Sentiment
int64
-1
2
Sentences
stringlengths
3
457
0
: इमेज च्यानल : ‘सबै बर्ग तथा विश्वले मानेको व्यक्तिले पार्टीको नेतृत्व…
2
6815 हैट यति सारै अश्लील नहौ त बुरा, हेर्न लाई त सुन्दर सुन्दर प्राकृतिक स्थान हरु छ नि हाम्रा नेपालाँ
0
प्रहरी कल्याण कोष की हाकिम पोष : २५ करोडमा हाकीमको मस्ती
0
जाँड रक्सी खान जान्ने तर बनाउन नजान्ने ! " बाहुन " जाँड रक्सी खान जान्ने र बनाउन पनि जान्ने ! " जनजाति ".
2
_ बिहानले दिनको संकेत गर्छ भन्ने कुरालाई पत्याउने हो भने आजको पुरै दिन यस्तै निराशमय होला जस्तो छ ।
0
आर ए आर ए रारा मीठो भन्छन सारा , सबै को रारा चाउ चाउ ।अचेल बन्छ कि बन्दैन ? ;)
0
छिमेक मा नयाँ मान्छे आएका बिहान बिहानै हल्ला गर्दैछन 😂😂😂
0
मिलापका लागि दाहालको प्रस्ताव सहमति नभए बहुतबाट संविधान : देउवा
0
अँध्यारोमा सलाईको काँटी सल्काएर बाटो खोज्नु भन्दा उज्यालोको प्रतिक्षा गर्नु नै राम्रो रे नि त , हरियाले भनेको |
2
1 जिन्दगीको के भरोशा ? यो त सानो खेलौना हो, न कसैको ओठमा हाँसो, सबैको आँखा रसायेकै छ |
0
फोटोमा देखिरहनु भएको, जसमिन बस्नेत नाम गरेको एक चेली भूकम्पपश्चात हराई रहेको र अहिलेसम्म फेला नपरेको हुदां खोजीको.
2
टाउको पो दुख्न थाल्यो दुई दिनको चिन्ता र अनिदोले अब ज्यानलाई रेस्ट गराउनु पर्छ , र दिमागलाई शान्ति दिनु पर्छ , नत्र आफ्नै ज्यान ढल्ने भो।
2
बिपक्षिहरुले सरकारले गरेन भनेर चिच्याउने हो कि, समन्वय गर्ने हो? यस्तो बेलामा पनि मिलेर सहयोग गर्न नस्कन्नु भनेको लाचारीपन हो।
2
_ अहिले सम्म त्यस्तो खास केही भएको छैन, सामान्य स्थिती छ, तर एकदमै त्रसित अनि आतंकित छन्, फेरी भुकम्प जाने हल्ला ले गर्दा, घऱ चर्किएछ
2
__4 होर सर तेस्तो कालो बजारी गरेकै हुन् त ? . गरेका हुन् भने कालो मोसो पोत्ने पो हो कि
0
विस्तारै भूकम्पको धक्का कम हुँदै गएको अमेरिकी भुगर्भ अनुसन्धान केन्द्र (युएसजीएस)को जानकारी
2
😢४ वटा 'ब' खतर्नाक साबित भयो हाम्रो लागि😢 ब-बहत्तर साल ब-बैशाख महिना ब-बाह्र गते ब-बाह्र बजे हे प्रभु! अब छैनन् ऑशु झार्न को लागि बन्द गर !
2
266 अ एता पनि कुरा गर्दा तेस्तै कुरा गर्छन् नेपाल बाट तर दुख उनि हरुलाइ। था छ जस्को परीबार तहस नहस भयो
2
: घरबाट टाढा हुनुको पिडा महसुस गर्दै छु , कम्प्युटर खोल्छु , खबर पढ्छु भक्कानो छुटेर आउछ मन भरिएर आउछ सब्दहरु त्यसै हराएर जान्छन
2
२०४५सालको भूकम्पमा बाचियो नेपालमा ,२००४ को सुनामिमा बाचियो फुकेट थाइलेन्डमा ,तर यों भूकम्पले मुटु छीया छीया बनायो
2
_ यो आतंककारी हत्यारो मरोस भनेको फेरी भुक्दै छ त!
1
चितवनको ३ठाँउ मा भोलि रक्तदान कार्यमा हुदैछ रे, सबै सहभागी बनौ,
1
यति राति त त्यो पनि सुत्ला नि है! हिजोदेखि हल्लाउंदा हल्लाउंदा थाक्या होला नि त्यो पनि । सुते हुन्छ । पर्या बेहोरौंला 😜
1
अति भो अब जे सुकै होस् जस्तो सुकै भुकम्प आओस मा चै मज्जा ले सुत्छु 😡😡😡😡😡😡😡
2
डर, त्रास, भोंक, रोग ले आक्रान् हामी जनता र हाम्रो देश ।
2
सहरमा मात्र भुकम्प गाको होइन सरकार यही काठमाण्डु वरीपरी अईले सम्म के भईराछ कस्तो बुज्न मीडीयात आछैन दुर्गम गाँउना झन के होला
1
हजुर हरुले यो गरि उहाको ठेगाना खोज्न सहयोग पुर्याइदिनु हुने छ भन्ने आशा राख्दै यो पोस्ट राखेका छौ |यदि.
0
नेपालीलाई भाइबरले दियो इन्टरनेट नहुँदा समेत निशुल्क कलको सुविधा हेर्नुहोस यो भिडियो रिपोर्ट भिडियो सहित
2
बिदेसी नेताले येत्ति धेरै चासो राखेको कुरो आइरको छ, तर हाम्रो देस को कोहि नेता बोलेको छैन, सबै दुलो भित्र पसे कि, सबै मरी सके ?
2
जति टिभी हेर्यो न्युज पढ्यो उति मन भक्कानिएर अाउछ भगवान कति निर्दयी तिमी ;((
1
__ साथीभाईहरुलाइ पनी यसो सुझाउ त ल! मैले जुन संस्थालाइ साथमा लियर गर्चु भनेको त्योनै फन्ड रेजिँगमा रैच! अब $१००० उठायर दिने हो!
2
यस्तो भयों कि हावा ले रुख हल्लाउदा नि भुइचालो गयो भनेरो तर्सिन्छु ~ यति डर यति त्रास ।
1
विदेशमा रहनुभएका साथिहरू, नआत्तिनुहोला ।हामि सवै तपाईका आफन्त हौ । सकेजति सहयोग गर्न कहिल्यै पछि पर्ने छैनौ।
2
शनिबार आएको विनाशकारी भूकम्पमा परी १ हजार ३ सय ८२ जनाको मृत्यु,
0
म यहीँ भए पनि सबैको घरमा पुगिन तर गाउँको बिदेश मा बस्नुभएको दाईले सबै घरको हालखबर सोध्नुभयो ।बिदेश बस्ने धेरै आत्तिएका छन् ।
2
झापाबाट काठमाण्डौ घुम्न गएका एक दम्पतिको धरहरामा किचिएर मृत्यु भएको खबरले श्तब्द बनायो।नेटको पहुँच छैन त्यसैले बृस्तृतमा थाहा पाएको छुइन।
2
सोसियल मिडियामा पोष्ट भएका भिडियोहरु हेर्दा यस्तो लाग्यो मानिसहरुमा भुकम्प आउँदा कहाँ कसरि कुन पोजिसनमा बस्ने भन्ने ज्ञान नै रहेनछ कि
0
यो भुकम्पले नेपाल र नेपालीलाई के गर्न खोज्या हो ।
0
१० रेक्टर स्केलको जाँदै छ ८.५ को जाँदै छ। यस्ता आतङ्कित हल्ला नफैलाउस न बिन्ति छ। भुइचालो फेरि जान सक्छ सचेत हुने हो तर आतङ्क नफैलाउनुस् ।
1
हालसम्म मित्रराष्ट्र भारत, चीन, टर्की, पाकिस्तान, श्रीलंका र बंगलादेशबाट सेनाको दक्ष टोलीहरु नेपाल आई खोज तथा.
2
मुच्चोक गाविस म पनि क्षति निकै भाको छ । प्राय सबै घर भत्केका छन।अहिले सम्म राहत छैन प्लिज आवाज उठाइदिनुस।#हेल्प
0
आजको मन्त्रिपरिषदको बैठकले गरेका निर्णयहरू यस्ता छन्: शनिबार मुलुकमा आएको भयानक भुकम्पमा परी ठूलो धनजनक.
0
भरसक आज राती घरबाहिर या पाल टेन्टमुनि सुत्नुहुन सबै देशबासीलाई अनुरोध गर्दछु ।
2
अस्थायी क्याम्प बनाउने हरु लाई हार्दिक अनुरोध । कृपया अस्थायी सौचालय गतिलो बनाईदिनु होला । रोगको महामारी नफैलियोस् ।
0
भाइबर मार्फत नेपालबाट विदेशमा गरिने फोनमा पैसा नलाग्ने काठमाडौं, वैशाख १३ सामाजिक सञ्जाल भाइबरले नेपालमा गएको.
1
यो समय कसैलाई गालीगजौल गरेर आफु बरिष्ठ बन्न खोज्ने भन्दा नि सहयोग र उद्दारको हो जागौ युवा हो
1
सुतीराथे बा ले आएर उठाए , के भो बा? भन्या त भुइचालो आयो रे! हैट् तेस्तो त कति आयो कति भनेर सुतिन्छ हेर्नुस अब त 😎😎
2
देश विपतमा छ अनि फेबु खोल्यो ताल न बेतालका पेज हरू चाहिँ यौन र सायरी बाहेक पोष्टेको देखिन! :/ यी झ्याँसहरू देख्दै पारो तातेर आउने! :/
2
भुकुम्पपछि विपत्तीमा परेका काठमाडौंवासीलाई कालोबजारीले अझ मार पार्न थालेको छ । एउटा चाउचाउको मूल्य नै २० रुपैयाँ पुर्याएका छन् ।
1
अस्तिसम्म जाजरकोट रोयो, अब पूरा नेपाल रुदैछ! आओ सब उद्घार कार्यमा लागेर आँसु पुछौ नेपालको!
2
भुकम्प भनेको के हो? नेपाली लाई येस्को जवाफ थाहा हुनु जरुरी हुनु पर्यो न भय भाग्दा भाग्दै जीवन बिताइ सके#भुकम्प बिरोधि।
0
सरकारले शनिबार गएको महाभुकम्पका धक्काहरु बारम्बार आइरहेको भन्दै भोलि दिउसो तीन बजेसम्म ‘अलर्ट’ रहन सचेत गराएको छ।
0
रामनाथ लाई सुर्य बहादुरले र जाजरकोटलाई काठमाडौँले बिर्साउन खोज्दैछ तर देशकै क्षेती
0
भुइचालोको फोन स्विच अफ भएको अवस्था । कतिखेर आउने हो सोध्नु जो थियो ।
2
मेरो मातृभूमि घरिघरि रोहिरहधा ! मेरो लाचार सरिर परदेश मा बसेर टुलुटुलु हेर्नु सिबाय केहि रहेन ! .
0
5 _ हामी पनि बाहिरै हो , तिम्रै घर तिर आएको छु
2
मलाई माफ गरिदे मेरो देश !: देश सुत्न सकेन र म निदाउन सकिनँ। धरहरा ढल्यो। तर, भिमसेनहरू भग्नाबशेषबाट निक.
1
हामि महाविपतमा छौ ! कसले सहयोग गरयो गरेन भनेर गालि गरि समय खेर फाल्नु भन्दा सुरक्षाका निमित्त आआफ्नो ठाउबाट सक्दो सहयोगका हातहरु अधि बढाऔ
0
राष्टियताको लागि आफ्नो ज्यान वलि दिन तयार रहेका गोखाॅली छोराछोरीको सहानुभुतिको लागि अबणॅनिय सहयोग पुराइरहेको छ भारतले तर बेलायतले !
2
266 हो नि दिदी ! यतिसम्म जनधनको क्षति भाको छ अाँखाबाट अाशु अाउछ तस्बिर हेर्दा पनि साह्रै दुखद घटना :-(
0
- स्वदेश फर्केपछि प्रधानमन्त्रीले के भने? - प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्रिय विप.
2
_ त्यही त कति न नया के के नै बनाउने जस्तो अझ
2
कस्ताे दयनिय अवस्थामा हामी नेपालीबासी भूकम्पलाई कुरी बस्नु पर्ने जाे अनविज्ञ छन् देशका विज्ञहरु त्यही नी कता के भन्दैछन्
0
आज दिउँसो भुकम्प को झटका आएपछि बिरगंज घडिहर्वा पोखरी तथा आसपास को अवस्था
2
केन्द्रीय दैवी प्रकोप नियन्त्रण केन्द्रले महाभूकम्पबाट २ हजार ६ को निधन भएको पुष्टि गरेको छ। काठमाडौँ ७२५ भक्तपुर.
1
काठमाडौ मा रगतको अभाब छ । कृपया रक्तदान गरौ , जिबन बचाऔँ ।
0
भूकम्पबाट राष्ट्रपति भवनमा समेत क्षति, राष्ट्रपति यादव रातभर चौरमा जाग्राम (हेर्नुस् फोटोहरु)
1
जोखिम र क्षेती काठमाडौ भन्दा नि पहाडी जिल्ला सिन्धुपाल्चोक,गोर्खा,दोलखा.तिर उद्धारका लागि ध्यानाकर्षण हओस
2
@मैले नि को मोबाइल मा पठाउन कति परियास गरे नेट्वोर्क को कारण ले हुन सकेको छैन,
1
येस्तो बिपत्ति परेको बेला सहयोग गर्ने सहयोगि हात र सहयोगी देश लाई मनै देखि धन्यवाद!
1
भूकम्प ग्रसित नेपाललाइ स्काईपले दियो मोबाइल र ल्याण्ड लाईनमा फ्री कल ! कसरी गर्ने त कल ? (हेर्नुहोस.
2
कयौ आशा र चाहनाको टुसाहरु फक्रीन नपाउदै लुट्यो प्रकृतीले । भुकम्प।
1
थाइल्याण्डबाट पनि त्याँहा रहेका नेपालिहरूले दिप प्रजलन गरि भूकम्पबाट ज्यान गुमाएकाहरूलाई श्रद्धान्जली दिए। तश्विर: जोनि गौतम
1
भुटानले 10 लाख अमेरिकी डॉलर सहायता गरेको छ जुन संयुक्त राज्य अमेरिका को बराबर हो #धन्यवाद भुटान सरकार र भूटानी जनतालाइ
2
भुकम्पले यसरी छेदबिछेद बनायो पाचोक 2 छैलुङ कुनै घर बस्नलाई योग्यछैन कति दिन बाहिर बसेर काटौ दिन दिनै पानी परेको.
0
बबरमहलमा कार दुर्घटना,मापसे गरी युवतीले कार चलाएको अनुमान: राजधानीको बबरमहलमा केही बेर अघि कार दुर्घटना भएको छ.
2
यो बामदेबको ईन्टरभ्यू के हो यार ? लडौँला जस्तो पो गर्छन दुबैजना ईन्टरभ्यु दिने र लिने । अझ एक अर्कालाई दोष पो लगाउँचन ! हरे बुद्धी !
1
सभासदहरुले २ दुई करोड, ५८ लाख, २५ हजार, ७ सय ७० दैवी प्रकोप उद्दार कोषमा प्रदान गर्ने भएका छन् । संविधानसभाका.
1
डन्ट से लाईक दिस। ह्याभ अ साउन्ड स्लिप नाइट। स्टे सेफ।
0
होनी | नेपाल बस्नेलाई के भयो होला भनेर पटक पटक हेर्दै, सोसल मिडिया आँखा डुलाएर बस्नु परेको छ
0
इलाममा भूकम्पको प्रभाव कम, दैवी प्रकोप उद्धार समिति इलामले यस्तो निर्णय गर्यो ~ संगम साहित�
0
अनामनगर तिर पनि हल्ला चलेकाे रैछ कि चन्द्रमा उल्टाे देख्या छ ! #गफ मात्र हाे ।
0
काम त सुको सरकार ले नि अरि राछ नि तर समयमा गर्नु पर्यो ।
1
कस्लाइ के भन्ने यहाँ सक्दो सुरक्षा अपनाउनुस सक्दो सहयोग गरै एक अर्कोलाइ ।
0
त्यती रेकटर आउदा त यहाँ सम्म आउनु पर्ने हो त धेक्का किन आएन त
0
अब सक्यो प्रिय निर्धक्क सुत म नि घरैमा हो । ;)
1
है गर्न पनि कति गर्‍या हो भुकम्पले हट , तर अब केही हुन्न
1
अझै पनि झट्का आइराको छ हे भगवान अब त शान्त भए नि हुन्थ्यो
2
कस्तो सुत्ने सुरमा ओछ्यान तिर लम्केको, यो धक्काले साम्य भैसकेको मुटु फेरि थुर्थुरै पार्यो . .
2
राज्य विहिनताको महसूस, राष्ट्र प्रति गौरव गर्नुको औचित्य केहि रहेन। काठमाडौंमा त महसूस गर्न सकिएन मोफसलमा के होला।
0
सब जना सुरक्षीत रहेछन पृथ्वी हल्लिनु र भुकम्प गयो भन्ने टुईट एकै पटक ।
1
82 अनि जोरले हर्न पनि नबजाइदिनुहोला।बरु मीठो स्वरमा सहयोगी मन अघि बढाइदिनुहोला। 1/3 4
2
ए सरकार, हामी खुल्ला आकास मुनि सुति रहेछौँ । हामिलाई बरु पाल चाहिएन, पानी परे नि रातभर भिजौँला तर पुरिएका लास निकाल्न यति ढिलासुस्ती नगरिदे।
2
सिनामंगल स्थित काठमाडौँ मेडिकल कलेज को लाईसेन्स तुरुन्त खारेज गर यस्तो विपदको बेला नि घाइतेहरु को पीडामा नुनचुक छर्किने ?
0
जनकपुरको जानकी मन्दिर को दृश्य आज साझ यसो देखियो . अधिक फोटोका निमित क्लिक गर्नुहोस . .
0
अहिले साझ ६:२२ मा पुर्बमा अाएको भुकम्पकाे शनिबार अाएको भुकम्प सँग कुनै सम्बन्ध नभएको राष्टिय भुकम्प मापन.
2
काठमाडौ मै पुगेको छैन राहात बाहिर के बाबाजी का ठुल्लु पठाउछस सुको सरकार
0
81 यो सत्य होइन होला। अहिले कुनै कल या को पैसा लिएको छैन ।
2
नेपालका बुद्दि भ्रष्ट भएका नेताहरुले अरुको देखेर भए पनि सिक्नु पर्ने बेला आएको छ
0
सरकारी पक्ष र विपक्ष दुबैले आफुलाई नेपाली मात्र ठानी भूकम्पमा राजनिती गर्छन कि गर्दैनन् भनेर जनता उत्सुकता साथ्.