Sentiment
int64
-1
2
Sentences
stringlengths
3
457
2
एउटा पागल को हल्ला को पछी लागेर भुकम्प आऊने डर ले घर छोडेर बाहिर जाने हाम्रो मनस्थिती लाई के भन्ने ?
2
आखाहरू ओभाउन सकेनन् -- हे दैव यि निर्दोश नेपालीहरूले तिम्रो के विगारिदिएका थिएहोलान् र
2
टिभी बच्चाहरुले पनि हेर्छन् द्रृष्य प्रसारण गर्दा पत्रकारहरुले ध्यान दिनु पर्ने होइन र ।
0
हैन हल्ला फैलाएर तेस्सै भाग्ने र पीडित नभएका नि तेस्सै भाग्नेहरुलाइ भनेको
0
"भू-कम्प पिडितलाई सहयोग" भन्दै अफिस आउनेको चाप सहिनसक्नु हुनेछ अब । उल्टै राहत माग्नुपर्ने अबस्था छ, के जवाफ दिनु खै ❕
0
भएर भोक हराउनेहरुको भिडमा नभएरै पनि अघाउन बाध्य छ आखीर जीवन त जीवन न हो जानू छ फर्केर फेरि कुन कालमा
0
बिचारा र बेला बेला मा स्पष्टीकरण दिदैं बस्नुपरेको छ ! कठै !
2
यताकाले त के लिनु, सिडियोको पत्र थियो. पारीकाले नखरा गर्यो !
1
अस्ति कान्तिपुरमा बोलको सुनेर नै थाहपाएको तिनि गम्भीर छन अरु भन्दा यो बिषयमा
0
पीडितलाई राहात पुर्याउने, उद्दारमा हात बढाउनेलाई ताली राहात लुकाउने, बिभेद गर्ने स्वर्थी गद्दारहरुलाई गाली ✊
2
ले पनि जस्तै आफ्ना ग्राहकलाई जुनसुकै मा पनि निश्चित समय का लागि कल फ्रि गरेर संकटको घडिमा देशलाई सहयोग गर्नुपरयो नि।व्यापार
2
कर्तब्य त हो नि तर मान्छे यस्ता कहाँ छन् र सर?
2
अरु सक्षम भएर आएको कहिले मन पराएन बाहुन सरकारले,न आफु सक्षम छ !बिपत्तिमा चिनको उद्दार सहयोग र सामाग्री बन्देज गर्नु पीडित प्रती महा अपराध हो
2
सिन्धुपालचोक कादिंगको (लामो साँघु) मेरो साथी नवराज 9851185819 र गाउहरुले अहिले सम्म त्रिपाल पनि पाएको रैन्छ :( आजपानी आकास मुनिको बास :(
1
भुकम्प पिडित लाई मैले त सहयोग गरिसके हजुरहरुले गर्नुभयो, कोहि नछुटौ है सहयोग गर्नलाई।
2
जनता ले अजै सहास गर्ने थिये बाच्न लाई । काठमाडौ बाहिर जनता आत्महत्या गर्न तयार भैसके । एक छाक खान र तिर्पल को बाँस त दिनुस
2
केही भाडाका भक्त छन्, जो जनतालाई ले निश्वार्थ सेवा दिँदा समेत आफ्ना ख्वामितको नाक बचाउन झुठो प्रचारमा उत्रिन्छन्
0
नेताहरुले नयाँनेपाल बनाउने भनेर केहि नगर्यको देखेर यो प्रकृतिले आफै पुराना संरचन भात्कएर नयानेपाल को बाटो खोलेकोछ ._
0
राहतका लागि १ दोकानमा दिनमा १५ टोलि आउने गर्छ्न । दोकाने को गुनाशा । कति सम्भव होला खै! सरकारले नै केही गर्नु पर्यो ।
2
ज-जसको अहिलेसम्म पनि मुटु कामिरहेको छ, टाढाको आफन्तहरुसंग सम्पर्कमा आउन सकेका छैनन्, अनावश्यक हल्ला फेरि किन.
0
भोट माग्ने पार्टीहरू राहत लिएर आएनन् भनेर उधुम मच्चाउने ?पार्टीको घर भत्केको छैन ?आफन्त गुमेका छैनन्?
1
अब त भुकम्प आए नि डर लाग्दैन जति खेर नि हल्या झै लाग्छ 😏😏 के को भुकम्प कहाँ को भुकम्प 😏😏😏
0
हल्ला हो यो हल्ला हो यो हल्ला शिवाय केहि होइन! अहिले भूकम्प आउने रे भन्ने कुरा बकबास हो! हल्लामा संलग्न.
1
: भूकम्प गएको छैठौ दिन गोंगवुबाट पेम्बाको जीवितै उद्धार (भिडियोसहित)
2
प्रधानमन्त्री सुशिल कोईरालाले भारतका प्रधानमन्त्री नरेन्द्रा मोदिको ट्वीटरबाट नेपालमा भुकम्प गएको कुरा थाहा पाएको रे
1
न छतमा छ भर, न यीनमा छ डर, राज्यको एउटा सिपाहीको साहस नागरीकका लागि ।
2
कति बाइबल पढ्ने पनि त्यो भूकम्पमा परेर मरेका छन भने कति नपढ्ने पनि बचेका छन त्यसैले भूकम्प पिडितलाई बाइबल पढेसी यशुले बचाउछन भन्दै गफ नहान
1
१ सय २० घन्टापछि पुनर्जीवन पाएका पेम्बाको बयान घ्यु र भुई पुछेको कपडाको पानीले बचायो&;&;
1
अहिलेको आपतकालिन अवरस्थांमा सहयोग गर्ने सम्पुर्ण राष्ट्रहरु तथा सर्व साधारण प्रति मेरो ह्यदय देखी सलाम छ ।
1
यिनी हुन 1 । को व्यवस्थापन र योजनामा कार्य गर्दै हुनुहुन्छ ।
1
भत्केको घरबाट ६ दिनमा उद्दार गरिएका पेम्बाले नयाँ जीवन पाएपछि यसो भने
1
नेपाली समाज टेक्सस मार्फत झन्डै एक लाख अमेरिकी डलर सहयोग
0
लामखुट्टेले माया गरेछ फेरि औलो सर्ला है प्रमिशा जी ।
0
नेपालीलाई ३ अर्ब बढि सहयोग जुटाउने बेलायती अभिनेत्री जोआना लुम्मले कास्की लुम्लेमा जन्मेकी रैछन् ! १/२
1
यो मन हरपल तिमीलाई खोजीरहन्छ। तिम्रो साथ रोजी रहान्छ। तिमी संग कूरा भएसी तिम्रो यो मन ले तिमीलाई रोजी रहेछ।
0
अंग्रेजीमा नेपालीमा बच्चा बच्चा सानाे हुन्छ सानाे कान्छाे हुन्छ कान्छाे कान्छी उस्तै हुन मायाले कान्छु पनि भनिन्छ जुन तिमी हाै
0
ग्रूप जम्मा पार्यो र तलतिर पारेर सबै कुकुर भुक्न लागे।हामिले सोचेयौ कि कुकुर ले कार्तिक बिर्सेछ ग्रूप जम्मा गर्दै छ।अनि हासेयौ पनि
0
69 _ लौन! मैले त आयो नुनको प्रचारप्रसार हुदै छ भन्ठान्या! #तैट
0
,आदरणीय अभिभावक ज्यु, ,बिद्यार्थी साथीहरू तथा सज्जन महानुभावहरु यही वैशाख 12 शनिबार आएको भुकम्पमा परेका.
0
खोई होला हाउ डा साब आफु लाइ था नभको कुरो परो
2
साभार , ‘नेपालमा सबैभन्दा धनी र सबैभन्दा लोभी मानिसहरूको दुई थरी लिष्ट बनाइयो भने त्यसमा पर्ने कयौं नाम साझा हुनेछन्!’
0
हरेक दिन भूकम्प प्रभावित जिल्लाका बिभिन्न ठाँउबाट प्रत्यक्ष प्रसारण मा ।
2
4 बरु यो सुको बा प्रचण्डे बाबुराम पनि हाम्रो हुन भन्नू नि डाम्नुहरु ले
1
अफवाह नफैलाउँ, उहाँ अहिले सिन्धुपाल्चोकको चौतारामा हुनुहुन्छ र सक्रियताका साथ उपचार कार्यमा खटिईरहनुभाछ ।
1
सकारात्मकमात्र किन?गल्तिकमजोरी औंल्याईदिदा सुधारको सम्भावना हुन्छ,कति उच्चपदस्थ खुट्टा तानातान गर्दैछन-एक्सपोज गर्दिनुपरो
1
भुकम्पपिडित सहयाेगार्थ नेपालगन्जमा चियर्स नेपाल बाँकेले संचालन गरेकाे पानी पुरी अभियानकाे तेस्राे दिन ३५,००० रूपैया संकलन भएकाे छ ।
2
गाबिस सचिब प्रशासन र जनता को दोहोरो चेपुवा मा छ्न के गरुन बिचरा !
0
के डराउँछेउ त यस्ता जाबा धक्का त तात्तो न छारो ।
0
यिनी कता छिन आजकल? धेरै भो देखिएको छैन मैले त! आसा छ सकुसल नै हुनुहुन्छ होला
2
हामिले ६०१को सट्टामा ५०० मात्रै कुकुर पाल्याभए सायद धेरैको ज्यान बच्ने थियो ।
2
कनक मणि नाम ले चिन्दैनन उहालाइ डलरमणी कता हुनुहुन्छ भने पत्तो पाइन्छ हजुर
1
अस्थायी आश्रयस्थल बनाउनतर्फ सरकार केन्द्रित: काठमाडौँ, १८ वैशाख । सूचना तथा सञ्चार मन्त्री एवम् सरकारका प्रवक्ता डा…
1
दिल्लीको खाना नरुचेपछि काठमाडौंंमै भान्छे झिकाइयो ! शिखले खुवाए खोकना र साँखुमा निःशुल्क खाना ! दैनिक २४.
0
माओबादी का डेपुटी कमान्डर कता गयछन लक्स्मन बस्नेत जस्तै उद्दार गर्न जान सक्छन कि?
0
कति धेरैकोबाट पोर्न भाछ धेरैलाई म्युट गरियो यदि त्यो हटेको भए जानकारी पाम त अनम्युट गर्नुपर्यो।
1
_ जहाँ, जसरी सकिन्छ, त्यसरी गरौ , तर गर्न च।ँही गरौ ।
2
_ हो हो ! सक्छ सक्छ । अनि तिम्लाई नि पुर्छ !
2
हा हा हा हावा गफ नि लाउचन ! चाहिने भन्दा बढी कुरा नि काट्छन् #पी.
2
20 _ कतै राहतको नाममा भन्सार छली त गर्न लागेनन् यी ब्यापारी मित्रहरु? जाचमा कडाई गर प्रशासन!
2
बाटो मोड़िये छ . नाता तोड़ीये छ . किन यस्तो गरिए छ ? —
0
2121 हेहे! हुन सक्छ । फोकटिया कुरामा समय त बुद्दी बर्बाद :
2
_ के भन्ने खै माओबादी खाली जन्ता ठग्ने साधन मात्र बन्यो अनि नेता भनाउदा हरु दलाल ।
2
मन भक्कानिएर आउछ, आँखाबाट आसु झरिरहन्छ, सम्हालिएर देशलाई जोगाउनु नै छ ।
1
जसरि देश मा भुकम्प गयाे तेसै गरि त्यो भन्दा ठुलो भुकम्प खप्दै छन् नेपाली जनता ले अहिले आशा गरु अब कुनै राेग हैजा न आवाेस देश मा !
2
जो सँग कुरा गरे पनि काठमान्डूमा महामारी छ रे है लास गनाएको होला भन्ने खालको कुरा गर्छन् । हैन कस्तो सुचना सम्प्रेषण भैरहेको छ हँ बाहिर।
2
अर्थमन्त्री रामशरण महतलाई कान्तिपुर टिभीमा हेर्दै छु , विचरा भन्न मन लाग्छ हाम्रा मन्त्रीहरुलाई ।
0
आयो आयो भन्ने खैलाबैला सुनियो छिमेकमा, ज्यान त जोगाउन पर्छ भूकम्पको झड्का होला भन्दै चुलो निभाएर हतार हतार बाहिर निस्केको बत्ती पो आको रैछ ।
0
ईन्टरनेट प्रयोगकर्तालाई अत्यन्त जरुरी सूचना (नेपाल प्रहरी द्वारा जनहितमा जारी) मिति २०७२।०१।१२ गतेको महाभूकम्प.
1
याे महाविनाशकारी भुकम्प (दैवी प्रकाेप) काे घडीमा पशुपतिनाथले सबैकाे रक्षा गरून् ।
2
उद्दारका नाममा पैसा उठाउनेहरुको राष्ट्र बैंकको निर्देशनपछ कोकोहोला के सारो हो ? कमिसन पाउने लोभ त होइन ?
1
मृत्युलाई जित्ने यी सानो बाबुको मुस्कानलाई भन्ने कुनै शब्द नै छैन , धन्यवाद भगवान . आउनुस बाबुलाई नयाँ जिबनको.
1
सरकारले विभिन्न दातृ निकाय, निजी क्षेत्र र गैर सरकारी संस्था मार्फत बाँडिने राहत सामग्रीलाई एकद्वार प्रणाली.
0
_1998 कहाँ होर दिन्भरी काट्न पुग्ने केरा भा ठाउ 16 100 100
0
स्वास्थ्यखबरले ५ भागसम्म लेखेको सरोगेट मदरसम्बन्धि स्टोरीको छैटौं फलोअप ले पनि लेखेछ !
0
फाप्रे वा वनफापर वा वनभाँडे पनि खान हुने वनबाली हो। काठमाडौँ लगायतका लेकाली भेकमा जत्ति पनि पाइन्छ।
0
ढकाल बन्दु समाज मिति २०७२-०१-२१ गते बुद्ध जयन्ती अथवा चण्डी पेर्णिमाको दिन थप्रेक गा.बि.स. वडा न. ३.
2
कुन देशबाट कति आयो राहत ? राहत पीडितको आवश्यकताअनुसार भएन : सरकार - :
0
विदेशी सहयोग : १, बेलायत - २३ मिलियन २, अमेरिका - १० मिलियन ३, चिन - १० मिलियन
2
मान्छे हरु लाई दि भि को पो चिन्ता छ यार के भको होयो ?
1
तपाईँहरूको अतुलनिय सहयोगको बयान गर्ने शब्द छैन । सलाम छ तपाईँहरू देश सेवक लाई
2
बिपत्ती पनि कति आई लागेको फेरी सप्तरीमा आगलागी भयो रे ;(
0
: हेर्दा हेर्दै यसरी लड्द्यो धररा, लड्दा लड्दै गरेको भिडियो हेर्नुहोस्
0
_ समय सान्दर्भिक भएन है कुरा कता को कुरा कता लगेर जोड्या
2
टिभी के हेर्नु रेडियो के सुन्नु बिहानैदेखि देश रोइरहेको छटपटाइरहेको #कठै मेरो देश
2
जमिन हल्लाउनु भुइचालोको रित भयो राहत हाम्रो सरकारको लागि गाइनेको गीत भयो
1
नीजि अस्पतालमा भन्दा अन्र्तराष्ट्रिय समुदायबाट आएका चिकित्सकबाट स्थापना भएका फिल्ड अस्पतालमा लैजानुस । त्यहाँ निशुल्क उपचार समेत हुन्छ ।
2
मिडियामा ब्यापक आलोचना भयेसी बल्ल केहि नेताहरु आश्वासनको पोको बोकेर जनता सामु देखा परेछन!
2
प्रधानमन्त्री राहत कोषमा अनलाईनबाट प्राप्त राहत रकम हेरौं, आखिर किन कसैलाई विश्वास छैन सरकारप्रति ? किन? किन? किन? !
2
एकजना सभासदको एक महिनाको तलब कती हुन्छ ?कसम ६०१ को तलब बराबर म सहयोग गर्न चाहानछु।पीडीत ठाउँ मा गयर सही तरिकाले पीडीतले राहत पाउछन त#सभासदञ#
1
प्रत्येकले दु:खमा परेको एकजना छिमेकीलाई मात्र सहयोग र शान्त्वना दिए पनि धेरै सजिलो हुन्छ। दु:ख परेकै बेला छ छिमेकीको पहिचान हुन्छ।
2
72 _ _ भुकम्पले भन्दानी डरले मर्ने भयेउ उसो भये :
2
पचास शव निकालियो, दुर्गन्ध हटाउन फिनेल प्रयोग: काठमाडाँै, १८ वैशाख । शनिबार गएको भूकम्पले पूर्णरुपमा ध्वस्त भएको…
0
प्रधानमंत्री 09 मई, 2015 को प्रधानमंत्री सुरक्षा बीमा योजना, प्रधानमंत्री जीवन ज्‍योति बीमा योजना तथा अटल पेंशन.
1
हामी दह्रो खुट्टा टेक्ने बेला हो। यहीँ विध्वंशबाट फेरि राम्रो देश बनाउँदा नै यसबाट मृत्यु भएकाहरुप्रति सच्चा श्रद्धाञ्जली हुनेछ।
1
दुई चार दिन ग्रहण मात्र लगेको हो मेरो देशमा हाम्रो चन्द्र सुर्य फेरि उदाउने छ।
0
पानी उमालेर खानुस र खाने बेला साबुन पानीले राम्रो सँग हात धुनुस र कतै हिड्दा मास्क प्रयोग गर्नुस्।तेसो गरेमा.
0
लामो समय को अन्तराल पछी आजा ट्वीट मा आको । नौलो लाई रच। समय र परिस्थिति ले.
1
: _: विनाशकारी महाभूकम्पलाई सघाउन अन्तर्राष्ट्रिय खेल जगतको ऐक्यवद्धता …
2
सरकार ले मर्यो भनेर प्रमाणित नगरि कोही पनि मानिस मर्दैन् सरकार ले जनताको सुरक्षा को लागि अव्यवस्थित तरिका ले बितरण गरेको राहत रोक्नै पर्छ
2
नया पुस्ताले जुन जोश, जागर अनि सोचको साथ गरिरहेको छन, मेरो सलाम छ तपाईंहरुलाई। युवा शक्ति आजको आवश्यकता। जय नेपाली युवा ।