text
stringlengths 1
287k
| id
stringlengths 1
8
⌀ |
---|---|
जिम्बाब्वेमा भएको संसदीय निर्वाचनमा सत्तारूढ जानु पीएफ दलले दुईतिहाइ बहुमत प्राप्त गरेको त्यहाँको निर्वाचन आयोगले जनाएको छ।
| 723310 |
कृषिप्रधान देश नेपाल, अनि यहि देशमा बसोबास गरेका पौरखी नेपाली, : एक सफल कृषकको कथा !
| 7044766 |
काठमाडौं : उपन्यास कसरी लेख्ने? लेखनको सरलता र भाषाको सुन्दरता उपन्यासमा कसरी राख्ने? मन छुने कसरी बनाउने? 'बेटर ने...
| 9616087 |
केन्द्र तोकिएका स्थानामा दीपावली मनाइएको थियो भने राजधानीका लागि दाबी गरिरहेका अन्य स्थानका बासिन्दा आन्दोलित भएका थिए। | null |
पाइपलाइन प्रयोगमा आएपछि प्रतिघन्टा दुई लाख लिटर इन्धन अमलेखगन्जको डिपोमा खसाल्ने लक्ष्य छ । पाइपलाइनबाट पेट्रोलियम पदार्थको शुद्धता कायम राख्न र चुहावट नियन्त्रणमा पनि सहयोग पुग्नेछ ।
| 11157630 |
जानकी गाँउपालिकाको आर्थिक वर्ष २०७४÷०७५को सार्वजनिक सुनुवाई,समृद्धि र विकासका लागि सबै पक्षक�
| 5216729 |
यो पोष्टलाई शेयर गर्नुहोस् इमेल
| 3628865 |
सरकारका दुर्इ मन्त्रीकाे एउटै स्वर : फास्ट ट्रयाकमा पर्ने जग्गाको मुआब्जा दर परिवर्तन हुँदैन
| 1672787 |
काठमाडौं । साढे ३३ किलो सुन तस्करीका नाइके चूडामणि उप्रेती ‘गोरे’ले आफ्नो सुन लुकाएको आरोपमा चारजना...
| 9922625 |
1. अश्विनी नक्षत्र आकाश मण्डलको प्रथम नक्षत्र हो। अश्विनी नक्षत्र 3 वटा ताराहरूको समूह हो, जुन आकाशमण्डलमा पौष महिनाको तेस्रो चौथो हप्तातिर सूर्यास्तपछि सिधा माथि देखिन्छ। | null |
1391021 |
|
हेल्लोनेपालकोरिया डट कम मा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन विनम्र अनुरोध गर्दछौं ।
| 10368093 |
झापाका भूपू भारतीय सेनाका जम्दार अबुधावी पुलिसमा आएको ३ वर्ष भयो। हेर्दा ३० वर्षे जस्तो देखिने ४० नाघ्नै थालेका रहेछन्। गत हप्ता उनी भौँतारिँदै रुममा अपरिचित तरिकाले आइपुगे। ‘तपाईँ पत्याउनुहुन्न मेरी नातिनी छे’, उनले भने। अचम्म लाग्यो, उनको उमेरले लाग्थ्यो भर्खरै विवाह गरेका हुन्। अचानक उनी नजिकैको अबुधावीको इमिरेट्स प्लाजामा पुगेछन्। नसाले लठ् एक चाइनिजको साथमा रात बिताएछन्। तर बिहान उठ्दा उनको साथमा भएको पर्स, झोला सबै हराएछ। उनले अतालिँदै भने, मेरो कार्डहरु थियो, त्यो पनि हरायो। लाहुरे र ड्राइभरको जिन्दगी यस्तै हुन्छ। उनको भनाई सत्य थियो। घरमा श्रीमती हुँदाहुँदै पनि उनी यसरी प्रवासमा बाहारवालीसँग हप्तै पिच्छे भौँतारिरहेका थिए। चाइनिजहरु विश्वासिला हुन्छन्, उनीहरुले यस्तो काम गर्दैनन्, उनले शंका गरे- चाइनिज मिलाइदिने बंगालीमाथि।
| 11000950 |
(ग) पदावधि समाप्त भएमा वा सो अगावै राष्ट्रपतिले निजलाई पदमुक्त गरेमा।
| 3854582 |
छिमेकी मुलुक चीनले १० वर्षमा २५ हजार किलोमिटर हाई स्पिड ट्रेनको लिग (सडक) बनाउँदा हामी २२ वर्षमा ४२ किलोमिटर सडक बनाउन सक्दैनौं । यो गतिले आर्थिक क्रान्ति हुन सक्दैन ।
| 8306241 |
कोरोनाको दोस्रो लहर र नेपालले अपनाउनुपर्ने सावधानी | null |
आयोध्या पुगेर फर्किएका आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोजकुमार सिंहले भारतीय नागरिक उत्साहित रहेको बताए । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले रामायण सर्किटका लागि एक अर्ब ३५ करोड भारतीय रुपैयाँ सहयोग गर्ने घोषणा गरेको उनले बताए । त्यसमध्ये केही भारतमा र केही नेपालमा खर्च हुने उनको भनाइ छ । आजको नयाँ पत्रिकामा खवर छापिएको छ ।
| 9382218 |
82:8 र Gebal, र अम्मोन, र अमालेक, टायर बासिन्दाहरूलाई बीच विदेशीहरू.
| 9348213 |
व्यापारीको हत्यामा संलग्न भएको आरोपमा ३ जना सार्वजनिक
| 8580194 |
सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको वैद्यको आरोप
| 8935642 |
वडा अध्यक्षहरू चन्दबहादुर मगर, गङ्गाबहादुर तामाड तथा रेमबहादुर थापाले वडा अध्यक्ष जता जाँदा पनि झोलामै वडा कार्यालयको छाप र लेटरप्याड बोकेर हिँड्नुपर्ने अवस्था भएको गुनासो गरे । गाउँपालिकाका कर्मचारीको अभावका कारण आफ्नो क्षेत्रमा आएको बजेट पनि फ्रिज भएर जाने हो कि भन्ने चिन्ता रहेको उनीहरूले गुनासो गरेका छन् ।
| 10343189 |
मैले यो व्यवसाय सुरु गरेको २०५२ सालमा र त्यति खेरै मैले रू. ५ लाख लगानी गरेको थिएँ ।
| 8518358 |
11792205 |
|
पिडिएफको रूपमा डाउनलोड गर्नुस
| 3450861 |
गायक बने क्रिकेटर संदिप, ‘उदाश थियो’ गीतको भिडियो सार्वजनिक
| 2274486 |
खोटाङ । उन्नत जातको बीउबाट मकै उत्पादन दोब्बर वृद्घि...
| 448665 |
कति छन नेकपाको स्थायी समितिमा…
| 7013228 |
म संगीतको विद्यार्थी हुँ, क्रियशन गर्दै जाँदा हुने रहेछ । मैले पहिलोपटक आधुनिक गीत गरे, सबैले मन पराइदिनु भएको छ । चलचित्र रुमालै छ चिनोमा पनि संगीत गर्ने मौका मिल्यो । एउटा सर्जकलाई कुनै पनि सिर्जना गर्न गाह्रो हुँदैन जस्तो लाग्छ । हुन त लोकदोहोरी गीत गाउनेहरुसँग संगीतको ज्ञान हुँदैन भन्ने सोचले त्यसो भन्नुभएको होला । एउटा गायक गायिकामा संगीतको पूर्ण ज्ञान भएन भने त्यो अधुरो हुन्छ ।
| 5719044 |
बुढा त आर्मी पो हुन कि के हो? | null |
सावधान ! रातको बेला खानै नहुने खाने कुराहरु – rastriyakhabar.com
| 1269173 |
प्रस्तावित संघीय निजामती सेवामा आरक्षणसम्बन्धी नयाँ व्यवस्था गरिएको छ । आरक्षणमा महिलालाई बढी सहुलियत प्रदान गरिएको छ । आरक्षणअनुुसार खुला प्रतियोगिताद्वारा पदपूर्ति हुने पदमध्ये ४५ प्रतिशत पद छुट्याई सो प्रतिशतलाई शतप्रतिशत मानी त्यसको ५० प्रतिशतमा महिलालाई आरक्षण निर्धारण गरिएको छ भने बाँकी ५० प्रतिशत आरक्षित समूहका पुरुष र महिला सबैका लागि छुट्याइएको छ ।
| 12719804 |
के परमेश्वरले रोगीलाई चङ्गाइ गर्न सक्नुहुन्छ (मत्ती १९:२६)? ____ ____________। के परमेश्वरले बिरामी र कष्टमा परेकाहरूका लागि गरिएका प्रार्थनाहरू सुन्नुभएर आफ्नै इच्छामुताबिक जवाफ दिनुहुन्छ (१ यूहन्ना ५:१४-१५; यूहन्ना १५:७)? ____________। के परमेश्वरले सधैं आफ्ना छोराछोरीहरूले मागेको कुरा दिनुहुन्छ (२ कोरिन्थी १२:७-९)? __________। के परमेश्वरले आफ्ना छोराछोरीहरूलाई सधैं सर्वोत्तम कुरा दिनुहुन्छ (रोमी ८:२८)? __________
| 9355721 |
क्यामब्रिल्समा प्रहरीले गरेको कारवाहीको क्रममा पाँच जनाको मृत्यु भएको थियो । त्यही क्रममा मारिएकामध्ये मूख्य आक्रमणकारी मुसा ओकाबीर पनि रहेको स्थानीय प्रहरीले पुष्टि गरेको हो ।
| 142053 |
हाम्रो नेपालमा
| 6950175 |
सम्पर्क नं. ९८५१०८७९६६, ९८४१०२२६१९
| 3382388 |
यही बुझेर कान्तिपुर टेम्पल हाउस बनाए। ४८ कोठा रहेको टेम्पल हाउसमा विभिन्न धर्ममा आस्था राख्नेकाको आफ्नै मन्दिर छ। प्लास्टिक प्रयोग हुँदैन। जहाँ टेलिभिजन र एसी छैन। एक युनिक पाराको छ टेम्पल हाउस।
| 10005785 |
मुम्बई – बलिउड अभिनेत्री मल्लिका सेरावत र उनका प्रेमी साइरिल ओक्सनफेसलाई एक फ्रान्सेली अदालतले पेरिसको एक इलाकामा उनीहरू बस्दै आएको घर खाली गर्न आदेश दिएको छ ।
| 6621133 |
राष्ट्रहरूको सम्बन्धमा भावना, परम्परा र मित्रताको होइन; आफ्नो राष्ट्रिय स्वार्थको अर्थ हुन्छ भन्ने भनाइलाई भारतले फेरि एकपल्ट देखाइदियो, नाकाबन्दीरूपी मित्रघात गरेर। नाकाबन्दीबाट थिलथिलो भए पनि नेपाल आफ्नो स्वाभिमान र आत्मनिर्णयको अधिकारको पक्षमा उभिएको छ। | null |
काठमाडौं, साउन १६ । नेपाल टेलिकमले आजबाट आफ्ना विभिन्न सेवामा ग्राहकलाई विशेष छुट दिएको छ ।
| 9534250 |
५-शमूएलका, राजाका र इतिहासका पुस्तकहरू
| 10473377 |
केन्यामा रात्रि क्लबबाट २१ नेपाली युवतीको उद्धार, जस्लाई यौनकर्मी र डान्सबारमा नर्तकीको रुपमा काम गर्दै गर्दा भेटिए
| 3752046 |
बर्षाका कारण खेल रोकियो, मध्यमाञ्चललाई १२४ रनको लक्ष्य
| 4533648 |
मिडिया र सामाजिक संजालमा आए जस्तो भने नभएको उनीहरुको भनाई थियो । केश आधारमा अमेरिकामा रहेका एघार सर्किट कोर्ट मध्ये छैठौं र नवौं कोर्टले मात्र आवेदन दिन सक्ने रुलिङ गरेको बताए । कार्यक्रम प्रस्तोता शैलेश श्रेष्ठ द्वारा संचालित अन्र्तक्रियाको आरम्भमा सह–प्रायोजक कुईन्स लाईब्रेरीका सेलिना शर्मिनले उपस्थित नेपाली समुदायलाई स्वागत गरेकी थिईन । कार्यक्रमलाई तामाङ सोसाईटी अफ अमेरिका, मगर एसोसिएसन, किराँत राई एसोसिएसन एवम भोजपुर समाजले सहयोग गरेका थिए ।
| 733678 |
को रूप मा देख्यो @TALIACUPCAKE
| 10206592 |
आयोजकलाई हराउँदै उपाधि चर्चला - | null |
काठमाडौं बैशाख ११, मंगलबार बसेको मन्त्रिपरिषद बैठकले जनताको दैनिक जीवनका अत्यावश्यक सेवा क्षेत्रमा बन्द, हड्ताल गर्न नपाउने गरी राजपत्रमा सूचना प्रकाशित गर्ने निर्णय गरेको छ ।यातायात व्यवसायीले सिण्डिकेट विरुद्ध हड्ताल गर्न लागेपछि सरकारले सो निर्णय गरेको हो । ट्यांकर व्यवसायीले इन्धन ढुवानीसमेत रोक्ने चेतावनी दिएका छन् । सरकारको यो निर्णय...
| 11612260 |
नेपालमा रोजगारीको अवसर नभएको भन्दै विदेशिएका युवालाई स्वदेश फर्कन आग्रह गर्दै वरिष्ठ सर्जक एवं लोकदोहोरी गायक दुर्गा रायमाझीले सार्वजवनिक गरेको लोकगीतको अंश हो यो ।
| 3173181 |
9882882 |
|
काठमाडौं । अहिलेका चर्चित क्रिकेट खेलाडीमा आफनो नाम लेखाउन सफल नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेको आईपीएलको यात्रा सकिएको छ । उनले नेपालको नाम संसारभरि चिनाए ।
| 150230 |
विमानस्थल प्रशासनका अनुसार विमानमा ३३ नेपालीसहित बंगलादेशका ३२, माल्दिभ्सका एक र चीनको एक तथा चालक दलका तीन सदस्य थिए ।
| 12432012 |
मैले त भर्खरै मार्फा हान्दे | null |
हिमपातका कारण बझाङको उत्तरी क्षेत्रमा जनजीवन कष्टकर
| 1336668 |
बुटवलको सेमलार, मोतिपुर क्षेत्रका किसानले उत्पादन गरेको धान उचित भण्डारणको अभावमा उचित मूल्यविना नै बिक्री गर्दै आएका थिए । अब किसानले सहकारीमा आफूले उत्पादन गरेको धानलाई सहकारीमा धितोका रुपमा राखेर कृषि ऋण लिन पाउँछन् । त्यस क्षेत्रका करीब तीन हजार हेक्टरमा धानखेती हुँदै आएको छ । ती खेतमा सिँचाइकोसमेत प्रबन्ध छ ।
| 10287383 |
प्रविधिको विकासले विश्व नै खुम्चिएको अवस्था छ । यस्तो अवस्थामा जहाँ रहे पनि काम गर्न कुनै समस्या रहँदैन । हो कतिपयले नेपालमा रहेका विश्वकर्मा समुदायको हक हितमा रहेर कसरी काम गर्न सक्छ त भनेर प्रश्न पनि उठाउनु भएको छ । हामी विदेशमा बसे पनि नेपालमा स्थापना भएका विश्वकर्मा समाज र अन्य संघसंस्थासँग सहकार्य गरेर अगाडि बढ्न सक्छौ ।
| 9497156 |
तर्क जेसुकै गरिए पनि अन्यत्रको तुलनामा हाम्रो देशमा सार्वजनिक बिदा कमै छ । तलबी बिदाको अवधारणा नेपालको सबै क्षेत्रमा आइसकेकै छैन । बैंक अनि केही वित्तीय संस्थामा...
| 6931401 |
362781 |
|
आफ्नो भिडियो युट्युवमा मात्रै नराख्नुहोस । ब्लग सुरु गर्नुहोस्, वेवसाइट बनाएर त्यसमा राख्नुहोस वा आफ्नो फेसबुक, ट्विटर जस्ता सामाजिक सञ्जालमा पोस्ट सेयर गर्नुहोस् । लिंक सेयर गर्ने र इन्टरनेटमा भिडियो इम्बेड गर्ने गर्नाले धेरैले तपाईको भिडियो हेर्ने चान्स बढाँउछ ।
| 5717486 |
सोमबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको बैठकले उद्योग सञ्चालनका लागि तयारी अगाडि बढाउन भन्दै सात सदस्यीय अध्ययन कार्यदल समेत गठन गरेको छ ।
| 3319288 |
भूकम्पले शहरमा सिमेन्ट र गाउँमा माटो ढुंगाबाट बनेका धेरैजसो घरहरू बस्नै नमिल्ने गरि ध्वस्त भए। विस्तारै नयाँ निर्माण कस्तो गर्ने कस्ता घर बनाउने भन्ने वहस सुरू भएको छ। भूकम्पको उच्च जोखिममा रहेको नेपालमा भूकम्पको डर सधैँ हुने विज्ञहरुले बताउँदै आएका छन्।यसैबीच बलिया र भूकम्प प्रतिरोधक घर बनाउने कुरामा चासो बढिरहेको छ। बाँसका आधुनिक घरहरु बनाउँदै आएको ‘आवारी एडोब एण्ड बेम्बो रिसर्च सेन्टर’ले नेपाली पहिचानको झल्को दिने बाँस, माटो र ढुंगाकै घरहरू आधुनिक तरिकाले बनाउन सकिने सुझाव दिएको छ।
| 11548238 |
योजना भन्दा कार्यान्वयन राम्रो होस्
| 11780446 |
लिभरपुल प्रिमियर लिगको कमजोर टोलीसँग पनि पराजित
| 5182882 |
जी.एस.टी. परिषदको गठनमा केन्द्रीय वित्त मन्त्री (जो परिषदको अध्यक्ष हुन्छ), राज्यमन्त्री (राजस्व) र राज्य वित्त/कराधान मन्त्री सम्मिलित हुन्छ जुनचाहिँ केन्द्र र राज्यहरूहरूलाई निम्न माथि आफ्ना सिफारिश गर्नेछ-
| 12396514 |
गत असार २९ र ३० गते भएको अस्थायी शिक्षकको परीक्षामा प्राथमिक तहमा आवश्यक भन्दा ८ सय ४२ कमले मात्र प्रतिस्पर्धा गरेका छन् । प्राविका लागि आवश्यक १६ हजार ५ सय ३२ पदका लागि १५ हजार ६ सय ९० जना मात्रै परीक्षामा सहभागी भएका थिए ।
| 5823647 |
5378949 |
|
2386458 |
|
आज निर्मला पन्तको जन्मदिन, सम्झनामा के
| 3936446 |
3275363 |
|
कलाकार राजिब लामाको “0ne Love” को म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)
| 2583471 |
उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष प्रदिपजंग पाण्डेले मुलुकभित्र प्रशस्त सम्भावना हुँदाहुँदै पनि आयात बढिरहेको, निर्यात घटिरहेको, युवा विदेशिएको र खेतबारी बाँझो रहेको भन्दै अब मुलुकको समृद्धिका लागि सरकार र जनता सबै मिलेर लाग्नुपर्ने बताए । मुलुकमा राजनीतिक स्थिरता आइसकेको र विद्युत्, सडक लगायतको विकास द्रुतगतिमा भइरहेको उल्लेख गर्दै उनले अब राष्ट्रियताको भावना बोकेर सबैले आआफ्नो स्थानबाट पहल गर्नुपर्ने बताए ।
| 7719628 |
क्यान झापाका अध्यक्ष लक्ष्मीकान्त खनालका अनुसार मौसम दाहाल, रोशन खड्का र राजन ढकाल क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थान प्राप्त गर्न सफल भए । उनीहरु तीनैजना दमकको सरस्वती माविका विद्यार्थी हुन् । विजयीलाई क्रमशः ५०००, ३००० र १५०० रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिएको छ ।
| 2301450 |
6313800 |
|
बिहुँकोटमा रहेको जापान समाज बिहुँकोटले अक्षयकोष सञ्चालन गर्नेछ । अक्षयकोषबाट प्राप्त हुने वार्षिक ब्याज रकमबाट विभिन्न कार्य गरिने समाजका अध्यक्ष गौरीशङ्कर शर्माले बताएका छन् । काठेखोला गाउँपालिका– ५ र ६ लाई लक्षित गरी अक्षयकोष स्थापना गरिएको जनाइएको छ ।
| 10890674 |
सेतै फुलेको कपालसहित एभरेस्ट बैंक पुल्चोकमा भेटिएका डाक्टर हेरम्ब आफ्नो देशको बारेमा पनि खुबै सोच्दारहेछन्। आफूले आफ्नो देशका लागि केही गर्न नसकेको देखेर उनलाई असय पीडा हुँदोरहेछ। ७८ वर्ष हुँदा पनि देशको विकास देख्न नसक्दा उनको प्रशासनिक मन भतभति पोलेर आउँदोरहेछ। सायद त्यसैले होला उनी कुराकानीका क्रममा पुल्चोकको एभरेस्ट बैंकअगाडि सुँकसुँकाए। आफैंलाई भन्दैथे– ‘यत्रो काम गर्दा पनि देशलाई केही गर्न नसक्दा क्रिमिनल जस्तो लाग्छ।’ बिगँदो देशको आफू साक्षी बसेछु भन्ने ठान्दारहेछन् हेरम्ब। त्यसैले भोलिको पुस्ताले के भन्छ भनेर उनले सरी माग्दै आँसु पुछ्दा देशलाई यति विधि माया गर्ने मान्छे पनि रहेछन् भनेर केहीबेर उठेका प्रश्न भावुक भएर रोकिए। लाग्यो एउटा प्रशासनिक मान्छे एउटा उद्योगपतिको भित्र देशका लागि कति भावुकता रहेछ।
| 2973766 |
मेरो नाम संसारभरि फैलिरहेको छ । संसारमै ओहो यस्तो मान्छे भन्ने भएको छु । नेपालमा भन्दा पनि विदेशतिर मेरो चर्चा बढी छ । म भन्दा पहिले पनि कीर्तिमान राख्ने धेरै छन्, तर उनीहरूका लागि नेपाल सरकारले केही गर्न नसकेपछि उनीहरूले विदेश जानुपर्यो । अब पनि सरकारले आरोहीहरूप्रति बेवास्ता गर्ने हो भने अबको १० वर्षपछि हामी जस्ता पर्वतारोही फेला पार्न गाह्रो हुन्छ ।
| 12257832 |
धेरै हेरिएको
| 7121349 |
धेरै स्नेही पाठकहरूले नयाँ पत्रिकाको मेरो धारावाहिक आख्यान 'हराएको मानिस'को सबै भाग एकै ठाउँमा माग गर्नुभएकोले हालसम्म प्रकाशित १४...
| 5430001 |
- मसीहीहरूले पूजाहारीहरूको सबै छन्?
| 8131913 |
बहिनीले नै नरबहादुर फर्किएको खबर घरमा गरिन् । बहिनीकै मोवाइलबाट घरमा कुरा गर्दै नरबहादुरले भोलिपल्टको साँझ गाडी चढ्ने बताउनुभयो । आफूलाई सहयोग गर्नेहरुलाई भेटेर घर जान भन्दै अनामनगर आइपुगेका नरबहादुरले आफ्नो दुःखसुखका अनुभव मात्रै बाँड्नुभएन । | null |
डोल्पामा मानव अधिकार आयोगको ध्यानाकर्षण
| 4034682 |
के भएको थियो ९० सालको भूकम्पमा ?
| 11353368 |
‘रअ’ ले राष्ट्रपतिको हत्या गर्ने योजना बनाएको खुलासा
| 11720913 |
8562593 |
|
प्रतिक्रिया दिनुहोस्
| 8345201 |
‘वार्षिक २७ हजार टिपर भित्रिन्छ— ९ हजारलाई मात्रै लाइसेन्स’
| 5544464 |
हामी पुरानो राजनीतिक स्कूलबाट आएका मानिसहरु । हामी त युवा साथीहरुलाई नेता मान्छौं । यो पुस्तासँग सृजनशीलता र क्षमता छ । बदलिएको समाजलाई बुझ्ने आफ्नै आँखा छ, आफ्नै विज्ञान र प्रविधि छ । देश दुनियाँलाई बुझेको छ । हामीसँग अनुभव छ । ती पुराना अनुभवलाई अहिलेको चेतना, ज्ञान र अनुभव अनि अहिलेको युवा पिढींले आर्जन गरेको क्षमता जोड्ने हो । नेतृत्व गर्ने युवा पुस्ताले नै हो । हाम्रो अनुभव र होस्, तपाईंको ज्ञान र जोश मिलाएर अगाडि बढ्नुपर्छ ।
| 6602449 |
बुद्दिसागरको 'फिरफिरे' उडान
| 2414728 |
बद्रीनाथ श्रेष्ठ राष्ट्रिय खेलकुद परिषद्, नेपालका एघारौं सदस्यसचिव थिए। उनले वि.सं. 2053 का केही महिना उक्त पदमा रहेर काम गरेका थिए। लामो समय शिक्षण पेशामा बिताएका श्रेष्ठ खेलकुद परिषद्को काम गर्ने शैलीमा रहन नसकेका हुन्। | null |
7224580 |
|
सुधीर बस्नेतले भने- ब्याज १ रुपैयाँ तिर्दिन, भेगास सिटी बनेन भने सावाँ पनि तिर्न सक्दिन (भिडियोसहित)
| 11850271 |
HOME » पूर्वसांसद चौधरी चढेको गाडी दुर्घटना, एकको मृत्यु
| 5726385 |
उडिरहेको निरन्तर निरन्तर ।
| 10132728 |
हेल्थ वर्कर्स मोभिलिटी सम्बन्धमा अबदेखि नेपालबाट अरु देशमा गएका हेल्थ प्रशासकहरुले फेरि त्यो देशमा गएर पढ्नुपर्ने वा सानोतिनो काम गर्नुपर्ने जस्ता विभेद अन्त्य हुने उनले बताए। २०२० सम्ममा यो सबै देशमा एउटै प्रावधान हुने उनको भनाई छ।
| 10302943 |
केही वर्षको विश्रामपछि बलिउडमा फर्किएकी ऐश्वर्या राय कम तर राम्रो फिल्ममा केन्द्रित हुन खोजिरहेकी छिन् । विवाह गरेपछि छोरी जन्माएर घरमै बसेकी ऐश्वर्या बलिउडमा फर्किएसँगै ‘फन्ने खाँ’मा सक्रिय भइन् । उनको फिल्म आगामी इदमा... | null |
गुनासो व्यवस्थापन प्रक्रियाबाट प्राप्त हुन आएको १३औँ ब्याचबाट लाभग्राही सूचीमा परेका पेश भए बमोजिमका व्यक्तिहरुको नामावली स्वीकृत गर्ने ।
| 4216662 |
नेपालका लागि सोमपाल कामी र बसन्त रेग्मीले २–२ विकेट हात पारे। सोमपालले ८ ओभरमा ८२ रन तथा बसन्तले १० ओभरमा ६९ रन दिए। सन्दीप लामिछाने र ललितले १–१ विकेट लिए। कप्तान पारसले ५ ओभरमा ५७ रन खर्चिदा विकेट लिन सकेनन्।
| 11478985 |
प्रचण्ड र राजपा नेताकै अगाडि देउवाले ‘यस्तो त हुन्न यार’ भनेपछि…
| 6605013 |
भर्खरै प्रकाशित
| 2496310 |
कुरा काट्ने हरु
| 5315918 |
यो नेपाली ख्रीष्टियन वेबसाईट देश बिदेशमा छरिएर बस्नुभएका सम्पुर्ण नेपाली ख्रीष्टियनहरुको विसुद्ध सामाजिक संजाल मञ्च हो ।
| 5891204 |
मैत्रीपूर्ण फुटबल : नेपाल थाइल्याण्डको यू-२३ सँग ४-० ले पराजित को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।
| 7817198 |