text
stringlengths
1
287k
id
stringlengths
1
8
सन् २०१० मा शुक्लाफाँटामा बाघको सङ्ख्या १० रहेको थियो । प्रत्येक चार वर्षमा बाघ गणना हुँदै आएको बताउँदै संरक्षण अधिकृत घिमिरेले सन् २०२२ मा नेपालमा बाघको सङ्ख्या २५० पु¥याउने लक्ष्य रहेको जानकारी दिए ।
11983865
एउटा यस्तो ठाउँ जहाँ लाशलाई परिवारसँगै राखिन्छ !
265700
पृथ्वी राजमार्ग तथा लोकमार्ग आसपासका युवाहरुको समुहले स्वस्ती मन्त्र बाचन तथा दीप प्रज्वलन आयोजना गरेको हो।
10133203
थन छु स्वाइ
6739252
बिपिन र बर्षाको ‘गोपी’ प्रदर्शन मिति हेरफेर
7052351
असार १५ लाई फोटो खिच्ने मात्र नभएर धान दिवसको रुपमा मनाऊ धिरेन्द्र चन्द सोडारी
10004719
भिम बिष्ट सिरिशको शब्द तथा संगीत यस गीतमा राजेन्द्र भट्ट ‘मिस्टर आरजे’ को र्यापलाई समाबेश गरिएको छ ।
6736232
भारत भ्रमणमा राष्ट्रिय हितलाई प्राथमिकता राख्न एमालेको ध्यानाकर्षण _ सहारा टाइम्स
7265141
चीनमा रहेका अमेरिकी कम्पनीमाथि अमेरिकी करवृद्धिको असर पर्न थालेको समाचार आएसँगै अमेरिकाले वार्ताका लागि आमन्त्रण गरेको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट हुने ५०० अर्ब अमेरिकी डलरबराबरको आयातमा करवृद्धि गर्ने चेतावनी दिएको एक सातापछि नै अर्थमन्त्री मुन्चिनको नयाँ वार्ता प्रस्ताव आएको छ। वार्ताको प्रस्ताव सार्वजनिक भएलगत्तै एसियाली सेयरबजारमा सकारात्मक प्रभाव परेको छ। साताका पूरै छ दिन ओरालो लागेको हङकङ सेयरबजारमा सुधार आई २.५ प्रतिशत विन्दुले वृद्धि भएको छ भने साङ्घाई सेयरबजारमा एक प्रतिशतले वृद्धि भएको छ। ट्रम्पले पहिलो चरणमा करिब ५० अर्ब अमेरिकी डलर बराबरका चिनियाँ सामानमा करवृद्धिको घोषणा गरिसकेका छन्। करवृद्धिको चपेटामा उच्च प्रविधिका पार्टपुर्जा र उत्पादित सामग्री छन्। बेइजिङले समेत प्रतिशोधस्वरुप सोही रकमबराबरको अमेरिकी सोयाबिन, सवारीसाधन र अन्य कृषिजन्य वस्तुमा करवृद्धि गरेको छ।
null
ए डिभिजन लिग अन्तर्गत अाज तीन खेल हुँदै
10129664
१० घन्टा अगाडि
12164596
2562308
सुशील कोइरालाको निधनपछि स–साना शक्ति केन्द्रहरूमा विस्तारित भएकाले नेपाली कांग्रेसको नेतृत्व छनोटमा थुप्रै स्वार्थ हावी हुनेछन्।
3427323
6014968
बालसंवेदनशील पुरस्कारका लागि दर्खास्त दिने अवधि थप गरीएकाे बारे सूचना - May 16, 2018
9632253
–विचार–सिचार सब भन्ने कुरा मात्रै हुन् । कुन विचार बोकेर कसले के गरे भन्ने कुरा त घाम जत्तिकै छर्लंगै छ, मैले भनिराख्नै पर्दैन ।
9767695
‘सत्रु गते’ हेर्न प्रधानसेनापति हल पुगे, बन्यो यस्तो रेकर्ड
7968965
किरण चेम्जोङ माल्दिभ्समा उत्कृष्ट खेलाडीको मनोनयनमा परे
5290899
गुलरिया नगरपालिकाको आ.ब. ०७५/०७६ सम्मको वित्तीय विवरण _ गुलरिया नगरपालिका
3238381
राष्ट्र बैङ्कले व्यक्तिगत विद्युतीय सवारीसाधनको हकमा भने ८० प्रतिशतसम्म कर्जा लगानी गर्न पाउने व्यवस्था गरेको छ । न्यूनतम ४० सीटका सार्वजनिक यातयात, निर्माण कार्य एवम् पर्यटन, शिक्षा, स्वास्थ्य र ढुवानी सेवाका सवारीमा जाने कर्जामा भने सो सीमा लागू नहुने बताएको छ ।
3685558
नियमावलीले पहिलोपटक संसद्मा प्रधानमन्त्री र सांसदबीच सवालजवाफको व्यवस्था गरेको छ । प्रत्येक महिनाको दुई बैठकमा प्रधानमन्त्रीसँग सांसदले प्रत्यक्ष सवालजवाफ गर्न पाउनेछन् । बैठकको पहिलो एक घन्टा प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुनेछ ।
3243938
भक्तपुर क्षेत्र नं. २ मा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा उम्मेदवार दमननाथ ढुंगाना मध्यपुर थिमी १ लोकन्थलीस्थित स्वास्थ्य चौकी मतदान स्थलको अवलोकन गर्दै। फोटो : लक्ष्मी गारु, भक्तपुर।
11121992
प्रेमको डोरीले मात्र नेपालको अस्तित्व र पहिचान जोगाउन सकिन्छ : पूर्वराजा ज्ञानेन्द्र
2566972
फरक क्षमता भएका व्यक्ति (अपाङ्गता) हरुले पनि विभिन्न खेल खेल्न सक्छन् भन्ने जनचेतना जगाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक मध्येको एक पारा ओलम्पिक कमिटीका महासचिव कुमार पौडेलले जनाएका छन् ।
12075312
7094563
प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन यस्तो मन्त्रालय हो, जसको मातहतमा एउटा पनि निकाय/कार्यालय राखिएको छैन । प्रदेशभित्रको आन्तरिक प्रशासन तथा सुरक्षा हेर्ने जिम्मेवारी रहेको उक्त मन्त्रालय यतिबेला सबैभन्दा निरीह देखिन्छ । जबकि शक्ति अभ्यासका हिसाबले प्रशासन र सुरक्षा हेर्ने मन्त्रालय सबैभन्दा आकर्षक मानिन्छ । प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखबाट प्रदेशका मन्त्रीहरू नमस्कार र सलाम त पाउँछन् । तर, तिनले निर्देशन भने दिन पाउँदैनन् ।
null
‘प्रदेश राजधानी तोक्नु सरकारको अधिकारको कुरा हो, उत्तेजित नहुनुस्’
9834326
पहिलै थाहा थियो अमिताभलाई श्रीदेवीको मृत्युको खबर : २० मिनेट अघि गरेका थिए यस्तो ट्वीट
2724300
National Anthem of Nepal (नेपालको राष्ट्रिय गान) -...
5217204
भक्तपुर, १८ असोज । दसँैका लागि मुस्ताङबाट ल्याइएका भेंडाच्याङ्ग्रा नेपाल खाद्य संस्थानको भन्दा महँगोमा बिक्री हुन थालेको छ । यस वर्ष यहाँ ल्याइपुरयाइएको च्याङ्ग्रा प्रतिकिलो रु ७०० र भेंडा प्रतिकिलो
null
यस्ता महान् ब्याटसम्यानलाई पनि एक सामान्य वेटरले ब्याटिङ सुधार्न मद्दत गरेको कुरा भने धेरैले नपत्याउन सक्छन् ।
null
मेरो उपस्थिति पखालेर भाग्छ।
5667484
Next articleस्रोत नखुलेको सबै कारोबार रोक्का
1804372
विन्डोज ८ टच स्त्रिन केन्दि्रत गरेर कम्पनीले ल्याएको पछिल्लो ओएस हो । आफ्नो सफ्वेयरको प्रयोग बढाउन गुगल, एप्पल, माइक्रोसफ्ट, अमेजनडटकमजस्ता कम्पनीले आफ्नै डिभाइस तयार गरिरहेका छन् । डिभाइस प्रयोगबाट ग्राहकले सेवा प्रयोग गर्दै एप्स, गीत, किताबहरू र अन्य सामाग्री किनून् भन्ने उसको मुख्य उद्देश्य हो ।
null
मेरो कारण होईन । उहाँहरुकै कारण हो । आज दुई नम्बर प्रदेश र जनतालाई पछि पार्ने काम उहाँहरूबाटै भएको छ । जन प्रतिनिधिविहीन गराईएको छ । दुई तीन महिनापछि निर्वाचन गर्नु भनेको दुई नम्बर प्रदेशलाई पछि पार्नु हो । यही हो उहाँहरुको उपलब्धि ?
5023417
कार्यक्रममा देशभरका ३०० व्यवसायीमध्ये तीन उत्कृष्ट व्यवसायीलाई पुरस्कृत गरिएको थियो । पुरस्कृत हुनेमा माछापालक अशोक अधिकारी, रीता श्रेष्ठ र ताराओम थापा रहनुभएको छ । उहाँहरुलाई जनही रु २० हजार, खादा र प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो ।
10181596
जाजरकोटकी सामना भन्छिन्–स्वीकार मेरो मायालाई (भिडियोसहित)
9970997
हाम्रो बारेमा
2803405
चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष कमल थापाले महासमिति बैठकबाट कांग्रेसले हिन्दु...
8473975
गणेशमानमार्गको थानकोट-चित्लाङ खण्डमा पनि सुरुङमार्ग बनाउने योजना ल्याइएको छ । त्यसैगरी कोटेश्वर-जडिबुटी खण्डमा पनि सुरुङमार्ग बनाउने अर्थमन्त्रीले जानकारी दिएका छन् ।
4483391
इगो र इखलाई पर राखौं चैत्र ९, २०७४
8780239
पितृसत्ताको सोझो अर्थ हो पुरुषको सत्ता। जहाँ पुरुष शासक हुन्छन् भने महिला शासित त्यस्तै पुरुषलाई पहिलो दर्जामा राखिन्छ भने महिलालाई दोस्रो। पितृसत्ता विचारधारा हो, जसले पुरुषलाई महिलाभन्दा श्रेष्ठ मान्छ। यसै विचारधाराले महिलामाथि पुरुषको नियन्त्रण कायम गरेको छ। पितृसत्ताले धर्म, संस्कृति र परम्पराका नाममा महिलामाथि शोषण र दमन पनि गरेको छ। यो कोणबाट हेर्दा पितृसत्ताले पुरुषलाई फाइदैफाइदा र महिलालाई घाटैघाटा मात्र छ भन्ने लाग्न सक्छ। तर, यथार्थमा पितृसत्ताको बोझले पुरुषहरू पनि थिचिएका छन्, तिनमाथि पनि हिंसा भएको छ, अनावश्यक भार पनि थपिदिएको छ। मारमा परिहाल्दा पनि बोल्न छेकेको छ।पितृसत्ताले पुरुषलाई बहादुर, आँटिलो र शक्तिशाली व्यक्तिका रूपमा चित्रण गर्छ। यही आधारमा समाजले पुरुषलाई कडा स्वभावको र घरपरिवारको माग पूरा गराउन सक्ने व्यक्तिका रूपमा ठान्छ। सके पनि नसके पनि परिवारको आर्थिक दायित्व धेरैजसो घरमा पुरुषमै छ। जस्तोसुकै स्वभावका पुरुष पनि बलवान् भएको अभिनय गर्न बाध्य छन्। केही पुरुष भावनात्मक रूपमा कोमल हुन्छन्, ससाना कुराले पनि तिनलाई प्रभाव पार्छ। दुःख पर्दा, आफन्तसँग छुट्टिँदा रुन चाहन्छन् तर आँसु देखाउन सक्दैनन्। जबरजस्ती कठोर बन्नुपर्ने, बलवान् हुनुपर्ने र बहादुरी देखाउनुपर्ने बाध्यता छ। .-{:;:100%;-: ;-: ;}.-{-:20;-:20;}.- .-{:10;}सामान्य घरव्यवहारकै कुरा गरौं। कतिपय पुरुष भान्साको काम गर्न रुचाउँछन्। लुगा धुने, घर सरसफाइ तथा बालबालिकाको हेरचाह गर्न मन पराउँछन्। दिनहुँजसो घरबाहिरको कामको बोझ लिनुको साटो घरायसी इलममा समय बिताउन चाहन्छन् तर पितृसत्तात्मक सोचले उनीहरूलाई थुनिरहेको छ। घरधन्दा सघाउँदा जोइटिंग्रेनामर्दको आरोप लाग्ने डरमा धेरै पुरुषले लुकेरै भान्साको काम गर्छन्। पाहुना वा छिमेकीलाई देख्दा गरिरहेको काम चटक्कै छाडिदिन्छन्। बदलामा उनीहरू सके पनि नसके पनि चाहे पनि नचाहे पनि घरबाहिरका, अप्ठ्यारा काम र परिस्थितिको सामना गरिरहेका छन्। काम गर्न नसक्ने पुरुषले पनि जस्तोसुकै जुक्ति लगाएर परिवारको भार बोक्नुपर्ने बाध्यता छ। त्यस्तै ‘छोरो मान्छे भएर रुनु हुन्न’ भन्ने लोकोक्तिका कारण पीर पर्दा बलियो देखिनुपरेको छ। यस्तो खानु, लगाउनु तथा काम गर्नु भनेर छोरीमा जस्तै छोराका लागि पनि नियम बनाइएका छन्। कुनै केटाले कपाल पाल्यो भने कस्तो केटीजस्तो वा रातो वा गुलाबी रङको लुगा लगाए केटी भनेर खिसीटिउरी गरिन्छ। ढिलो खाए महिला जसरी खाने, बिस्तारै हिँडे महिलाजस्तै थाक्ने कुराले पुरुषलाई पनि सताएको छ। महिला हुनु वा पुरुष हुनु जैविक विषय हो। पुरुष हुँदैमा पितृसत्ता मान्ने महिला हुँदैमा नमान्ने हुँदैन। पितृसत्तात्मक सोच र मान्यता बोकेका महिलाहरू थुप्रै छन् समाजमा। पुरुषवादी चिन्तन र संस्कारले महिलालाई पनि गाँजेको छ। धर्म र संस्कारका नाममा उनीहरूले पितृसत्तालाई बोकिरहेका छन्। यसले हाम्रो भाषा, शब्द, व्यवहार, धर्म, संस्कार र आनीबानीलाई आक्रमण गरेको छ। प्रायः परिवारभित्र पितृसत्तात्मक विचारलाई रीतिरिवाज र संस्कारका रूपमा सिकाउने काममा महिला पनि जानीनजानी सरिक भैरहेका हुन्छन्। .-{:;:100%;-: ;-: ;}.-{-:20;-:20;}.- .-{:10;}समग्रमा पितृसत्ताले असमानता बढाएको छ, जसले हिंसा र विकृति जन्माएको छ। पितृसत्ताले पुरुषमाथि हिंसा हुन्छ भन्ने परिकल्पनै गरेको छैन। पुरुषलाई अबला र निरीह मानेकै छैन। फलस्वरूप समाजले पुरुष हिंसापीडितलाई महिलालाई जस्तो स्थान दिँदैन। उल्टो पुरुषलाई नै कमजोर ठानिन्छ। भावनात्मक रूपमा उसलाई अपमानित गर्छ। पुरुषत्वमाथि नै प्रश्न गर्छ तर हिंसा जसलाई भए पनि हिंसा नै हो। महिला, बालबालिका, पुरुष हुन् वा ज्येष्ठ नागरिक कसैमाथि पनि हिंसा हुनु हुँदैन। पितृसत्ता सबै ठाउँ उही रूपमा बलियो छैन, भूगोल, वर्ग र समुदाय अनुसार यसको असर फरकफरक छ। लिंग र वर्ग दुवैमा पितृसत्ताले असर गरेको छ। पितृसत्ताले सबैभन्दा धेरै आक्रमण घरभित्रै गरेको छ। सुरक्षित स्थान मानिने घरलाई हिंस्रक बनाएको छ। पतिपत्नीकै कुरा गरौं, अहिलेका धेरै पुरुष समान खालका जीवनसाथी चाहन्छन्। आपसमा काम र जिम्मेवारी बाँडफाँड गर्न रुचाउँछन्। घरको होस् या बाहिरको काम, सबैतिर सहकार्य गर्नु आवश्यक ठान्छन्, जसलाई पितृसत्ताले रोकिरहेको छ।पितृसत्ताको विकल्प मातृसत्ता होइन। अहिलेको युग कुनै सत्ताको होइन समानताको हो। पितृसत्ताविरुद्ध उभिदा पुरुषको होइन, पितृसत्तात्मक पद्धतिको विरोध र समानताको वकालत हुन्छ। महिलाले अधिकार लिनु भनेको पुरुषको खोस्नु होइन। समान अधिकार उपभोग गर्नु हो। महिला पुरुष दुवैलाई आर्थिक, सामाजिक, शारीरिक, मनोवैज्ञानिक र सांस्कृतिक रूपमा स्वतन्त्र बनाउनु हो। हिंसामुक्त समाजतर्फ उन्मुख हुनु हो। पुरुषलाई समेत बोझ बनेको पितृसत्ताबारे अब पुरुषकै कोणबाट पनि बहस जरुरी छ।प्रकाशित : फाल्गुन १३, २०७८ ०८:२२
null
राजदुताबासको कार्यक्रम - Embassy of Nepal - Colombo, Sri Lanka
11652347
जाडोबाट प्रदेश नम्बर २मा मर्नेको संख्या ४० नाघ्यो
5455597
धेरै तालिमहरु गर्नु पर्छ
9872365
भेषराज पोखरेल माघ ८, २०७४
526072
बिज्ञापनको लागि: marketing@hamrakura.com
12375473
मृगौला पिडित र बोनम्यारो पिडित लाइ सहयोग रकम प्रदान‏
10560985
नेपाल कम्युनिष्ट पार्टी (एमाले)
5336744
५३ औं मिनेटमा अस्ट्रियाका मार्टिनले बराबरी गोल फर्काए । अस्ट्रिया यत्तिकैमा रोकिएन । उसले ६९ औं मिनेटमा अर्को गोल पनि थप्यो । दोस्रो गोल अस्ट्रियाका लागि एलेसान्ड्रोले गरेका हुन् । त्यसपछि विश्व विजेता जर्मनी खेलमा फर्किन सकेन र २-१ को हार व्यहोर्न बाध्य भयो ।
5294542
यसको तस्करी बढीरहेको छ । भारतको बिहारको अररियाका सुरक्षा बलका एक जवानले दुई सर्प पक्रिएका थिए । जसको मूल्य थियो ३ करोड रुपैंया भन्दा बढी थियो । साउदी अरब देखि चीनसम्म यस्ता सर्पको माग धेरै रहेको बताइएको छ ।’
6212310
रोमान्टिक शैलीको गीत 'मनको साथी' सार्वजनिक (भिडियो)
6545544
सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिको तथ्यांक अनुसार कास्कीका ४१ हजार ५९६ मानिस स्वास्थ्य बिमा कार्यक्रममा सहभागी भएका छन् ।
9856146
गोपनीयता र कुकीज नीति
6807073
असार १५ लाई फोटो खिच्ने मात्र नभएर धान दिवसको रुपमा मनाऊ धिरेन्द्र चन्द सोडारी
12113695
पैसा हराउने बानी छ ? त्यसो भए यसो गर्नुस्
12389402
डीभीको आवेदन भरेपछि आफ्नो कन्फर्मेसन नम्बर सुरक्षित राख्नु पर्नेछ । यही नम्बरका आधारमा डीभीका लागि छनोटमा भए नभएको ७ मे २०१९ पछि हेर्न सकिनेछ ।
610636
12240333
‘अरुण तेस्रोमा कुनै विवाद छैन, बुढीगण्डकी अब अगाडि बढ्छ’
6344073
(ग) लेखा, राजश्व, इन्जिनियरिङ्ग, कानून, विकास वा अनुसन्धानको क्षेत्रमा कम्तीमा बीस वर्ष काम गरी अनुभव र ख्याति प्राप्त गरेको,
10923641
अझ यसअघि उहाँहरूले उठाउँदै आएको प्रत्यक्ष कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्रीको कुरा पनि घोषणपत्रमा छैन । अब यहाँहरूको शंका गलत सावित भएन र ?
12159372
काठमाडौं – बुढानीलकण्ठ नेपालको प्रसिद्ध तीर्थस्थल हो। यो काठमाडौं उपत्यकाको उत्तर तर्फ शिवपुरी डाँडाँको काखमा रहेको छ । यस मन्दिरमा हरिबोधनी अर्थात ठूलो एकादशीको दिन ठूलो मेला लाग्ने गरेको छ । असार महिनामा पर्ने हरिशयनी एकादशीमा सुतेका भगवान विष्णु भगवान निद्राबाट ब्युँझने र संसार नियाल्ने धार्मिक विस्वासकै कारण यसदिन त्यस ठाँउमा मेला लाग्ने गरेको हो ।
416267
बायो-टेक्नोलोजी प्रयोग गरी उन्नत जातका विरुवा उत्पादन गरी किसानहरुलाई वितरण गरिनेछ ।
6784249
4218210
जिल्ला सदरमुकाम नजिकैको पराल्मी गाविसमा दलित, जनजाति, महिला, अपाङ्गको लागि परिषद्मा बजेट विनियोजन भएको छ । उनीहरूको नाममा विनियोजन भएको रकम खर्च पनि भएको छ तर लक्षित वर्गका कसैलाई पनि थाहा छैन, रकम कुन काममा खर्च भयो भनेर ।
11299352
नेपालमा हिजो बुधबार लक्ष्मीसँग धुमधामसँग मनाइयो । यस्तै हिन्दूधर्मावलम्बी रहेको भारतमा पनि दिवाली धुमधामसँग मनाइएको छ ।
null
धेरै पढिएको
9678497
भारतमा विश्वकै सबैभन्दा ठूलो स्वास्थ्य बीमा कार्यक्रम “मोदीकेयर” आरम्भ
6666393
प्रश्न २. बालअधिकार र बालसाहित्यको सम्बन्ध कस्तो रहेको हुन्छ ? के बालसाहित्य बालअधिकारको प्रवद्र्वनका लागि सहयोगी हुन सक्छ ?
7174065
आरपी पौडेल, बैंकिङ खबर / सर्वसाधारणले प्रयोग गर्ने समग्र वस्तु र सेवाहरूको औसत मूल्यस्तरमा निरन्तर भएको मूल्यवृद्धिको अवस्था मुद्रास्फीति हो । यसको मतलब केही वस्तु वा सेवाको मात्र मूल्यवृद्धि भएमा त्यसलाई मुद्रास्फीति भनिँदैन । यसका लागि समग्र मूल्यस्तरमा वृद्धि भएको हुनुपर्छ । केहीको मूल्य घटे पनि धेरैजसो वस्तु र सेवाको मूल्यवृद्धि भएको छ र त्यस्तो वृद्धि लगातार भएको छ भने त्यस अवस्थालाई मुद्रास्फीति भनिन्छ ।
255654
काठमाडौं, असार । कृषि, भूमिव्यवस्था तथा सहकारी मन्त्रालयले बेमौसमे बाजा बजाउँदै सरुवा गरेको छ । कृषि मन्त्री चक्रपाणी खनाल, सचिव युवकध्वज जिसी भारत भ्रमणमा जानु अगाडि कृषि विभागका महानिर्देशक डा डिल्लीराम शर्मालाई सरुवाको निर्णय गरेका हुन् । दुई दिन अघि मन्त्रीको नेतृत्वमा सचिव सहितका टोली भारत भ्रमणमा निस्किएका छन् ।
null
उनले आकर्षक विभागको जिम्मेवारी लिन अस्वीकार गरेपछि स्वास्थ्य मन्त्रालय र मातहतका कर्मचारी आश्चर्यमा परेका छन् । डा. श्रेष्ठले आइतबार गर्ने भनेको पदबहाली सार्वजनिक रूपमै अस्वीकार गरे । महानिर्देशक पद अस्वीकार गर्ने उनी पहिलो व्यक्ति हुन् ।
9581117
काठमाडौँ । पश्चिमी वायुको प्रभावका कारण आज देशका अधिकांश......
5458508
अनुभूति _ अचानक _ अर्थ _ आँखीझ्याल _ इतिहास _ उड्डयन _ खेलकुद _ जीवनशैली _ झल्याकझुलुक _ डायस्पोरा _ तथ्यचित्र _ तस्विर/भिडियो _ दसैँ साहित्य _ नेपाल आर्काइभ _ नोटबुक _ परिहास _ पर्यटन _ पाठकको पत्र _ प्रविधि _ ब्लग _ मनोरञ्जन _ यात्रा _ विचार _ विदेशबाट _ व्यंग्य _ व्यक्तिचित्र _ शिक्षा _ संवाद _ समसामयिक _ समाचार निर्माताहरू - २०७२ _ सम्झना _ साहित्य _ सोझै _ स्मरण _ स्वास्थ्य
4588501
संकटमा मेलम्ची खानेपानी आयोजना
10685220
औधोगिक क्षेत्र विस्तारका लागि १८०४ बिघा जग्गा दर्ता भएको, दर्ता प्रक्रियामा २०३५ बिघा, नापजाँचमा २१०० बिघा, पहिचान भएको जग्गा ४७०८ बिघा छ ।
6605628
​यो सुरुवात मात्र होः पारस खड्का
8826976
‘चौका दाउ’को ट्रेलरमा वर्षा सँग रबिन्द्र, विल्सन, सन्तोष र तैयबको रासलिला
9342479
1713332
ब्लग दर्ता गर्न
7088295
पहिलो पटक नेपालमा एयर बस ए–२२० ले गर्‍याे ल्याण्डिङ
7454113
कानून मन्त्रीले माफी मागे (भिडियोसहित)
4217591
६ दिनका लागि ६२ हजार खसीबोका
3687530
सपना साकार गर्न चाहन्छौँ हामी
9659959
सुष्मा स्वराज भारतीय वायुसेनाको जुन विमानमा सवार थिइन्, करिव १४ मिनेटसम्म उक्त विमानको सम्पर्क मोरिससको एटीसीसँग नभएपछि अलर्ट जारी गरिएको थियो । एयरपोर्ट अथोरिटी अफ इन्डियाका जनरल म्यानेजर (कर्पोरेट कम्युनिकेसन) जेबी सिंहले बीबीसीलाई भने– ‘मोरिससले एकतर्फी अलर्ट जारी गरेको थियो ।’
8016735
हरेक वर्ष मनाउने गरिएको विश्व हात धुने दिवसलाई खोटाङमा औपचारिकतामा सीमित गर्ने गरिएको छ। हात धुने दिवस सर्वसाधारण केन्द्रित हुनुपर्नेमा जिल्लाका केही विशिष्ट व्यक्तिहरूबीच औपचारिक कार्यक्रमको आयोजना गरी सम्पन्न गर्ने गरिएको हो।
5180426
दोस्रो संविधानसभामा विधेयक पुनः तत्कालीन व्यवस्थापिकामा पेस भएका थिए। पेस भएका विधेयकमा तत्कालीन रुपान्तरित व्यवस्थापिकाको विधायन समितिले पाँच उपसमिति बनाई छलफल र सुझाव संकलन गरेको थियो। करिब एक वर्षसम्म सैदान्तिकदेखि दफाबार छलफल र सुझावका आधारमा विधेयक परिमार्जन गरी पारित भएका थिए।
2049216
ढाँचा:इतिहासमा आज/६, अगस्त ‎ (← लिंकहरू • सम्पादन गर्ने)
5405093
असोज २४, धनगढी । सुदूरपश्चिम प्रदेशभित्रका नौओटै जिल्लाको मुख्य प्रवेशद्धार कैलालीको अत्तरिया (गोदावरी नगरपालिका)भित्र भौतिक संरचना निर्माण हुने क्रम बढ्दै गएको छ । प्रदेशको राजधानी हुने चर्... बिस्तृतमा
null
कुनै मान्छे मर्‍यो भने
3783207
बहिस्कार हुने भएपछि आज बस्ने तय भएको कांग्रेसको बैठक स्थगित
1577003
तपाईले खोज्नुभएको पृष्ठ भेटिएन_ पृष्ठ सरेको वा हटाईएको हुनसक्छ..
1535173
काठमाडौं । राजधानीबाट ३ जना चोर पक्राउ परेका छन् । बुधबार राजधानी काठमाडौंको टोखाबाट तिनै जनालाइ प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरुमा राजन खनाल, उपेन्द्र खरेल र सौरज तामाङ् रहेक... Read more
1777622
सिद्दार्थ बैंकको सवा २ अर्बको ऋणपत्रको बिक्रि खुला, कति पाइन्छ ब्याज ?
8641931
सप्तकोशी डेभलपमेन्ट बैंकले पायो…
655677
साथै, आशबहादुरले पीडित महिलाको नामबाट फेसबुक आइडी बनाइ अश्लिल फोटोहरु राख्ने, उनको श्रीमान् र आफन्तलाई अश्लिल म्यासेज पठाउने गरेका थिए ।
null
आइतबारको उपत्यका बन्द : स्कुल-कलेज ठप्प, तर गाडी सदाझैं चले, बाँकी प्रभाव यस्तो छ ! (अपडेटसहित)
10751970
तीन घण्टा भैसक्यो लम्पसार परेको यो निन्द्रापनि कुन तरुनी सँग सुत्न गाको छ कि क्याहो भन्थ्यो एउटाले सैपरी त्यस्तै भो आज :
null
प्रदेश नं १को राजधानी धनकुटामा हुनुपर्ने माग राख्दै अन्तिम आन्दोलन गर्ने तयारी
12181391
विज्ञापनका लागि
5581461