Sentiment
int64 -1
2
| Sentences
stringlengths 3
457
|
---|---|
1 | _ जति बनाए पनि ब्याटिङ लाईन अप निकै राम्रो छ । |
0 | नेपालमा क्षेत्री बाहुनलाई निजमति कर्मचारी नियुक्ति रोकेर भ्रस्ट्राचार न्यूनीकरण गर्दा के हुन्छ ? तपाईको बिचार |
2 | धान्यान्चलमा दान उठाए जस्तै हैछ क्या यो सहयोग, यति गर्छु उति गर्छु भन्ने तर नदिने ! |
2 | _ प्रचन्ड एक्लै गएको भए नी, पिडितहरु संग लगाउने कपडा छैन ऊ कपड़ा लाएर आयो भन्छन जस्तो लाग्यो । तैट |
1 | नकारात्मक हैन सकारात्मक कुराहरु मात्रै समाचार र सूचना प्रकासन प्रसारण गरौ।नकारात्मक समाचारले आहत भैसकियो अब सुन्ने,पढ़ने हेर्ने शक्ति छैन। |
2 | लाखौँ सम्पतीका मालीकहरु म भुकम्पबाट पिडित भन्दै राहातका लागी धाईरहेका छन् । यो अवस्थाामा बास्तविक भुकम्प पिडितको पहिचान हुनु जरुरी छ । |
0 | ए बाबा हो, गोल खोइ भन्या? आधा घन्टा भै सक्यो । |
2 | कुन यन्त्रको प्रयोग अर्छौ फेरी मापन मा गल्ती आउला : |
1 | ठुलो हावाहुरी र मेघगर्जनको साथमा आएको असीनापानी अहिले रोकिएको छ। #देउराली #कास्की |
0 | म माथी आकास खस्यो, म बेहोसिय
जित्नु भन्दा ठुलो हिम्मत नहार्नु हो
तेसैले लडदै छु, एक दिन जित्ने छु। |
2 | भारतका सिखहरुले खाने कुरा पठाउदै छन् भन्ने हल्ला थियो , कहिले आइपुग्छ नेपालमा ? कि हल्ला मात्र हो ? |
2 | यसरी उद्दार हुँदै गर्दा तपाईँचाहिँ सरकारले केहि लछारपाटो लगाएन भनेर वालुवाटार घेर्न गइवक्सेछ नि ! |
0 | आज त चन्द्रमा पुरै लाग्यो त न उल्टो छ न त सानो
अर्को कुरो तराइ गर्मी छ |
0 | भुकम्प पिडितलाई सहयोग गर्ने नाउँमा धेरैले आफ्नो स्वार्थ पुरा गर्न खोजेको देखियो , प्रचार प्रसार र मिडियाको लागि होईन यथार्थ सहयोग गरौँ । |
1 | आपतको बेला सामाजिक सन्जालमा तपाईंको प्रत्यक्ष सहभागिता प्रशंसनिय छ ! दु:खको बेला तपाईंको कामको र्हिद्य्र देखी सलौट गर्दछु ! |
0 | 101 तेसै कारण ले त प्रकृति ले पनि हाम्रो मर्म नबुज्या हो |
0 | देशको त थाहा छ नि तर एकको हामीले थाहा पाउन मिल्दैन र ? |
0 | हो त। राष्ट्रियता धरपमा पर्यो भनेर लेख्ने अनि लीला दाई त ग्रेट कमाण्डर पो हूँ त |
2 | कोहि बाइबल बाड्न आउँछ भने पहिले त्यसलाई अक्षता लगाउन भन्नुस र अनि गायत्री मन्त्र पढ्न लगाउनुस यदि त्यति गर्छ भने हजुरले बाइबल लिदा हुन्छ । |
2 | कसैले भबिष्य बताउन सक्ने भए भुकम्प बाट त्यत्रो मान्छेको ज्यान नै जाने थिएन नि होइन र मित्र? |
2 | यसै मनस्थिती बिचलित भाको छ त्यै माथी अझ बिचलित बनाउने फोटा नहाले हुदैन सामजिक सन्जालमा? |
1 | सिन्धुपाल्चोकका भूकम्प पीडित परिवारलाई एनआरएनले दियो राहत प्याकेज :: , ,. |
0 | मेरो ठुलो महल छ भन्नेहरु र झुपडी छ भन्नेहरु सबैको बास सडकमा पुगेको भिडलाई सरकारले तत्काल राहत दिएर नियन्त्रण गरोस नत्र हिंसा फैलन सक्छ। |
2 | एक्स्पेन्सेस बूक भै सको होला खर्छ न गरे खैरे ले फिर्ता लग्ला तेइ भयेर पिक्निक हान्येका होलान । |
1 | _ मैले त थाहा पाईन है तर डराउनु पर्दैन है |
0 | तिमिसंग भन्दा भुकम्प सग मेरो प्यार छ।
#तिमि आउछ्यौ ३ दिनमा, मुकम्प आउछ छिनछिनमा |
1 | 266 होत।देश बनाउने हरुले पो लज पचाए,हामिहरु त जस्तो परिआए पनि सहयोगको हातेमालो मा साथ दिन्छौ। |
2 | सबैलाई पठाउनर्ुपर्छ भनेको पनि त हैन । प्रभावित र पिडित नभएका त जान सक्थे नी । |
0 | राहत सामाग्रीको निर्यात र त्यसमा लाग्नेकरको बारेमा अर्थ मन्त्रालयले गरेका निर्णयहरु सबै यहा छन्. खबर फैलाउन मद्दत गरौ |
2 | सलमान खानले १० करोड र २ हेलीकप्टर दिएको रे हिजो आज फिर्ता लग्छ की के हो दिन मिल्दैन भनेछ आज त । |
0 | भारतिय मिडीयाले झुटो प्रचार मात्र बढि गर्यो भनेर पाकिस्तानि मिडीयाले प्रमाण सहित यसरि देखायो। |
0 | भूकम्पपछि सिन्धुपाल्चोक र धादिङ जिल्लाका प्रभावितहरूको व्यथा र अहिलेको अवस्थामा ध्यान दिनुपर्ने स्वास्थ्य. |
0 | _ मैले अँध्यारो र चिसो कोठा भनेको चाही केन्दीय बिभाग को हो! |
0 | धुलिखेलमा सहयोग को लागि एक इन्डियनबाट यस्तो इमेल आयो कोहि हुनुहुन्छ सहयोग गर्न सक्ने ? |
2 | हामले यता बाट भन्छौ उता बाट भन्छन
त्यसोभा यिनिहरुलाई रिपोर्टिङ गर्ने बेलामा कुटौ क्यामेरा माईक फुताई देउ |
2 | राजनीतिक दलहरुको तानातान र काखापाखा खेपिनसक्नु छ|पिडितहरु बित्थामा अमुक दलको आफ्नो या पराइ मानिसको सुचीमा कैद छन्|र नतिजा-ती भोकै/नाङै छन्| |
0 | फोटो हेरेपिछि सम्झिए । मैलेपनि देखेको थिए तपाइलाइ । हतार थियो त्यसैले धेरै ख्याल गरिन । |
2 | भूकम्पीयजोखिमको शहरमा बहुमञ्जिली ईमारत महङ्गो मोटर स्कच ह्विस्की कर्भ टिभीको विलासिता भोग्ने अनि यौटापाल चाहीँ सरकारले दिनुपर्ने मेरो सभ्यता |
0 | नेपाल सरकार र मन्त्री के गर्दै छन् राहत समयमा ठिक मान्छेको हातमा पुग्दै छ भनेर |
2 | तिल देख्यो भने बाफ्रे कितना काला पदार्थ ? इस्ने पृथ्वी का फोडदेगा भनेर भन्ने भारतीय मिडिया यहाँ काम छैन |
2 | बाराक अोबामालाइ डाइरेक फोन गरेर यो भूइचालोलाइ पारेर अम्रिका नखेदि भएन सारै पो दुख दुख दियो त डाम्नाले । |
0 | सानू छँदा समय भनेको घडी भनेर बुझ्नेगर्थे ! जब उमेर बढ्दै गयो तब यसले धेरै पछार्यो धेरै लतार्यो ! र बुझेँ समय नाप्न घडिले कुनै औकात राख्दैन! |
0 | भारतवर्ष भित्र नेपाल कास्मीर सिक्किम जस्ता ६ सय भन्दा बढी उपराज्य थिए, नेपाललाई मात्रै अलग गर्ने बेलायती षड्यन्त्र मुर्दाबाद! -विपी कोइराला. |
0 | अब नेपालबाट फर्केर गका मिडियालाइ नेपाल नआका मिडियाले'देखिए इस मासुम चेहेरेको! किसने सोचाथा नेपालमे जाके ये एसा करेगा'भनेर न्युज बनाउने होला😂 |
2 | यी भारतिय मिडियाहरु भुकम्पको समचार बनाउन भन्नी बाहाना बनाएर चाईना को र पाकिस्तान को जासुसी गर्न पो आको हुन त । |
2 | हिजो सम्म भारतीय मिडिया भन्थे आज बाट धोती मिडिया,कुत्ता,कमिना भनेर गाली गर्छु। |
0 | यो को बोनसले गर्नु गर्यो , यी जो पाई त्यही मान्छेको फोन आएर झुर लाग्ने , मेरो मा एउटै चिनेको मान्छे छैन जति गर्छन् नचिनेकाले |
0 | हामी आफु केहि गर्दैनौ तर अरुको राम्रो काम गर्यो भने उसलाई भगवान ठान्छौ अलीकती नराम्रो गर्दा बिरोध गर्छौ सधै सकारात्मक सोचको बिकास किन हुन्न। |
2 | भुकम्प आएको ८ दिन बितिसक्दा पनि जनताहरु त्रिपाल पनि नपाउँदा बुटमुनी बस्न बाध्य :: |
0 | यो भूकम्पले भन्दा भूकम्पपछि अर्धबैसे आइमाईहरु तर्सिएर गरेको गफले बढी डराउछ |
0 | 33 सपनामा खाली लडाईमा गएको देख्छु क भएको होला मलाई 😁😁😁 |
0 | @123 2121
मैले त ह्यासट्यागमा आज एउटा हैन धेरै नै ट्विट र रिट्विट गरेँ। #हैट |
2 | आज बारभ मुरमरिदै होला चलाएको देखेर सरकारको त कुरै छाडाै ।उ बेश्या भन्दा कम छैन । |
2 | हैन यो ईन्डियन न्यूज च्यानलले मुटु नभएकाहरूलाई छानेर रिपोटर बनाउछ कि के हो।
मानब सम्बेदाना त बुझ्नुपर्ने नि। |
0 | विहानकाे खाना दिउँसाे २ बजे बजाईयाे । अब वेलुकी ब्रत । |
2 | अपराधीहरू, भुकम्प पीडितलाई टेन्ट पुगिरहेको छैन, यसरी टेन्ट राखेर मोटरसाइकल पार्किङ बनाएछन? नाकमा खोर्सानी. |
2 | हैन अब नै लेख्नुपर्छ ! सैनिकले पनि ज्यादति दिदैछ रे .| |
2 | हामी 100/100 जनाको बनौ र मिडिया लाई जता देख्यो तेतै ठोक्दिउ |
0 | भारतीय गायकले नेपालका लागि गाए यस्तो गीत, ‘सूर्य फेरि उदाउने छ’ (भिडियो सहित)-. |
2 | _ पुरानो रिसिवी छ, बाईवल र बाईवल वाला हरू सँग |
1 | टुइटरमा माजक नगरेको धेरै भयो
देश रोइरहेका बेला हासो आएन ।
भगवानले तपाईंको रक्षा गरून्।
अलिकति सहयोग दिएकै हु।
धेरै सकेन ।
' ! |
2 | पोखरामा दुई जना भारतिय सञ्चारकर्मिहरुले बिना पर्मीसन एअरपोर्ट भित्र जान खोज्दा नेपालका सुरक्षाकर्मीले रोके त्यसपछि दादागिरी देखाएछ !
धोतीले |
2 | खै के हेर्दैछन् ति कुकुरहरु,
अझै पनि रााजनितिक रङ् दिन खोज्दैछन चोर गुण्डाहरु,
जाग्नेबेला भयो अब सचेत् नागरिकहरु! |
0 | रक्सि खानेलाई बानि पर्दै गएपछि थोरैले लाग्दैन गुरु तेस्तै भाछ मलाई त सानो तिनो त चाल पनि पॉउदिन |
2 | बिना हस्तक्षेप बाघले बाख्रा खाएको भिडियो -ले देखाए झैं देखाइरहेछ ले पिडितको भिडियो। ? |
0 | नेताहरूले पुरै देश लुटेर खादा केही भएन.तर.भूकम्प आएर ८/१० दिन देखी केही खान नपाएका जनताले राहतको सामान लुटे भन्ने समाचार सुन्दा हासो लाग्यो. |
0 | भारतिय टिभीले ठमेललाई मिनि इण्डिया भने पछि अष्ट्रेलिया बस्ने रिजन श्रेष्ठले इण्डिया टिभी कार्यलयमा फोन गर्दा के. |
1 | को को ज्युँदै छन्
टुईटरतिर ? लु अाउनुस् गफ गरौ
भनेर पनि के भन्नू यस्तो राती 😂😂😂 |
1 | _ महान ! म यसलाई अमिताभ बच्चनको रिप्लाई जस्तै फोटो बनाएर राखौं क्या हो !? :) |
1 | युवाको ठूलो जमात महाभूकम्पपछिको उद्धार र राहतमा खटिएको छ । कुनै संगठनको नाम होला नहोला । तिनलाई प्रोत्साहनको मात्र खाँचो छ |
2 | दिउसभर ट्वीटर र फेसबुकमा "इंडिया" बिरोधि भनेर भन्ने अनि राति परेसी "हिन्दि" गीत नभई निद्रै नलाग्ने ! |
2 | ढुक्कले सुत्ने िदन त मरेको भोिल पल्ट मात्र हो । :िड |
1 | 0 हाहाहा
अब यो प्रक्रिया धेरै उपयोगी होला,आशा गरौँ तर भर चाहिँ नपरौँ |
1 | गोर्खा, लम्जुङ्ग र काभ्रेका भूकम्प पिडितलाई वितरण गरियो एनआरएन राहत प्याकेज |
0 | _ : : म त झनै सँगै बसेर चर्पी नि गर्छौ ! |
0 | सोमालियाको डिभी भर्या भा पक्कै पर्थ्यो भन्दैछ फेरि एउटाले ! |
0 | ओह सरी जुद्ध शमसेर हुन , यहाँ मिस्टेक भएछ :(( |
1 | नेपालको जिम्मा हाम्रो हो तेसैले हामीले नै केही गर्नु पर्छ |
1 | फुल लाई ओईलीएर झर्नु रैछ,दिन आएपछी सबैलाई मर्नु रैछ,किन घमन्ड?
जिन्दगी जिउँने हो अर्थ खोज्ने हैन
तेसैले आउ दुई पाईला संगै जिउँ जिन्दगी. |
0 | _ अप रुप बदलि धर्तिमाता बनेर ट्राई पो मार्ने हो कि! |
0 | 348 तिम्लाइ कस्ले सिभिल नपढ्नु भन्याथ्यो त । सिभिललाइ पढ्ने भन्दा नाक खुम्च्याएका थियौ अब भुक्तो ;) |
1 | _ सजिलो उपाय कुनै दम्पतीले धर्मपुत्र पालेको प्रमाण पुर्याएको गाउको सर्जिमिन बसाएको कागजको आधारमा गाबिसबाट सिफारिस बनाए बन्छ होला |
1 | खाजा कटाएर चीनका नेपाली विद्यार्थीबाट रु १३ लाख बढी सङ्कलन |
2 | यत्रो भुकम्प आउँदा पनि मान्छे यो मेरो घर उ मेरो घर भन्दै छन त ,वास्तविक घर त त्यही त्रीपाल हो भन्ने कमैलाई था होला |
0 | ईनरूवाका साथीहरूले केही रकम भेला पारेका छम भन्थे अस्ति । फेरि सम्पर्कमै आएनन् । 017 |
2 | ओखती हो कि भुकम्प ?
बिहान खाना अघि राती खाना पछि रे |
0 | थैट धोबि खाने बिचार छ क्याहो ?अनुसँग पो आउँछु भन्दोरच बाई :- है अनु ? _1998 56 |
2 | _
जोपाटिका सरकार बने छ त्यो भाषण ठग्ने काम बाहेक हालसम्म केही पनि दिएका छैन्न ।
त भुकम्प पिडितलाई के दिन्छ । |
1 | 56
धेर पढ्नु पनि हुदैन है
;-)
हाम्रा बाजेले भन्थे तर बढा बिहान बेलुकै पढ्थे ;-) |
2 | विदेशी पत्रकारले अँग्रेजीमा प्रश्न गर्दा हिन्दीमा भुक्छन हाम्रा गृहमन्त्री। अँग्रेजीमा नआएनेपालीमैजवाफ दिन मिल्दैन ? अनि के नहेपुन त। |
0 | मेरो नि रुचि त समाजशास्त्र मा थ्यो तर भौतिक शास्त्री बनियो :-( :( |
2 | ''स्थानीय सरकारः जतिसक्यो छिटो दरकार''
स्थानिय तहमा निर्बाचित जनप्रतिनिधिको अभावको गहिरो अनुभूति बिनाशकारी भुकम्प. |
0 | छाडम यार अब गधा लाई नुहाईदियर कामै छैन :-) _ _ |
0 | यतिकै भनेर जानकारी आको छैन तर चार भन्दा माथीकै हुनुपर्छ , काठमाडौमा हल्लिए म |
0 | चारवटा ओस्प्रे, सी–१७ र हेलिकोप्टर सहित १५० अमेरिकी सैनिक काठमाडौंमा (फोटो फिचर)) | |
1 | महेश्वरी खेल मैदान भक्तपुरंंमा सुत्केरी र वच्चालाइ लुगा दिदा उन्को अनुहारको मुस्कान ले बुद्ध जयन्ति सार्थक भयों ! |
0 | कापी किनेर सर यस्मा समाचार लेख्दिनुस न भन्ने नि पत्रकारलाइ भेटेको बेला ;-) |
2 | हैट ! अत्ति भो स्लो को पनि लिमिट हुन्छ नि यार |
2 | धादिङकी एक महिला भन्छिन्, 'घर चर्केछ, क्यै थेन बरू लाइन दिए मोबिल चार्च हुन्थ्यो, बाइरकाले कन्टेक गर्थे |
0 | सडकछेउ कार्यालय हुनुकाे न/मज्जा। ठुलाे गाडी हिड्दा नी घर हल्लिन्छ। अायाे अायाे भन्दै भागिएला भन्ने डर। |