रुप लिएयता नेपालमा हजार भन्दा बढी चिनियाँ पर्यटक भित्रिएको पाइएको छ
-1
चीनमा कोरोना भाइरस कोभिड को संक्रमणले महामारीको रुप लिएयता नेपालमा हजार भन्दा बढी चिनियाँ पर्यटक भित्रिएको पाइएको छ
1
बैठकले चीनबाट फैलिएको नयाँ कोरोना भाइरस कोभिड लाई निरन्तर नियमन गर्दै त्यसलाई नियन्त्रण गर्ने उपाय अपनाउँदै जाने निर्णय गरेको छ
-1
माघ अन्तिम साता सिन्धुपाल्चोकको जुगल गाउँपालिकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेख्यो गाउँपालिका को गुम्बावस्तीमा रुघा खोकी र अत्याधिक ज्वरोजस्ता कोरोनासँग कोभिड लक्षण मिल्दोजुल्दो सय जना भन्दा बढी बिरामी भेटिएका छन्
-1
कोभिड भाइरसको प्रभावपछि पछिल्लो समय चीनबाट औषधिसम्बन्धी कच्चा पदार्थको आयातमा कमी हुँदा भारतमै यसको मूल्य बढेको औषधि उद्योगीहरूको भनाइ छ
0
कोभिड बारे चिनियाँ राष्ट्रपति यसो भन्छन्
0
कोभिड कम्युनिष्ट पार्टीको शासन एजेन्सी
-1
कोभिड हाम्रा लागि एउटा सङ्कट अनि ठूलो परीक्षण हो
-1
कोभिड चीनमा कम्युनिष्ट शासन शुरू भएपछिको सबैभन्दा ठूलो स्वास्थ्य सङ्कट राष्ट्रपति सी
0
कोभिड को नयाँ समाचारहरूसँगै बजार त आज रक्तरञ्जित नै भएछ त आफ्नो सानोतिनो पुँजीमा ऋणात्मकबाट घण्टामा झण्डै ऋणात्मक तर मार्केटमा धावा बोल्न ढेवा मरू
-1
कोभिड कम्युनिष्ट पार्टीको शासन सुरू भएपछिको सबैभन्दा ठूलो स्वास्थ्य सङ्कट राष्ट्रपति सी आजकोसमाचार
-1
कोभिड कम्युनिष्ट पार्टीको शासन सुरू भएपछिको सबैभन्दा ठूलो स्वास्थ्य सङ्कट राष्ट्रपति सी
-1
कोभिड अर्थात नोवेल कोरोना भाइरसको संक्रमण नियन्त्रणको प्रयासमा रहेको इटालीले भेनिस कार्निभल रद्द गरेको छ युरोपमा सबैभन्दा खराब कोभिड महामारीले प्रभावित भएको देश हो इटाली
-1
कोभिड ठूलो स्वास्थ्य सङ्कट अर्थतन्त्र र समाजलाई व्यापक असर राष्ट्रपति सी
-1
कोभिड हाम्रा लागि एउटा सङ्कट अनि ठूलो परीक्षण हो राष्ट्रपति सी
-1
कोभिड ठूलो स्वास्थ्य सङ्कट राष्ट्रपति सी
-1
कोरोना भाइरस कोभिड को संक्रमणका कारण दक्षिण कोरियामा नेपाली कामदारलाई रोकिएको छ दक्षिण कोरियामा संक्रमण बढेपछि आगामी साता कोरिया जाने तयारीमा रहेका नेपालीको उडान रोकिएको हो
-1
कोरियाका नेपालीलाई कोरोनाबाट बच्न नेपाली दूतावासको आग्रह पछिल्लो समय कोरियामा पनि कोभिड नामक भाइरसबाट संक्रमित देखिएपछि नेपालीलाई सतर्क रहन दूतासवासले विज्ञप्ति जारी गरेरै आग्रह गरेको हो
-1
कोभिड कारण विश्वभर हवाई यात्रु घटे एयरलाइन्सहरुलाई अर्बौ डलर घाटा
-1
कोभिड कारण विश्वभर हवाई यात्रु घट्ने एयरलाइन्सहरुलाई अर्बौ डलर घाटा हुने
1
भारतले नेपालबाट गएका हवाई यात्रुलाई कोभिड कोरोना भाइरस को संक्रमण भए नभएको स्क्यान गर्ने भएको छ
-1
कोभिड वुहानबाट मोडियो कोरियाको थेगु प्रान्ततिर नेपालीमा त्रास
1
बैतडीको झुलाघाटमा कोभिड सहायता कक्षा स्थापना
-1
टाउको दुख्ने ज्वारो आउने लक्षण देखिँदै छ कोभिड ले त भेटेन नि
-1
कोरोना भाइरसको महामारी एकै दिन दोब्बर संक्रमित शुक्रवारसम्म सय व्यक्तिमा कोभिड भनिने कोरोना भाइरसको सङ्क्रमण पुष्टि गरेको दक्षिण कोरियामा थप जनामा भाइरसको संक्रमण भएको पुष्टि भएको छ
1
नेपालबाट गएका हवाई यात्रुलाई भारतले कोभिड को स्क्यान गर्ने
1
नेपालबाट गएका हवाई यात्रुलाई भारतले कोभिड कोरोना भाइरस को संक्रमण भए नभएको स्क्यान गर्ने भएको छ
-1
कोरोनाभाइरस इटलीका एक दर्जन सहर बन्द कोरोनाभाइरस इटलीका एक दर्जन सहर बन्द कोभिड का बिरामीहरूको सङ्ख्या र मृत्यु हुनेको सङ्ख्या दुई पुगेपछि इटलीका प्रधानमन्त्री जुजेपे कोन्टेले आपत् कालीन योजना घोषणा गरेका हुन्
-1
द कोरियामा कोभिड को संक्रमण बढेपछि नेपाली दूतावासद्वारा सावधानी अपनाउन आग्रह
-1
युरोपमा सबैभन्दा धेरैमा कोभिड अर्थात नोवेल कोरोना भाइरसको संक्रमण इटालीमा देखिएको छ इटालीमा अहिलेसम्म जनामा कोभिड को संक्रमण पुष्टि भएको छ
-1
दक्षिण कोरियामा एकैदिनमा कोभिड सङ्क्रमितको सङ्ख्या दोब्बर
-1
कोभिड भाइरसको प्रकोपका कारण यात्रु संख्या घट्दा एयरलाइन उद्योगलाई यो वर्ष अर्ब अमेरिकी डलर घाटा हुने आइएटिएले चेतावनी दिएको छ
-1
चीनमा महामारिको रुप लिएको कोभिड अर्थात नोवेल कोरोना भाइरसको संक्रमण पछिल्लो समय दक्षिण कोरियामा तीव्र रुपमा फैलिएको छ एक दिनमै दक्षिण कोरियामा नोवेल कोरोना भाइरसको संक्रमण दोब्बर भन्दा बढी भएको हो
1
कस्तो दिक्क लाग्दो जिन्दगी फ्याट्टै कोभिड ले लगे नि हुने नि