Sentiment
int64
-1
2
Sentences
stringlengths
3
457
2
_0 काभ्रेको डाँडापारी भेगमा राहतको आसमा खुल्ला आकास हेरीराछन जनताहरुले तर नेता भागबन्डामा लागेर बिचल्लि बनाए ।
1
आक्रोशले नै त हो नि क्रान्ति अनि क्रान्ति पछिको परिवर्तन ल्याउने
2
भुकम्पबाट नेता,कर्मचारी,सेना,बाहुन,दलित,मधेसी,पहाडी,युवा,बृद्ध,धनी,गरिब केाही चाेखाे छैनन् त्यसैले अरूलाई दाेषी देखाएर आफू पन्छिन नखाेजाैँ।
0
तेति सानो भुमिकामा बादिने तपाईं ,दुर्गममामा जानुस ,तेस्त काम त हामी जस्तो सानो मान्छेले गर्नु पर्छ
2
पछिल्लो खबर: धादिंगको सिडिअाे कार्यालयमा राहत सामग्री थन्किएका छन् । न बाँड्छ न बाँड्न दिन्छ । केही गाबिस सचिवहरू पनि गाउँमा छैनन ।
2
निजामती कर्मचारिलाई यस्तो अवस्था मा पुर्याउने राजनीतिक दल हो तर पनि तिनले सकेको गरेकै छन् बेकारमा गाली दिएर आफुलाई हिरो नसम्झनु होला
2
उनिहरूको यसरी नै ब्रेनवाश गरिने रैछ जे जस्तो आपतमा पनि परमेश्वरले मद्दत गर्छ भनेर
1
महा भुकम्प २०७२ ले नेपाली जनता मा मानवता निम्त्याको छ, एउटै पाल मुनी हिन्दू, बुद्ध लगायत सम्पूर्ण धर्म मान्ने.
1
_0 थ्यांक्यु । हामीले सामान भेट्टायौ । फेरि आवश्यक परे सम्पर्क गर्नेछु
1
आशु पिएर जो मुस्कुराउन सक्छ उसैले जस्तो सुकै परिस्थितिलाई पनि जित्न सफल हुन्छ।
0
मैले भनेकै आधारमा त होइन,उहाहरु पनि आआफ्नै च्यानल बाट टिएफ़्सि सग टचमा हुनुहुन्थ्यो. तैपनि मैले मा तिएफ़्सि मार्फत हेल्प गरौ भनेको थिए+
0
सेना पुलिसनै देशका सम्पत्ती हुन् ।देशको ईज्जत् राख्ने संरक्षण गर्ने काम परापुर्व काल देखिनै शेनाकै अगुवाईमा भएको ईतिहास छ ।
1
_: नेपाली क्रिकेटको बिषयमा प्रथम पटक बोल्यो "नेपाल भूकम्पको पिडाबाट मुक्त नहोउन जेल नेपाली क्रिकेटलाई सहयोग गर्छौ " …
1
अमेरिकामा रहेका सम्पूर्ण नेपालीहरूको सुकामको निमित्त यो अभियानमा सबै जुटौं | देश हामी सबैको हो, अहिलेको विपत्ति.
0
जिल्ला भरि २ टा बाख्रा मात्र मरेको हो ? पक्का हुनुन्छ ?
0
यो राहत कोषको नाम "प्रधानमन्त्री राहत कोष" नै किन राख्या प्रधानमन्त्रीलाई दिने हो र "भूकम्प पिडित राहत कोष" राख्या भए के जान्थ्यो #जिज्ञासा
0
एदी तिमी सागर तर्ने हो भने म पुल बना उछु कोसिस गरेर हेर ।
2
पाहाडमा भा भए भालेको डाक सङ्गै बेसि झरिसक्नु पर्थ्यो काममा, यहाँ त मर्निङ वाक पो रे !
0
हाहा. अलि गाह्रो चाहि हुन्छ चाहि दाई त्यै भर। 007
0
__ भोली चाहिए भोली भनी हाल्छु नि गूरू , किन हतार
2
यत्रादिन सम्म आउनेलाइ आफ्टरशक भनिन्न हो यो त वेभ नै भने फरक नपर्ला रेगुलर आको आकै छ । #भुइचालो #सानोधक्का #नेपाल
0
सबका घर रित्तो भयो कि केहो ? गाडीका गाडी लुगा जाँदैछ गाउँमा ।# लाउन हुने 50% होला ।
0
@_ लौन छानेर मलाइ देखाइ देउ त , चिया खुवाम्ला ;)
1
_ जति बनाए पनि ब्याटिङ लाईन अप निकै राम्रो छ ।
0
नेपालमा क्षेत्री बाहुनलाई निजमति कर्मचारी नियुक्ति रोकेर भ्रस्ट्राचार न्यूनीकरण गर्दा के हुन्छ ? तपाईको बिचार
0
2006 देश शोकमा डुबेको अवस्था छ|यो दु:खद घडीमा हामी सबै शोक माग्न छौं |किरात राई सोसाईटी अफ अमेरिकाले पनि यही मे १७ तारिखको.स्थगित !
0
आच्या एक बाटा लुगा पो भिजाएको छु त, म त यतै भुलेर बसेछु । किप ट्विटींग वर्ल्ड ।
0
नेताहरु गाउँ घुम्ने होइन् राहतको लागी पहल मात्रै गर्ने हो : ओली
2
ईन्डीयन मिडियाको फिर्ती सवारी भो कि बिराजमान नै होईबक्सीन्छ ? वाँहरुको फिर्ती सवारी नहोउन्जेल हामी तनाब मै हुनेछौं त्यो नि भुकम्प जस्तै ।
2
धान्यान्चलमा दान उठाए जस्तै हैछ क्या यो सहयोग, यति गर्छु उति गर्छु भन्ने तर नदिने !
2
_ प्रचन्ड एक्लै गएको भए नी, पिडितहरु संग लगाउने कपडा छैन ऊ कपड़ा लाएर आयो भन्छन जस्तो लाग्यो । तैट
1
नकारात्मक हैन सकारात्मक कुराहरु मात्रै समाचार र सूचना प्रकासन प्रसारण गरौ।नकारात्मक समाचारले आहत भैसकियो अब सुन्ने,पढ़ने हेर्ने शक्ति छैन।
2
लाखौँ सम्पतीका मालीकहरु म भुकम्पबाट पिडित भन्दै राहातका लागी धाईरहेका छन् । यो अवस्थाामा बास्तविक भुकम्प पिडितको पहिचान हुनु जरुरी छ ।
0
ए बाबा हो, गोल खोइ भन्या? आधा घन्टा भै सक्यो ।
0
त्यो बने पनि काम लाग्ने त हुन्थ्यो नि। त्यति पनि नहोला। 😁
1
त्यो मन्दिर केई वर्ष अगाडि जलेर ध्वस्त भा`हैन? बनायौ त। फेरि पनि बनाउन पर्छ। अरु पनि, सबैलाई।
2
कुन यन्त्रको प्रयोग अर्छौ फेरी मापन मा गल्ती आउला :
0
नुवाकोट जिल्ला को लागि तत्काल ४० हजार थान त्रिपालको आवस्यकता रहेको छ । कोहि माइकल छ मा ब्यबस्थापन संयोजन प्रायोजन गर्ने?
2
जो-जो पत्रकारले मुख्यसचिवको सुझावको विरोध गरे, उनीहरुले प्रमाणित गरे-उनीहरु सचेत नागरिकभित्र पर्दैनन, हरेक सचेत नागरिकको धर्म हुन्छ देशप्रति
0
अब म नि कुकुर टोक्दै हिनुम कि के हो ?
1
ठुलो हावाहुरी र मेघगर्जनको साथमा आएको असीनापानी अहिले रोकिएको छ। #देउराली #कास्की
0
म माथी आकास खस्यो, म बेहोसिय जित्नु भन्दा ठुलो हिम्मत नहार्नु हो तेसैले लडदै छु, एक दिन जित्ने छु।
2
भारतका सिखहरुले खाने कुरा पठाउदै छन्‌ भन्ने हल्ला थियो , कहिले आइपुग्छ नेपालमा ? कि हल्ला मात्र हो ?
2
यसरी उद्दार हुँदै गर्दा तपाईँचाहिँ सरकारले केहि लछारपाटो लगाएन भनेर वालुवाटार घेर्न गइवक्सेछ नि !
0
आज त चन्द्रमा पुरै लाग्यो त न उल्टो छ न त सानो अर्को कुरो तराइ गर्मी छ
2
भुकम्प पिडितलाई सहयोग गर्ने नाउँमा धेरैले आफ्नो स्वार्थ पुरा गर्न खोजेको देखियो , प्रचार प्रसार र मिडियाको लागि होईन यथार्थ सहयोग गरौँ ।
1
आपतको बेला सामाजिक सन्जालमा तपाईंको प्रत्यक्ष सहभागिता प्रशंसनिय छ ! दु:खको बेला तपाईंको कामको र्हिद्य्र देखी सलौट गर्दछु !
0
_ यो तस्वीर चैं अब विरलै देख्न पाईनेमा पर्ने भयो, एेले फेरि उस्तै भयो मौसम, _
2
ति जनता पनी हैनन र पिडित पनी, ति त भिजिलान्ते हुन, सायद कुनै राजनैतीक पाटी द्वरा सन्चालित हनुमान हरु, हैजा हरु।
0
101 तेसै कारण ले त प्रकृति ले पनि हाम्रो मर्म नबुज्या हो
0
देशको त थाहा छ नि तर एकको हामीले थाहा पाउन मिल्दैन र ?
0
हो त। राष्ट्रियता धरपमा पर्यो भनेर लेख्ने अनि लीला दाई त ग्रेट कमाण्डर पो हूँ त
2
कोहि बाइबल बाड्न आउँछ भने पहिले त्यसलाई अक्षता लगाउन भन्नुस र अनि गायत्री मन्त्र पढ्न लगाउनुस यदि त्यति गर्छ भने हजुरले बाइबल लिदा हुन्छ ।
1
हाम्रो स्वाभिमान ढलेको छैन,हाम्रो बिश्वास ढलेको छैन,अनि हामि बिचको एकता ढलेको छैन हामि सम्पूर्ण नेपालीहरु एक भएर पुनर्निर्माण मा जुट्ने छौ
2
"ठुलो भाग सोहोर्न खोज्दा गोजीको पनि पोखीन्छ" यो भनाई अहिलेको सरकारको हकमा पनि लाग्न सक्ला है, अब युबा हस्तक्षेप जरुरी होलाजस्तो छ।
2
कसैले भबिष्य बताउन सक्ने भए भुकम्प बाट त्यत्रो मान्छेको ज्यान नै जाने थिएन नि होइन र मित्र?
2
नेपाली साथीहरु, भारतिय मिडिया ले नेपाल को नरामरो न्यूज़ देखाइ राछ भन्ने तिनिहरू लाई भूकंप को मलवा मुनी गाड दिनु होला। हामीले थप सहायता गरछु!
1
अमेरिका बाट राष्ट्रिय गीत गाउदै, चिकित्सक टोली नेपाल प्रस्थान (भिडियो)
2
यसै मनस्थिती बिचलित भाको छ त्यै माथी अझ बिचलित बनाउने फोटा नहाले हुदैन सामजिक सन्जालमा?
1
सिन्धुपाल्चोकका भूकम्प पीडित परिवारलाई एनआरएनले दियो राहत प्याकेज :: , ,.
0
मेरो ठुलो महल छ भन्नेहरु र झुपडी छ भन्नेहरु सबैको बास सडकमा पुगेको भिडलाई सरकारले तत्काल राहत दिएर नियन्त्रण गरोस नत्र हिंसा फैलन सक्छ।
2
एक्स्पेन्सेस बूक भै सको होला खर्छ न गरे खैरे ले फिर्ता लग्ला तेइ भयेर पिक्निक हान्येका होलान ।
1
आज भूकम्प पीडीत हरुको सहयोग को लागी सानो भय पनी सहयोग गर्न पाएको मा खुशी छू _
0
प्रिपेडमा पैसा सकियो। हाम्रो ठाउँ तिर रिचार्ज कार्ड सकिएको छ। फोन लाग्दैन। बरो गर्ने केही उपाय छ?
1
_ मैले त थाहा पाईन है तर डराउनु पर्दैन है
0
मलाई के थाहा फेसबुका के छ भन्नि . मैले त् सरापेको पो हो टेलिकम लाइ . अब त् बनि पनि बिग्री सक्यो फ्री मा गर्दा गर्दा
2
उद्दार गर्न गाको भएत उपलब्धी हुन्थो घरमा नै सुतेर दिन बित्ने भो.
0
लीलामणि को राजिनामा माग्ने को? मेरो प्रस्ताव चाहिँ यिनकै नेतृत्वमा राहत व्यवस्थापन समिति बनाए कसो होला?
0
तिमिसंग भन्दा भुकम्प सग मेरो प्यार छ। #तिमि आउछ्यौ ३ दिनमा, मुकम्प आउछ छिनछिनमा