Sentiment
int64 -1
2
| Sentences
stringlengths 3
457
|
---|---|
1 | महाभुकम्प बाट पिडित लाई सहयोग गर्नु जस्तो ठूलो पुन्य केही छैन त्यसैले सहयोगमा जुटौ। |
2 | अनावश्यक कुराहरु कम्तिमा यो बेला नलेखौं यो समय टुइटरमा रमाइलो गर्ने होइन, यति त जुन दिमाखले पनि भ्याउला यत्ति हो मैले लेख्नु :(( |
2 | दुधे बालक गुमाएकी
आमाको मुख नजीक
आफ्नो च्यानलको लोगो सहितको माईक्रोफोन तेर्साएर सोधिन्छ
भुकम्प पछीको अनुभुती — शुन्यता |
0 | यस्तो बेला पनि गीत बजाएर बस्ने एफ एम लाई के भन्नी |
0 | सरकार ! जीवित जनतालाई अाक्राेशित हुन नदिनु अावश्यक छ ।सरकारले जनतासामु उपस्थिति मात्र जनाउन सक्दा पनि उनीहरू प्रसन्न हुनेछन् |
1 | यसरी लुटेर केही चाहिदैन। खाली नै ठिक छ। मारेर औसधि खा अमर हुन्छ भन्नू को तुक छैन। |
2 | नेपालमा भुकम्प आउँछ भारतिय शसंद बैठक बस्छ र एक घण्टामै उद्दारको लागि कदम उठाउछ !
तीन दिन बित्दा पनि नेपालका ससंद. |
2 | विदेश बाट नेपाल मा फोन गर्दा पैसा लाग्दैन तर नेपाल बाट नेपाल मा लाग्छ ।एनटिसिले काम राम्रो गर्दैन एनसेल पैसा कमाउन छोड्दैन । |
1 | :विपत्तिमा प्रभावकारी सेवा उपलब्ध नगराए कारबाही हुन्छ : प्रधानमन्त्री कोइराला |
1 | सर्कल बनाएको छैन हामी मिलेत बनाउने कि भनेर हो । |
2 | # तपाई के भन्नु हुन्छ - नेपाल सरकार लाई ?
=&; विमानस्थल आइपुगेको विदेशी राहत टोली अलपत्र, सरकार भन्छ - जो पायो. |
2 | हे भगवान् आब त ठुलो घर देख्दा पनि डर लग्न थाल्यो बा____*2072-01-12---13 |
2 | जुनी मान्छेको लिए पनि मान्छेको नामका कलंकहरुलाई सबैले थुकौं :) |
2 | लमजुङका ३ गाबिस,दुधपोखरि बिचौर र इलिमपोखरि का सम्पूर्ण बासिन्दा हरुको बास खेतवारि मै सबैजसो घर धोस्त कुनैपनि राहतका कार्यक्रम हरु नपुगेक |
1 | चिर शांति को कामना सँगै सलाम छ यो जोड़ी लाई
परिवार जन हरु माँ धैर धरांड गर्ने शक्ति दिउन भगमान ले |
2 | 55 _ मेरो पनि धरहरा चड्ने चाहना अधुरो नैइ रहियो यो चाहना अब कल्पाना
माई शिमित रहियो |
0 | गाडी र पैसा दिएर घर पथाउनु भन्दा भूकंप प्रभाबित क्षेत्र माँ पठाए हुन्थ्यो की। |
1 | यो हो मेरो घरकों अवस्था तर पनि अरुकै उद्दारमा खटिएको छ ज्यान दुखमा भएनी मनमा सुख छ |
2 | चार महिने शिशुको २२ घनटा पछि उदृार । आखा आसुलो भरयो । |
0 | सरकारकामन्त्रीहरुले स्टुडियोगएर अन्तर्वार्ता दिनेकामछैन.कुनै मन्त्रीको अध्यक्षतामा उच्चस्तरीय संयन्त्र गठन गरेर समय अन्तरालमा अपडेट दिनुपर्छ |
1 | आशा गरौ अब ठूलो कम्पन हुने छैन ।
अबको चुनौती फोहोरमैला र सम्भाबित महामारी हो । सजग रहौ । |
0 | सतर्क रहेर निन्द्रा लाग्छ र भन्या?
फेरी सुतेसी सतर्क नै कसरी हुने? |
1 | जनकपुर वासी बाट महाभूकम्पमा पीडित भएकाहरु लाई राहत सामग्री सहयोग (गोर्खा जाँदै ट्रक)
"पहाडलाई दुख्दा मधेश रुन्छ". |
2 | _ राष्ट्रिय बिपत्तमा राज्यलाई गाली गरेर बस्ने 'पेशेवर बुद्धिजीबि"मलाई मेन्सन वा डिएम गरिदिनु होला, पहिचान गराई दिने जिम्मा मेरो। |
2 | काठमाडौँको हालत यस्तो छ ,हेलिकोप्टर उडाउने, नउडाउने,सर्बदलीय बैठक भन्दै सिन्धुपाल्चोकमा दिन बित्योरे,सरकार केहि गर |
2 | यी र यस्ता प्रश्न हामी सबैले गर्नु पर्छ, खबरदारी आवश्यक हुन्छ लोकतान्त्रिक ब्यवस्थामा। तर कठै उदारवादीहरुलाई सार्है अपाच्य। |
2 | सरकारका बिरुद्द आत्मदाह गर्देउ । सरकारका लागि बिरोध नि भयो तिमिजस्ता नालायकबाट जनता मुक्ति पनि हुने । लौ न यति गर्देउ |
2 | हटलाईन १२३४ कान्तिपुरलाई थाहा छैन रे.अत्ति त नगर्नु नि . |
2 | यो महाभूकम्पले नेपालमा कम्तिमा१० हजार मान्छे मर्नेछन् पूरा आँकडा आइसक्दा |
1 | गोरखापछि सिन्धुपाल्चोक, धादिङ र नुवाकोटमा पनि राहत र सहयोगको पहल होस् ! |
0 | नेपाल सरकारले मान्छे बडी भए भनेर बिदेशबाट आएको टिम लाई फिर्ता पठाउनु भन्दा इन्डियनाट आउने मिडियालाई रोक्नु पर्छ जस्तो लाग्छ मलाई त |
1 | मलाई केवल एक घण्टा होइन जिवनभरि पुर्ण सुखि हुनुछ । |
0 | आज त जुन पनि ऊल्टो देखिन्छ त साथी हो । के भको? |
2 | मैलेनी मेन्सन गरेको हु,हामीले सम्सयाको सामाधान गरिसकेको छौ चलछ चेक गर्नुहोस भन्छ।खै चल्दै किन। |
0 | बामदेवलाई तत्काल १२ काम गर्न भनियो. के के
हुन १२ काम ? पढ्नुस पुरा. |
2 | अपडेटः महाभूकम्पबाट ज्यान गुमाउनेको संख्या चार हजार ७ सय २४ |
2 | माईति नेपालले बालिकालाई मात्र सहयोग गर्ने हो अरे नि त । |
0 | 13 होइन कता छौ ? सकुशल छम् नि हामी ? |
0 | कृतिमानी तेक्वाेन्दाे खेलाडी दिपक विष्टसँगै धेरै नेपालीहरू खुला चाैरमा बस्न बाध्य छन । सवैलाइ अत्याअावश्यक. |
0 | हाम्रो घरतिर स्पेस च्यानल नै आको छैन।कुनै समाचार हेर्न पाएको छैन। |
2 | अ तेइ त मर्न लागेको बेलामा बाइबल खाएर हुन्छ र ? क्रिश्चियनका फुर्ति । साले हरुको नाटक नै बेसि क्या । |
2 | के यो सत्य हो ? हो भने भिखारिपनाको च रम पराकाष्टा ।
धरहराका ईंटा चोर्न सहसचिवको निर्देशन ! |
0 | _ ब्रो भुटानले त कठै मेरो छिमेकि नेपाल भनेर सहमति गर्यो तर हामफाल्न त धरहरा नै रहेन । |
1 | बल्ल अब भूकंप बाहेक अरु बिषय का ट्वीट फाट्ट फुट्ट देखिन थालियों।अब अबस्था अली सामान्य हुन थालेछ केरे। |
1 | कालिका एफ एमले भुकम्प पीडित हरुका लागि "कालिका राहत कोष" को स्थापना गरेको छ ।सहयोग गर्न चाहनु हुने महानुभाव हरुले. |
0 | _ के छ हो गुरु हल्ली चल्ली बेपत्ता नै भैयो त गाठे आरामै छ नि |
2 | दोलखा पुरै फोन अबरुद्द छ। अवस्था थाहाछैन। यत्ती थाहा छ पहिरो बग्दैछ। भुकम्पबाट बाचेका २५०+ मान्छे मृत्यु कुरिरहेछन। |
0 | दाजु हल्ला को पछी लागेर लेखेको होइन मैले पनि २ कार्टुन चाउचाउ ८३०किनेर गोर्खा पठाएको छु।उहाँ ले राहतदिए पनि बिक्रि बडि नै थियो। |
2 | महामारीले तर्सायो अनि छाडेको भन्नु त ( पहिला ) माअोवादीले थर्कायो अनि पुलिस/अार्मी छाडेँ भने जस्तै भएन र? |
0 | यिन को बोली मात्र तोत्ले हो तर मन चै सफा रहेछ भन्ने कुरो आद देखियो, सरकार मा तिम्रो मुर्ति राखेर लुट्नु मज्जा लुटेका रहेछन तिम्रा भरौटे ले! |
2 | यो महाबिपत्तीमा मैले सकेको गरिरहेको छु आफ्नो ठाउबाट तर हरेक क्षण पिडीतको लागी सहयोग माग्न आउने लाई म के गरौँ दुबिदा को अबस्था। |
0 | आपूर्ति फार्मेसियों अब्दुल्ला अल फार्मेसी +971 2 6329727 आपूर्ति फार्मेसियों अबू धाबी |
0 | यस महाभुकम्पले सबै लाइ समान बनाइदियेको को छ, न धनी न गरीब सबै येउटै पाल मुनि! |
2 | कालो दिन , कालो रात
पाएनन् जनताले आनन्दको सास , फेरेर खान दाल र भात खै त हाम्रो सरकार ?
खै त हामिलाई राहत ?. |
2 | ए पत्रकार महोदय ! यतिबेला हामीलाई तिम्रो सत्यतथ्य समाचार र सूचनाको ज्यादा जरुरत छ। फेसबूकमा तिम्रो सेल्फी तस्बिर अलि पछि राखे नि हुन्न र? |
1 | प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम
जम्मा गर्न दाताहरुले निम्न बैंक खातामा पनि जम्मा गर्न
सकिने छ ।. |
2 | सहयोग गर्ने मन भए पनि के गर्ने पीडितसम्म नै त्यो सहयोग पुग्दैन यसै भनिरहेका छन यहाँ मान्छेहरु |
1 | राहतको सामानमा पनि पठाई दिए हामी जस्ता दिदि-बहिनीलाई नि केहि हद सम्म राहत मिल्थ्यो । |
0 | ट्विटरबाट मात्र थाहा हनथाल्यो भन्दै थिएं, मेच हल्लियो । भर्खरै । |
1 | ९० सालमा भुईचालो को धक्का ६दिन सम्म झेलेका साहासी पुर्खाका सन्तती हामी स्वभाभिक डरको सामना गरियो तर किन्चित बिचलित छैनम । |
0 | ८.४ रेक्टर स्केलको भूईचालो फेरी आउदैछ भनि गरि अफवाह फैलाउने २ जना र काठमाडौंको कालिमाटी, कलंकी र बल्खु. |
0 | घर बाग्लुङ्ग बसाई पोखरा साच्चै भन्या काठमान्डौ गको छैन अजै 3 |
1 | सलाम छ नेपालप्रहरीलाई
महंगो सामान बेच्ने ११व्यापारी प्रहरीखोरमा कालाबजारियामाथि कारवाही जारी छ:प्रहरी |
2 | भत्केका मन्दिरको फोटो हालेर भगवानको काम छैन, यिनी आफ्नै सुरक्षा गर्न सक्दैनन्, हाम्रो के गर्थे रे ! भगवान मान्छेले बनाका, त्यै नि मैले + |
0 | विपतमा परेका पत्रकारलाई महासंघको केन्द्रीय कार्यालय भवन उपयोग गर्न आह्वान |
0 | बैनी भुक्मप बारे बिज्ञ नै छिन भन्दा हुन्छ उन को क्षेत्र नै यही हो। _ |
2 | उद्दार सकेर छानबिन। नत्र घरबेटी र नगरपालिकाको मिलोमतोमा बनेका बिल्डिङ्ले किचिएर डेरावाल, छिमेकी र बटुवा मरिरहनुपर्छ |
0 | _ ठिकै छु भाइ मृत्युु लाई जितेर आएँ त्यो कहालीलाग्दो क्षण सम्झेर अझै पनि राम्ररी सुत्न सक्या छैन |
1 | धन्यवाद पृथ्वी राजमार्ग बस सन्चालक समितीलाई।
जसको सहयोगमा आज तनहुँ, लम्जुङ तथा कास्कीका मानिसहरु निशुल्क रुपमा आ-आफ्नो घर पुगेका छन। |
0 | हत्तेरि! फेरी ४.४ रेक्टरको भुइचालो गयो,अब यो भुइचालो बाट मरिन्छ या मरिदैन थाहा छैन तर भुइचालो आउने चिन्ताले भने. |
1 | अब जस्ले यो अबस्थालाइ माथी उठाउन सक्छ तेहि नै इतिहासमा सबै भन्दा महान कहलिने छ । |
0 | भुकम्प सङ्गै मिसियर आएको तिम्रो मनको आधिबेरिले मेरो मनको कुनामा रहेका केही मीठा तरङ्गहरुलाइ छेतब्छेत गरेर भत्काइदियौ। |
2 | एउटा बाजेले भनेका.
इन्डियनहरु नेताहरु नेपाल आउँदा बिपत्ति लिएर आउँछन अरे.
मोदीले पहिरो ल्याए
रामदेवले भुकम्प
आफै बोक्सी आफै धामी अरे। |
0 | भुकम्प आएपछि को कता छौ भनेर पठाको को रेस्पोन्ससम्म नगर्ने साथी हिज बाटोमा हाँस्दै भत्केका घरहरू हेर्न हिँडेको भेटियो। बोल्न नि मन लागेन। |
2 | भयो धेरै यो ज्यानलाई चिन्ता
मुटु मेरो तर्सि रहन्छ
औंलाहरु थर्कि रहन्छ अनि आँखा रुन्छ ///
यो के भयो. |
0 | मेरो नि धन्यबाद
तर एउटा डर नि छ
कतै
फेरी ऐलेसम्म गरेको फोन को पैसा बाकी भनेर त भन्दैन
नत्र फेरी २०० मा नया सिम लिनुपर्छ |
0 | १ मे महाराष्ट्र दिन व कामगार दिनाच्या हार्दिक शुभेछा . |
2 | बलिदान हेर्दैछु अहिले
तर
फिलिम हेर्दा लाग्दैछ मेरो देश बारेको डकुमेन्ट्री हेर्दैछु
ठ्याक्कै मिलिरछ |
2 | भूकम्पमा कता हराए अर्बौ कमाउने बैंकहरु ? निजी कम्पनीले राहत घोषणा गरिरहँदा पब्लिक कम्पनीक� |
0 | 55 शबाई एकाई जस्तो ता हुदैईन नि प्ररेम एउता शङ्ग गरनु परछ जुनि जुनि शामम को
लागि मलाई यश्ताई लाग्छा |
1 | २२ घण्टा पछि उद्धार गरिएको बालकलाई पाल्ने राजेशको चाहना | |
0 | 999
सर यस्तो बेलामा थ्यांक यु भनेर
मलाई पराई नबनाउनुस है
620 |
0 | हराको ट्विटे खोज्ने अभियान नै छ त्यहा सम्पर्क गरौंला नि
वास्तविक नाम के हो 1 को
थाह छ तपाईंलाई ? |
2 | 123 _ हाम्रो एउटा साहित्यिक संगठन छ तर दर्ता भाछैन,कुरा गर्दा दर्ता नभाकोलाई अनुमति छैन भनेछन हाम्रा साथीहरुलाई |
2 | _
हिजो पुरानो बानेश्वर चौकमा आजतकले गर्दै गरेको रिपोर्टिङ हेरेदेखि पारो तातिराखेको छ। #बडाइचढाइ |
2 | दुई ठूला दलको गठबन्धन सरकारले पीडित जनतालाई यसरी चक्लेट बाँड्ने रे !
सरकारले मृतकका परिवारलाई एक लाख र किरिया. |
1 | 601 घर परिबार नि सकुसल हुनुन्छ भन्ने आसा गरेँ . |
1 | राष्ट्र ले के दियो होइन अब राष्ट्र लाई के दिनु पर्छ भनेर सोच्ने होइन गर्ने दिन आएको छ। |
2 | थुक्क भारतीय मिडिया, अब पाकिस्तानबाट अाएको मसालालाई लिएर राजनिती? प्रयोग नगरे भैगो नि त। |
1 | 292 मैले तिमिलाई चिनेको भए र देखेको भए १गाडी गिफ्ट दिन्थे ,खाए पनि भयो काखीमा च्यापे पनि भयो |
1 | सबैले खोल्नु पर्दैन , प्रधानमन्त्री राहत कोष सम्म बिभिन्न सहयोग पुग्न समन्वय गरे पुग्छ ! |
0 | 02 ऐ कँजर किसे तुँ नी डरदे, एन्नाँदे वास्ते रब नु इक वखरा पुचाल () लाणा चाइदा ऐ । |
2 | सडक बिस्तारको क्रममा केही भाग भत्काएर पुनः निर्माण गरिएका अधिकाँश घरहरु चर्केका वा भत्केका छन्, यसको दोष कसलाई दिने? |
1 | तपाईहरु यो फर्म भर्नुस । हामी हराएकाहरुको खोजी कार्यमा तपाईलाई मद्दत गर्नेछौ ।
" |
0 | चीनले ८ वटा ठूला हेलिकोप्टर उद्दारका लागि दिने भनेकोमा नेपाल सरकारले आवश्यक छैन भन्ने जवाफ दिए |
1 | यो चाहिँ जनगणना गर्न जाँदा मान्छे सङ्ख्या गनेको खाले चेक्लिस्ट भयो | हामी अलिक गतिलो काम गर्दैछौं |
2 | सबैजना हातमा हात साथमा साथ दिएर अघि बड्न अनुरोध गर्दछु यहि बाट । |
1 | सायद कुनै समस्याले गर्दा सम्पर्क मा आउन नसक्नु भएको होला। आशा गरौ चाडै सम्पर्क मा आउनु हुनेछ। 1 |
0 | फोन टेप गर्ने हरुलाई के भन्ने र खोइ |
'म संग रेकर्ड पनि छ' - लोल | |
1 | आँफु त घर भित्रै सुतिन्छ! जे आँउछ, मजाले पचाँउछ!
अब त बंसाणुगत गुणमै हस्तान्तरण हुने गरी भुकम्प प्रतिरोधात्मक क्षमताको बिकास गरीयो! |